Hey Guys ...
Any1 of you have this song
Ma Timro Sahar Chodi tada
lyrics goes this way
म तिम्रो सहर छोडि टाढा टाढा जाँदैछु
तिमीसँग कहिले नभेट्ने कसम खाँदैछु
म तिम्रो सहर छोडि टाढा टाढा जाँदैछु
तिमीसँग कहिले नभेट्ने कसम खाँदैछु
म तिम्रो सहर छोडि टाढा
तिमीलाई दिल दिदाँ
तिमीलाई दिल दिदाँ सजाय यो पाएँ
मैले आफ्नै नजरमा कति धोका खाएँ
त्यो हाम्रो प्रेम कहानी विर्सेर जाँदैछु
तिमीसँग कहिले नभेट्ने कसम खाँदैछु
म तिम्रो सहर छोडि टाढा
मेरो प्यार सम्झी तिमी
मेरो प्यार सम्झी तिमी छट्पटी रुनुपर्ला
आफ्नो गल्ती सम्झी पछुताउनु पर्ला
यो शहर तिमीलाई दाइजो छोडेर जाँदैछु
तिमीसँग कहिले नभेट्ने कसम खाँदैछु
म तिम्रो सहर छोडि टाढा टाढा जाँदैछु
तिमीसँग कहिले नभेट्ने कसम खाँदैछु
म तिम्रो सहर छोडि टाढा टाढा जाँदैछु
तिमीसँग कहिले नभेट्ने कसम खाँदैछु
म तिम्रो सहर छोडि टाढा
http://www.hamrolyrics.com/node/1265
Plz let me know the site i really wanna listen to that song again :D