हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारी १२५ औं संस्करणमा आइपुगेका
छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने
पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि
यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
Meet the
world's finest school teachers, unbeatable students, mischievous
senior citizens, wildest , vacationing revolutionaries, rethinking
moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,
alcoholics, workoholics, home-makers, pretty damsels, fierce
contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of
Sajhaland.
Chautari (Chow-tar-ee): (World's first and finest internet IMPROV in Nepali language)
कस्तो नपत्त्याएको सान्नानीले। २०२२ सालदेखि सरकारी जागीर खाएको मैले, त्रिचन्द्रबाट बि ए पास गर्नासाथ। पहिले राजबिराजमा मालपोत अधिक्रीत थिएँ पछी क्षेत्रीय शिक्षा निर्देशानलय, पोखरामा सरुवा भएको। त्यही बेला वालिङ जान पाएको हो। त्याँटी गल्याङ, मिर्मितिर पनि लाग्याथें। ९० सालको भाईंचालो त देखिएन दीपज्यो, तर सात सालाँ राजा भागेर फर्केको, १७ सालाँ पर्जातन्त्र काटेको सबै सम्झिन्छु।
गूड् मर्निङ चौतारी तारेमाम गरे है मैले मिस दिदी के छ - अरु को छ ह्या मिस दिदी - ठुस्किन दिनुस् सन्नानी लाई - अब थोत्रो कम्प्युटर अगाडि बसेछी मान्छे तेसै ठुस्किन्छ क्या
OMG chiple lai uncle po bhannu parni raichha ta haamle, kata ma chiplu chiplu bhandai ... hari sharanam, asti bharkhar bihe gareko bhanera badhai dieko thread dekhya ta sajhama maile .. asti bhannale 2005 tira ho ki.
didz yo lahare ra ritthelai sisnu pani laaunu parla jastai chha ... eutale malai bhut jastai re arkole mero computer thotro re.
अब थोत्रो कम्प्युटर लाई थोत्रो नभनी के भन्ने त - थोत्रो थोत्रो थोत्रो अनी अर्को कुरा सान्नानी रिट्ठे ले तिमीलाई भुत जस्तो भया होइन नि कुरा सुरा बुझ्नु छैन भुत पो तिमी जस्तो भ्न्या त
अनी मिस दिदी मलाई निहुँ खोज्न चाँही बजै ले सिकाको - अब नाती बजै को पर्यो आफु बजै सोमबार देखी आउछ होला - आज आउनु पर्ने हो किन नआ हो - आउछु त भ्नथी
अनी तेसो भए चिपोट्ले चाँही अंकल नै पर्यो होइन - ए सान्नानी अस्ती बिहे गरेको चाँही तेस्रो रे चिपोट्ले अंकल को - जिम्बालल्प रेकोर्द तोड्ने रे -
कठै चौतारी त कस्तो माया लाग्दो भएर बसेछ। सबै जना हिंड्नु भएछ बिचरालाई मसान घाट जस्तो बनाएर। बत्ती पनि छैन, कोही पनि छैन। म मात्रै के गर्नु। आफुलाई पनि एक्लै त डर लाग्छ
Supporting issues on principle instead of blind brainwashed support
maga got what they voted for
TPS Automatically Extended for Six Months!!!
Cricketer Sandeep Lamichhane singing & playing guitar
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
where are Hunter Biden and Biden got 40k maga hounds?
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
Who are the real Sukumbaasis?
Zero Civic Sense: Indians in Nepal
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.