अहिले इन्टरनेट मा भाइरल ले गर्दा मानिसहरु लाइ चकित बनाएको हुन्छ कति बेला के हुन्छ भन्ने थाहा नै हुदैन आफुसंग सुन्दरता छ भने रातारात भाइरल पनि भैदो रहेछ तर सुन्दरता हुदैमा मात्र भाइरल नभैने रहेछ भाग्य मा लिएर आउनु पर्दो रहेछ साएद येस्तई भैरहेको हुन्छ आजभोली भाइरल हुन को लागि धेरै समय लाग्दैन १ रात मा संसार भर भाइरल बनेको पनि हामि देख्न सक्छौ ! पछिलो समय सामाजिक संजाल प्रयोगकर्ता हरु संसार भर नै धेरै छन् भाइरल हुनको लागि पछिल्लो समय फेसबुक र टुईटर जस्ता सामाजिक संजाल बाट धेरै भाइरल भएको देख्न पाइन्छ !
बाँकी तस्बिर तल छ
सामाजिक संजालले पछिल्लो समय गुमनाम मानिसहरुलाई पनि निकै चर्चित बनाइदिने गर्छ । केही समयअघि नेपालकी एक युवती एउटा फोटोका कारण निनकै भाइरल भएकी थिइन् । यस्तै अहिले अर्की एक युवती सामाजिक संजालमा निकै भाइरल भएकी छिन् । यी युवती न कुनै हिरोइन हुन् न कुनै मोडल । उनी सामान्य युवती हुन् । तर उनको सुन्दरताको जादू सामाजिक संजालमा यसरी चल्यो कि उनी रातारात भाइरल भइन् ।
बाँकी तस्बिर तल छ
यी युवती दिल्लीकी भएको बताइएको छ । उनको नाम केतिका शर्मा हो । उनको जन्म दिल्लीमै २४ डिसेम्बर १९९५ मा भएको हो । केतिका पछिल्लो समय यति भाइरल भइन् कि इन्स्टाग्राममा उनको फलोअर संख्या एक्कासी बढेको छ । उनलाई केही मोडलिङ एजेन्सीले पनि अफर दिएको बताइएको छ । केतिका इन्स्टाग्राममा पोस्ट गरिएका फोटोकै कारण भाइरल भएकी हुन् ।
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
whats wrong living with your parents ?
Why Americans reverse park?
मन भित्र को पत्रै पत्र!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
lost $3500 on penny stocks !!!
Shot Dead
Nepalese Students Face Deportation over Pro-Palestine Protest
जाडो, बा र म……
Now Trump is a convicted criminal .
Driver license help ASAP sathiharu
Is this a progressive step?
Trasiting through Istanbul, Turkey
Changing job after i-140 approval
TPS Reregistration and EAD Approval Timeline.......
cannot accept Visa candidates
Nims- एक उन्मत्त साँढे
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.