[VIEWED 162983
TIMES]
SAVE! for ease of future access.
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-22-07 3:59
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत --चौतारी - भाग ७७ -- चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। ********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 77 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँदाइकोब्लग लाखौं दर्शकहरूको माया पाउदै बहुचर्चित साङितिक् कार्यक्रम "इन्डियन आइडल" को फाईनलमा पुग्न सफल सुमधुर स्वरका धनी प्रशान्त तामाङ्लाई बिजयको लागि हामी सबै को शुभ-कामना
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 09-29-07 1:59
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
कसैलाई फेरि अर्काका मामाको मात्र चिन्ता छ। आफ्नो मामालाई बाssssssल छैन।
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 09-29-07 2:03
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
भउते, नमस्ते,
सानान्नी, त्यो लिन्क बिसतारै आँउछ। राम्रो राम्रो फिलिमहरु छ तेहा। टाइम पास सजिलै हुन्छ।
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-29-07 2:06
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
राम्रो राम्रो भनेको कून कून फिलिम हो उफ्री?
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-29-07 2:07
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
मिठुन ले उडेर किक हानेको फिलिम छ तेस्मा?
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-29-07 2:08
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हो हो सान्ननी त्यो लिन्क बिस्तारइ आउछ, छोरी लाई लोरी सुनाउदै गर्नु, यसो चिया सिया पनि पकाएर खाँदै गर्दi गर्दै त्यो लिन्क आयिसक्छ
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 09-29-07 2:15
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
बल्ल बोली फुट्यो रिट्ठेको,
राम्रो राम्रो फिलिम भनेको जोन इब्राहिमको के?
तेति स्लो चाहि चैन है त्यो लिन्क। कति नै रिट्ठेले हेर्या जस्तो।
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 09-29-07 2:17
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
के मिथुनको कुरा गर्या होला,
जमना काँहा पुगिसक्यो? उ ऐश्वर्याको पनि दामि मुभि छ त्यो लिन्कमा। चौतारिको ड्युटि बस्या बेला हेरे हुन्छ रिट्ठे हवल्दार साहेब।
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-29-07 2:19
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लौ के सुन्नु पर्यो नि यो कान ले
अघी १ घण्टा देखी बोल्या बोलै छु, बल्ल बोली फुट्यो रे
न पत्याये माथि हेरे हुन्छ कस्को कती वटा एन्ट्री छ
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-29-07 2:19
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लोल् मामा रिसाए फेरि, सबैलाई फकाउँदा फकाउँदै को सास्ती भो आज। ओइ मामा यताको ग्यादरिङ् गरम न त। कति आर्का ग्यादरिङ् मात्र सुनेर बस्नु?
उफ्रि हुन्छ म फेरि ट्राई गर्छु, रिठ्ठेले भनि हाल्यो के के गर्नी भनेर अब त्यसै गर्छु।
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 09-29-07 2:20
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
नमस्ते उफ्री। आज शनिबार उफ्री-जीको निक्कै फुर्सद मिलेको जस्तो छ नि।
मिथुनले उडेर किक हानेको फिलिम रे रिठ्ठेसान, हा हा हा हा
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 09-29-07 2:25
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लौ न त भान्जी, हाम्ले नि ग्यादरिङ गरम्। फेरि हामी चौतारीका यहाँ २ जना मात्रै। म बोलेको बोलेई गर्नी, हजुर सुनेको सुनेई गर्नी होला जस्तो छ। हुन त ज्वाईँसा'प र नातिनी गरेर जम्मा ४ जना त भैइने रे'छ।
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-29-07 2:27
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-29-07 2:30
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
अरु कोइ नि छैन र भन्या यता चौतारीका? होलान् नभनेका मात्र होलान् के। जे सुकै होस् हामी मात्र भे नि हुन्छ अनि ह्याँ आ'र भन्नु पर्छ के के खाएम भनेर के।
अहिले त म खीर र रसबरी खान ला देजर्ट।
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-29-07 2:32
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ए लौन कुम्लेले माथी मेरो भिडियो पो हाल्या रैछ
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 09-29-07 2:33
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
lau maile ta bhat pani khako chaina. khira kasari pakaune sanani?
bhaute, mero ta sadhai bida.
kam pani chaina, fursad pani chaina tara kukur pani hoina. he he he.
ritthe, ali raamro song rakhana rakhne bhae. adnan samiko ke.
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-29-07 2:38
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
"khira kasari pakaune sanani?"
रिठ्ठेलाई सुध्ध नि आउँछ होला खीर बनाउन त, उफ्रि लाई नआउने?
रेसिपि थ्रेड् मा हेर त छ खीर को पनि। तर त्यो अलि लामो खाले, सजिलो खाले त दुध् र चामल् लाइ उमाल्ने अनि पकाउने त हो नि अनि चिनि हाल्ने कति सजिलो।
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-29-07 2:41
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
उफ्री को फेव्रेट् अद नान सामी भन्ने के थाहा त मलाई, त्यो अद नान सामी त अहिले क्य स्लिम भको छ, हिरो छ अहिले, लु हेरुम-
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-29-07 2:43
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 09-29-07 2:45
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
Sananni, teso ta dudh, bhat ra chini khaae bhai haalyo ni. aru spices chahidaina ra?
rithhe, thanks.
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 09-29-07 2:47
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
aru ke ke thaha pauna man laagya cha mero barema?
mangsira mero bihema aau la? ke gift dine?