देश बिदेश नडुलेको भए पछी घरेलु सन्स्कारले दिमाग जड् भएको हुन्छ। घरमा आमा, हजुर आमा, दिदी बैनी ले भात् पकाइदिने देखी under garment पनि धुलाउने सन्स्कार्मा हुर्केकालाई स्वाबलम्बी हुनु कुन चराको नाम भन्ने लाई केही कुरा भन्नु ' भैंसीको अगाडि बिन बजाए जस्तै हो।
हाम्रो सस्कृतिमा काम अनुसार जात र बर्ण छुट्याएका थिए। कामले ठुलो र स्यानो हुइन्छ भन्ने कारणले हाम्रो दिमाग Zero भएको छ।
शिक्षाले सोचाइमा साकारात्मक परिवर्तन ल्याउद्छ तर हाम्रो शिक्षाले ल्याउनुको सट्टा झनै डुकुलन्ठक बनायो।
दशौ कक्षामा पुग्योकी बाबु बाजेले गरेको काम गर्न हुँदैन, जेपायो तेही काम गरेर बस्दा सानो मान्छे हुइन्छ भनी डुकुलन्ठक भई एस्त्तै ठुला कुरा गरेर बस्छन।
तरकारी किनेर ल्याउन लाज लाग्छ , मिठो पाकेन भनी भ ट्टी पस्ने त्यो पनि बाबु ले आर्जेको पैसामा।
यिनलाई लाज लाग्नु पर्नेहो , एस्तो COMMENT गर्नमा।
बाबुले घुस खाएर नै भए पनि कम्प्युटर र EMAIL ACCESS दिएका भए पनि अझै ठुला कुरा गरी तिन्ले घुस खाएको हाम्रो लागि त हो नि, हामी ले सदुपयोग नगरे कस्ले गर्छ।
हे लन्ठक , सामर्थ छ भने तेरो आफ्नो परिश्रम्ले कामएर दिदी बैनिलाई तिहारको दक्छीणा दीएस।
तेरो लागि एहिनै ठुलो उपलब्धी हुन्छ।