[VIEWED 257348
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 07-21-08 1:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १२३ ~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee): (World's first and finest internet IMPROV in Nepali language)
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-22-08 12:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बरु तिम्रो फोटोमा त तिम्रो टाउको नि पुन्टे दाइको झैँ हुने प्रोसेस मा देखे त मैले उता गाममा।
lol lol
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-22-08 12:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यो चौतारीको बिचमा बसेर भाषण गर्दै गरेको चाँही ठुल्दाइ हो ! एउटा असल म:म मा हुनु पर्ने गुणको बारेमा गाउलेलाई सचेत गराउने उद्देस्यले वहाँ 'उपभोक्ता सचेत कार्यक्रम' चलाऊदै हुनुन्छ ! श्री रायमाझी भन्नु हुन्छ: एउटा असल म:म तेस्लाई मन्नु पर्छ जसले ८४ ब्यन्जनको चाहनालाई मात गर्न सक्छ ! एउटा असल म:म त्यो हो जस्मा १०० एउटा चिलिम बराबरको दम हुन्छ ! म:म त सबैले बनाउछन तर असल म:म किन कोइ कोइले मात्र बनाउन सक्छन र असल म:म बनाउदा ध्यान दिनु पर्ने कुराहरु के के हुन? सबिस्तार लेख ! यो प्रश्न चाँही तिमीहरुको भोलीको लागि होम वर्क भयो आजलाई यही त्राहिमाम ! फुस फुस (चिलिमको धुवा छोडेको)
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-22-08 12:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 07-22-08 12:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो हो सान्नानी हो ठीक हो , रिठ्ठे बजियाको कुरोनी कसैले पत्ताउछ र भनेको , मैले त अगिनै नपत्ताको हो ।। भनेसी रिठ्ठे नि तालु हुँदै छ हैन त ।
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 07-22-08 12:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सान्नानी पनि जासुस? हैन सान्नानी कहाँ छ त्यो फोटो ह? हाम्ले पनि हेरौ न ओ बौचा त्यो अस्तिको फोटो छ कि फालेउ? मलाई पठाइदिन पर्दैन?आफ्नो ANA भरिको त्यत्ती एउटा फोटो छ त्यही पनि कता हो कता होला जस्तो छ, भोली पर्सी छोरा छोरी लाई धाक लाउन पनि नपाईने भयो गाठे ठुल्दाइ को भाषाण त अत्ती नै जान्छ नि
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 07-22-08 12:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
| सम्पूर्ण गाम्लेहरु मा मंगलबारको मंगलमय जदौ! |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-22-08 12:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वो पर्वते जि के कुरा गर्या तपाईंले खोइ ईमेल पाउँ न - आज साँझ सम्म पठाइदिन्छु आफु ईमेल पठाउनु छैन - कुरा मात्र ट्यार ट्यार अनी रिट्ठे प्रशाद के छ - ठिकै होला है - अनी हर्के दाई के हुँदैछ त - बङुर कतिको खाइयो त सान्नानी पनि महा जासुस रैछ - अरु कहाँ गए त - कोही छैनन त
|
|
|
Maaili_Budhi
Please log in to subscribe to Maaili_Budhi's postings.
Posted on 07-22-08 12:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हरि सरनम, हरि सरनम
हैन चोेपारिया के आएचन निकै हलला सूनियतो र आकि त यि डाङरे कराका रचन
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 07-22-08 12:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ मैले लेखेको कता हरायो? फेरी एक चोटी लेख्छु।
"सम्पूर्ण गाम्लेहरु मा मंगलबारको मंगलमय जदौ! "
|
|
|
Maaili_Budhi
Please log in to subscribe to Maaili_Budhi's postings.
Posted on 07-22-08 1:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हरकू नाति कतिया आइस बा सनचै छस करे।
लहरे नाति आज त हजूर आ लाइ नमसते नि गरेन तलाइ थूतूने
हेर यो रिठे बजिया पानि मूसो झइ चूप लाको
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 07-22-08 1:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सम्पूर्ण चौतारीबासीहरुमा यो बिर्खे माईलाको नमस्कार!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-22-08 1:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौ का साथमा तारेमाम।
अब चौतारीमा ज्ञानगुण को कुरा सुनाउदा भाषण दिएको भन्नु सरासर झूठ बक्नु हो। असली म: म: बारे जाने बुझेको कुरा राख्नु भाषण कदापी मान्न सकिन्न। तसर्थ यस्तो अनर्गल, तथाकथित, कपोलकल्पित, भ्रामक, आधारहिन, पूर्वग्रही, पश्चिमआग्रही प्रचार गर्ने पर्बते लगायतका ब्यक्तिहरु खेद ब्यक्त गर्दै तुरन्त आत्माअलोचन नगरिएमा बिरोध का अन्य कार्यक्रमहरु सार्वजनिक गरिने छ।
भाषण गर्न जान्ने भए, प्रौढ शिक्षा मा भर्ना हुन्थें, अहिले ठुलदाइ शितल निवास को पहिलो वासिन्दा हुन्थे।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-22-08 1:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कस्तो गाली गर्या हो - काम मा तल्लिन छु यहाँ - काम गर्न छोडेर कहाँ नमस्ते समस्ते गर्नु आउन पाछैन करा छ - धेरै नकाराउनुस् भन्या होइन - गाली नगरे सम्म खाएको पच्दैन कि के हो -
ल तारेमाम बजै सञ्चै -
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 07-22-08 1:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
""पश्चिमआग्रही""
ठूल्दाईको यो शब्दलाई सप्रशंग व्याख्या गर्नुहोस्!
राम्रो उत्तर दिनेलाई लहरेकान्त लाकौलले खाइपाई आएका सम्पूर्ण पदहरु एकदिनको लागि दिइने छ!
धन्यवाद्
चौतारी मन्त्रीपरीषद्
|
|
|
Maaili_Budhi
Please log in to subscribe to Maaili_Budhi's postings.
Posted on 07-22-08 1:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम सरनम राहुलभाइ नाति........
अनि सन्चै छुका नाति मलाइ बिमारि भए त तँ मोरा लाई कल्ले गालिगर्चतनिका लहरे
|
|
|
चेली
Please log in to subscribe to चेली's postings.
Posted on 07-22-08 1:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते!!!
Last edited: 22-Jul-08 01:27 PM
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 07-22-08 1:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बुडी माउ आयिछिन, पतर पतर गर्न थालिछिन, खाको हो सबैले।
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 07-22-08 1:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भुल सुधार !! भाषण का कडा बिरोधि, अनुशासन का प्रखर अनुयायी, सबैका हर्ताकर्ता, स्पस्टबक्ता श्री राहुलभाइ राजभण्डारी सम्बन्धी टिप्पणी गर्दा मुद्राराक्षसको गल्तिले गर्दा 'चौतारीमा ठुल्दाइ को अनुशासन' हुनुपर्नेमा अन्यथा हुन गएकोमा भुल सुधार गरिएको छ । यसबाट निज राजभण्डारी लाई पर्न गएको असुबिधा प्रती क्षमाप्रार्थी छौ । प.
|
|
|
Maaili_Budhi
Please log in to subscribe to Maaili_Budhi's postings.
Posted on 07-22-08 1:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अङरेजियाँ पानीलाई भन्दा रैचन वाटर नजानेर दिएँ मैँले काँचो कटर
तिज आयो करे चेलि नानि मादल थिक पार बा
म न फत्फताए त तिम्लाई सुनो लाउचकनि हर्के नाति
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 07-22-08 1:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कता हो सबै ? ? लौ यो भन्ने पालो चै मेरो रैछ आज ।।
|
|