[Show all top banners]

Nepalnews Sajha

More by Nepalnews Sajha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 News Summary from Nepal for Tuesday, October 1, 2024
[VIEWED 997 TIMES]
SAVE! for ease of future access.
Posted on 10-01-24 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

All your Nepali news in one page!

Bringing your favorite news into one place October 1, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Roshi river flood devastates Panauti


  • Disaster claimed 20 lives in Panauti alone, with 500 houses destroyed and 713 more partially damaged.

  • Nepal braces for health epidemics after monsoon chaos


  • Experts warn of high risk of water-borne, vector-borne, and air-borne disease outbreaks amid widespread destruction.

  • Nepal and US sign MoU on bilateral consultation mechanism


  • Agreement to enhance cooperation in trade, investment, and infrastructure, says Foreign Minister Rana.

  • Vegetable sellers in Balkhu struggle to recover after devastating flood


  • The market lies in disarray as swollen Bagmati River sweeps away fresh produce, causing price hike.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सहकारीपीडितको डुबेको रकम फिर्ता गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री
  • प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीपीडितको डुबेको रकम फिर्ता कसरी गर्ने भन्नेमा सरकारको ध्यान केन्द्रित रहेको बताएका छन् ।

  • बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २ सय १९ पुग्यो [अपडेट]
  • पछिल्लो मनसुनजन्य विपदपछि आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २ सय १९ पुगेको छ ।

  • विद्यालयका प्रधानाध्यापकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • भौतिक संरचना निर्माण, छात्रबृत्ति रकम र पाठ्यपुस्तक खरिदमा अयिनमितता गरेको आरोपमा सप्तरीको शंकर माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक (प्रअ)सहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

  • कर्णाली प्रदेश सरकारले बाढीपहिरो र डुबान प्रभावितलाई ५० लाख सहयोग गर्ने
  • कर्णाली प्रदेश सरकारले बाढीपहिरो र डुबान प्रभावित नागरिकको सहायताका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

  • सरकार खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम गरिरहेको छ : गृहमन्त्री लेखक
  • गृहमन्त्री रमेश लेखकले सरकारले विपद्पछि खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम प्राथमिकताका साथ गरिरहेको बताएका छन् ।

  • सडक मर्मतलाई तत्काल तदारुकता दिन राज्य व्यवस्था समितिको निर्देशन
  • राज्य व्यवस्था तथा सुशासन समितिले  हवाई भाडा नबढाउन र सडक यातायात सुचारू गर्नका लागि तत्कालै सडकहरु मर्मत गर्न सरकारलाई निर्देशन दिएको छ ।

  • चार दिनदेखि बेपत्ता युवकको शव फेला
  • सर्लाहीको बलरामा डुबेको अवस्थामा थप एक शव फेला परेको छ । चार दिनदेखि बेपत्ता बलरा नगरपालिका–१ हथियौलका २७ वर्षीय पवन गिरीको शव मंगलबार फेला परेको हो ।

  • पानी नपरे दसैंअघि अस्थायी रूपमा बीपी राजमार्ग सञ्चालनमा आउने छ : सडक विभाग
  • बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण देशभर सडक पूर्वाधारमा ठूलो क्षति पुगेको छ । दसैंको मुखैमा कतै बाढीले सडक बगाएको छ त कतै जिल्ला जोड्ने पक्की पुल बगाएर आउजाउ बन्द छ ।


     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 365 days
    Recommended Popular Threads Controvertial Threads
    शीर्षक जे पनि हुन सक्छ।
    डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
    What are your first memories of when Nepal Television Began?
    Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
    ChatSansar.com Naya Nepal Chat
    NRN card pros and cons?
    TPS Re-registration case still pending ..
    Basnet or Basnyat ??
    TPS Re-registration
    निगुरो थाहा छ ??
    Nas and The Bokas: Coming to a Night Club near you
    Toilet paper or water?
    Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
    अमेरिकामा छोरा हराएको सूचना
    ढ्याउ गर्दा दसैँको खसी गनाउच
    Sajha Poll: Who is your favorite Nepali actress?
    Problems of Nepalese students in US
    nrn citizenship
    TPS EAD auto extended to June 2025 or just TPS?
    अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
    Nas and The Bokas: Coming to a Night Club near you
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters