[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १२३ ~

[Please view other pages to see the rest of the postings. Total posts: 912]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 257340 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 07-21-08 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~   चौतारी  १२३  ~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepalko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,- भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 123 editions.
 

 
Posted on 07-24-08 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि केही खान जान्छु धन्यवाद
 
Posted on 07-24-08 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि केही खान जान्छु धन्यवाद
कि
 त्यही खान जान्छु।( माइली बजै को मेनु)

 
Posted on 07-24-08 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन किन यस्तो खडेरी लाग्या हो यो बर्खामा? दिन पनि उस्तै छ अन्धकार सुनसान चौतारी पनि !
 
Posted on 07-24-08 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घाम लाग्या छैन र नयाँखर्क  तिर?


यता घाम को काम छैन रिट्ठे उतै लैजाउ, दाम पनि दिन्छु। '

 

ओहे माइली बज्यै , कता हो?


माइला बाजेको पूजा सक्या हो?


 
Posted on 07-24-08 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-24-08 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा हाजिर हुन आउने बारे सुचना

चौतारीका औतारिहरुलाई चौतारीमा आएर गफ गर्न हुन निर्देश दिइएको छ। एदी नआएको खन्ड मा जे पनि कारवाही गर्न सक्ने कुरा पनि एसै सुचना मार्फत जानकारी दिन चाहन्छु। हाजिर हुन आउनु पर्ने ब्यक्ती हरुको नामाबाली एसप्रकारको रहेको छ :

० माइली बुढी मुर्कुट्टा
१ सान्नानी सापकोटा
२ दिपिका दवादी
३ चेली माया चाम्लिङ
४ बसन्ती बासकोटा
५ चिप्ले चापागाइ
६ बिर्खे बुढा ब्वाँसो
७ हर्के हुमागाइ
८ बिस्टे बस्नेत
९ नरे आन्टी नगरकोटि
१० कुमल कान्त कटुवाल
आदी इत्यादी

चौतारी रस्रङ बिभाग


 
Posted on 07-24-08 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माइली बुढी मुर्कुट्टा
 
Posted on 07-24-08 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 बिर्खे बुढा ब्वाँसो

 
Posted on 07-24-08 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माइली बुढी मुर्कुट्टा

बिर्खे बुढा ब्वाँसो

वोइ मात्तेको बौचा, मेरो दाई भाउजु लाई जे पायो तेही भन्छौ

अगाडि चै बजै-बजै गर्छ बौचा, कत्तिनै नाती भई खान्छ, अहिले बिचरी भाउजु अगाडि नहुँदा त मुर्कट्टा रे  अहिले भएको त्यही रस्रङ बिभाग पनि खोस्न लाइदिन्छु अनी थाहा पाउछौ, बौचा


 
Posted on 07-24-08 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा हा दीपीकाले अहिले भने थर्काकै हो बौचालाई हा हा

मुर्कुट्टा रे - काँ बाट सिक्छ रहलेरे यस्तो यस्तो शब्दहरु !


 
Posted on 07-24-08 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निबेदन


बिषय:  नाम सच्याइ पाउँ भन्ने बारे

           हालै चौतारी रस्रङ बिभाग बाट प्रकाशित हाजिर हुन आउने सुचना मा म बिस्टे राम बिष्ट को पुरा नाम गलत प्रकाशित गरिएको हुँदा, उक्त नाम सच्याई पुन: सुचना प्रकासित गरे मात्रा हाजिर हुन आउने जानकारी गर्दछु।

 

बिस्टे राम बिष्ट
सदस्य
चौतारी बिभाग    


 
Posted on 07-24-08 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढिलै भए पनि जम्मै गाम्ले लाई बिहिबारे जदौ।
नयाँ सुचना पो आको रहेछ। आफ्नो नाम त आएन छ त। 

माइली बुढी मुर्कुट्टा

बिर्खे बुढा ब्वाँसो

ए लहरे तिमी लाई ज्यान को मुया छैन जस्तो छ। अब माइली बजै को गाली ले तिमी ठहरै हुने भयौ। 

दिपु, रिट्ठे, लहरे, ठुल्दाइ, हर्के, बसन्ती दिदी, माइली बजै, बिस्टे दाई लगायत जम्मै गाम्ले लाई नमस्ते। 


 
Posted on 07-24-08 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो भनेको रिट्ठे कती जान्ने त बौचा दाई भाउजुलाई के के भन्यो हुँदा हुँदा मामाको थर धरी बस्नेत रे अनी यो बौचालाई म के गरु भनन तिमीनै

नेप्चु लाई बिचरा भ्याइ नभ्याइ छ है? सञ्चै छौ?

Last edited: 24-Jul-08 02:14 PM

 
Posted on 07-24-08 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे कान्त लकौल ले नाम बिगारेकोमा मेरो घोर आपत्ति छ। म छिट्टै नै टाएर लिएर आउँदै छु। बाल्न लाई हैन, त्यसैले लहरेलाई झटारो हान्न।
 
Posted on 07-24-08 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लहरे बाउचा, ल हाजिर गरें। सबैलाई सवा दुई बजेको जदौ।  

 
Posted on 07-24-08 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाली गरेको हेर मलाई - गाली खान बस्या हो यहाँ म - अहिले म सोझो भएर धेरै हेप्यो यिनिहरुले - एक एक जना लाई ठीक पार्नु पर्छ -
नाम अनी थर मे क्या राख्खा हे भनेको थाहा छैन
अहिले मैले नाम थर नबिगारएको भये तिमीहरु सबै यहाँ हुन्थ्यौ - मुला हरु अनी एक जना मुली पनि छ
नरे - के रे मेरो खप्पराँ के गर्ने रे - अहिले सुचना निकाले असक्षम घोषणा गरिदिउला - होश गर बाबै
नेप्चे - नेप्चे तिमी आदी इत्यादी मा परेको होइन र भन्या
चिप्ले - आएछ राम्रो भयो 
बिस्टे - यो मान्छे भलादमी छ -हेर निबेदन दिएको - कस्तो जाती मान्छे
दिपिका - बिस्टे को भन्जी भन्न नसुहाउने मान्छे रैछ, हेर रिसाको - मुख ठुस्स र रिसाउन बाहेक अरु केनै जान्या छ र यो केटीले - रस्रङ बिभाग खोस्ने रे - अब भन्छ नि कस्ता कस्ता कहाँ गये मुसा छोरा देव आनन्द भन्छन नि ल तेही हो - अर्को नि सुन्ने जुन गोरुको सिङ छैन उस्को नाम दिपिका भनेको पनि ठिकै रैछ। भनेको अली बढी भयो कि क्या हो - भनिहालियो जो होगा देखा जाएगा - जान्ने भएर बिचमा प्वाक्क बोल्नु भनेर कल्ले भन्यो 
 
Posted on 07-24-08 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अधिकार मेरो केही छैन अब ढुकढुकी तिम्रो फेरी सुन्ने
बेवारीस लास भये म कोइ छैन मलाई आफ्नो भन्ने

 

नेप्चे लगायत सबैलाई फेरी पनि जदौ


 
Posted on 07-24-08 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब साथी ले काम नै गाली खाने गर्छ त म के गरुँ?
अनी मलाई मुली भनेको? त्यस्तो त नभनन बौचा
मैले त पहरे सम्म पनि भनेकी छैन नि।
बडा बुजुर्गलाई तिमी आँफै के के भन्छौ अनी म रिसाए भन्छौ?

मेरो मामा सोझो भएर हो तिमीले बिष्ट बाट बस्नेत बनाको  
मैले मुख ठुस्स पार्ने भन्दा धेरै गुना बढी हासेको मुख टासेकी हुन्छु बौचा , गन त बसेर।

ल जे भए पनि बौचा स्वीट छ, I know.... म केही भन्दिन।  

 


 
Posted on 07-24-08 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बब्बाल नै गरेको रहेछ नि लहरे ले।


हुन त हो बौचा। कि गाली खाउ, कि ताली । (इण्डियन थाली त कती खाएं कती भन्लाउ) ।
लक्का जवान पक्का जुवान भनेको लहरे नै रहेछ।
कहाँ गइन माइली बजै?
 


 
Posted on 07-24-08 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


के के हो दिपीका र लहरेको कुरा। ३ बजेको मीटिङ छ, त्यसपछी फेरी हाजिर गरम्ला। तारेमाम सबैलाई।  

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Tourist Visa - Seeking Suggestions and Guidance
To Sajha admin
From Trump “I will revoke TPS, and deport them back to their country.”
Are Nepalese cheapstakes?
wanna be ruled by stupid or an Idiot ?
MAGA denaturalization proposal!!
Nepali Psycho
advanced parole
How to Retrieve a Copy of Domestic Violence Complaint???
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters