[Show all top banners]

sano_kanchha
Replies to this thread:

More by sano_kanchha
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी - भाग ४७

[Please view other pages to see the rest of the postings. Total posts: 612]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 308937 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 02-23-07 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्


चौतारी - भाग ४७



chautari

चौतारी:

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

sanokanchha

target=new href="http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=271&ThreadID=40599">चौतारी-४२</a>
<a target=new href="
http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=271&ThreadID=40838">चौतारी-४३</a>
target=new href="
http://www.sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41075">चौतारी-४४</a>
target=new href="
http://sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41336">चौतारी-४५</a>
target=new href="
http://sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41906">चौतारी-भाग ४६</a>


(Copy from Chautari - 46)
 
Posted on 02-24-07 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर मेरो उत्तर त रातेले दिहाल्यो नि "त्यस्तो होइन नि" । ठ्याक्कै कुरो तेइ हो मिस , अब मिस सं रिसार फयल हुन मुन लाको होला त मलाइ? अलि डर लाउचक्या मिस सं , मिस को त्यो छडि त कस्तो कडा छ अब मिस सां काड रिसाउनि हो । कैले काइ त मिसका पछाडि त कुरो काट्चम है त्यो लौराको रिस पोख्न ।
ल हेरे राते के छ तनी माथ्ला गाम तिर ? यो तल्ला गाममा त पानीया नी हिम मिसिएर दर्कि राखिकेको छ , यसो यतै गामको बिन्धेबासीनी ज‍ाम भनेको कसरी छिचोल्ने हो कुन्नि ?
 
Posted on 02-24-07 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

के छ हालखबर? कस्तो हुँदैछ शनिवार?
 
Posted on 02-24-07 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे, तारेमाम्, मन्तयका ला ?
 
Posted on 02-24-07 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ, तारेकोम:म:, मनतयक हे ख:। थौं शनिवार, छु याउ छु याउ भैराछ। बोर जुलका। :)
 
Posted on 02-24-07 5:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

के छ हालखबर? कस्तो हुँदैछ शनिवार?
 
Posted on 02-24-07 6:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार सबै चौतारीको छाहरिमा बस्नु भएका सम्पूर्ण साथीहरुलाइ,

हेर्दा हेर्दै मेरा आँखा झरेनी,
जाडो माथि झन पानी परेनी,
नपिउ भनि बाचा जती गरेनी
दिन र रातमा यो मन नै हरेनी
नसक्ने र'छु प्याला छाड्न कसै गरेनी ।
 
Posted on 02-24-07 6:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार गाम्ले हरु
म अल्लि बिरामी भएको ले गर्दा चौपारि आउन सकिन गाम्ले हरु चौतारी लाइ राम्रो सँग सिगार्नु सकिन अर्को पटक धेरै राम्रो चौतारी बनाउने बाचा गर्छु । गल्ति मा क्षमा चाहन्छु ।

उहि सानोकान्छा
सानो.कान्छा@हटमेल.कम


 
Posted on 02-24-07 9:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

के छ हालखबर? कस्तो हुँदैछ शनिवार?
 
Posted on 02-24-07 10:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

के छ हालखबर? कस्तो हुँदैछ शनिवार?
 
Posted on 02-25-07 12:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

के छ हालखबर? कस्तो हुँदैछ रविवार ?
 
Posted on 02-25-07 12:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है सप्पैलै
कोइ नि छैन अस्तो छ ।

'----कैले काइ त मिसका पछाडि त कुरो काट्चम है-----'
हैन ए असत्तिमोरो क्यार्न कुरो काट्चौ मेरो । जाउ पारिपाखाँ बाख्रालै घास काट्न बरु, मेरो कुरो काट्नु भन्दा। त्यैबेला 'आच्चियूझार' ल्या'र आम्नु-- अनिखेरिमा फर्किदाचै मेरो बारियाँ डिलडिलै आम्नु (मनमनै तेइनिर बकाइनोको ठुटो छ के रे त्यसैले बुढिओलाँ ठेसलाग्छ अनिखेरि टुप्लुक्क पिढियाँ बस्न आम्चन के रे मेरोपालो त्यैबेलाँ 'आच्चियूझार' नि नाका कोचिदिन्छु):)

सन्चै भेडेजी :D अरुले त्यै नाम भुन्या र'चन के रे अनिखेरि मुइले नि तेइ भुनेकिम है
 
Posted on 02-25-07 12:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस लाई गालमा किस गर्न मुन लागो
बारिको डिलमा बसेर बाटो कुर्न मुन लागो

खोई मिस त कहिले हो आउने दिक्क लागो
तिमि त सारै ठिस पो भन्छिन कि डर लागो
 
Posted on 02-25-07 1:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नया चौतारी बनेर पुनि ४-५ गाम हालिसकेछ! जय होस् स्यान्कान्छाको! (अर्को पाला भने बियर दाप्दै नबनाएस्!)
अनि गाम्ले हो, पचासौं चौतारी अलि भब्य बनाउनु परो, पच्चीसौं जस्तै! शुरु गर्नेले पनि एकदम भब्यताका साथ शुरु गर्ने, बरु अहिल्यै तोकौँ कल्ले पचासौं चौतारी शुरु गर्ने भनेर। अनि सप्पैले केहि न केहि नया लेख्ने पर्ने भनेर उर्दी पनि जारी गरौं। पुराना गन्य-मान्यहरुलाई पनि निम्तो गरौं।

************
यो चिण्डे किन मिसलाई जे पायो त्यहि भन्छ हँ? गामनिकाला होला, होश गर्!

(चिण्डे ब्रो, चौतारीका आफ्नै नियम-कानून र सभ्यता छ र एकापसको सम्बन्धमा पनि सम्मान र सादगी छ, त्यसैले अलि ध्यान दिएरमात्रै लेखौंहोला। चौतारीको कुनै पात्रको बारेमा धारणा बनाउनुभन्दा पहिले चौतारीका पूराना अंकहरु पढ्नुहोला।)
 
Posted on 02-25-07 1:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के किस गर्नु कुनै नराम्रो कुरा हो र?
माया भनेको जस्लाई पनि गर्न सकिन्छ, मात्र फरक हुन्छ त तरिका।
के तिमि आफ्नो भाई, दिदि, बहिनि अनि दाजु अनि आमा बुबा लाई माया गर्दैनौ?

मेरो भन्नु खासै केहि छैन
मनको कुरा हो ...........................................

यो तालु तेसै खुईलियको त होइन नि
के हि त पक्कै छ

चिन्डे
 
Posted on 02-25-07 1:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ गोतामे दाजु, क्यार्दै हो? हाम्राँ त भुतले खाजा खाने बेला भो, तेता त आफैंले खाजा खाने बेला भो होला नि। खाईयो?
 
Posted on 02-25-07 2:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साँइलिको पशल, तुम्बा पनि पाइन्छ असल, साँइलिको भट्टिमा तुम्बा तानौ यार!


 
Posted on 02-25-07 4:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रविबारे छड्के सलाम, सबै जनालाइ!!

हन कल्ले काटो मिसको कुरा, काम नपाका मोराहरु, यसपाली नि किलास चढ्ने मुन नभाकाहरु । तेइ किलासाँ बस्नु पर्दा था हुन्छ नि मिसको कुरा काटेको फल ।

गोताएँ दाइको कुरो मुलाइ नि मुनासिब लायो है, गाम्लेहुर ! ५०औं भाग सानोतिनो उपल्ब्धी पक्कै पनि होइन । तसर्थ चौतारीको पचासौं खुड्किलोमा पुराना गाम्लेहरुलाइ नि कार्ड दिएर आमान्त्रीत गर्नुपर्छ, खसी काटेर भोज खानुपर्छ । जिम्माल बाको तर्फबाट व्हिप जारी हुनुपर्छ, सबैले केइ न केइ नयाँ कोसेली पस्कनै पर्ने । स्वर्ण अंक गज्जप बनाउनु पर्छ!

के छ हरि पासा, भूतले खाजा खाने बेला कता हो एक्लइ, भूतले खाजा खोस्न आयो भनेर लखेट्ला नि, होस गर है ।

अन्त्यमा चौतारीको मर्यादामा रहेर मात्रै चौतारीका बिभिन्न कृयाकलापमा सहभागी भईदिनु हुन सबैलाइ अनुरोध गर्दै मेर दुई शब्द यहीं टुङ्ग्याउँछु, सबैको जय होस् ।
 
Posted on 02-25-07 5:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्
यि हातले सधै सधै नेपाली लेख्न पाइयोस्

रबिबारे जदौ !!
 
Posted on 02-25-07 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु, मन्तयेक ला? आइतबारे जदौ है सप्पैलाइ ।

तपैहरु व: खाने हो? आज घराँ व: पका'छ के रे, लु चाखम चाखम, फुसफुस हिउँ पर्या बेलाँ तात्तातो व: ।

 
Posted on 02-25-07 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु हेर, कसले एउटु्क्रो उछिट्याइसकेछ, खानेकुरो त देख्नै हुन्न बा!!!!! झम्टीहाल्ने ।

भाग नपुग्ला है सपैलाइ । बाँडिचुँडि खानुपर्छ भनेर मिसले सिका' होइन ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
Supporting issues on principle instead of blind brainwashed support
maga got what they voted for
TPS Automatically Extended for Six Months!!!
Cricketer Sandeep Lamichhane singing & playing guitar
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
where are Hunter Biden and Biden got 40k maga hounds?
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
Why Oli must go for the UML to survive?
Who are the real Sukumbaasis?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Zero Civic Sense: Indians in Nepal
Deepak Bhatta could help bring down the three stooges
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters