नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी - भाग ७४ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
सुचना: चौतारीको आगामी अँक चौतारी-७५ दोस्रो बार्षिकोत्सव तथा हीरक महोत्सव विषेशाङ्कको रुपमा हुने छ। चौतारीको परम्परा अनुसार आगामी विषेशाङ्कलाई अपार सफलताका साथ सफल तुल्याउन यहाँहरुवाट हार्दिक सहयोगको अपेक्षा गरिएको छ। सकेसम्म सबैजनाले आ-आफ्नो गच्छे अनुसारको कोशेलीहरु पस्किनु हुने आशा गरिएको छ। यसै सुचनाद्वारा सबैलाई यो महोत्सव भव्य रुपमा सफल पार्नको लागी तयारीमा जुट्नुहुन हार्दिक अनुरोध गरिएको छ। चौतारी आइडलको प्रतिक्षामा बस्नुभएका सबैलाई आगामी चरण यो महोत्सवको समापन पछी हुने कुरा अवगत गराउन चाहन्छौं!
नमस्कार सपै गाम्ले सज्जनहरु तथा असत्तिहरुलाई! अब आफू सज्जन अस्तो लाए सज्जन लाई अरेओ नमस्ते लिनु अनि चाइन्जो असत्ति अस्तो लाए असत्तिलाई अरेओ नमस्ते लिनु!
लु अब कुरो अरम चौतारि मउसबको! हेरि यो मउसब आफुलाई त शुक्रबार देखुन लाउछ, गोताएँको कथाले सिरि गणेस अर्नु परो!!
कुम्ले, हरितालिके तथा ठुल्दाई- " हात, खुट्टा तथा मुङ्ग्रो प्रयोग गरेर कुनै पनि गोलो, बाटुलो, अन्डा जस्तो आकार प्रकारको बस्तुलाई हुर्याउने तथा पिट्ने काम अरु व्यक्तिहरुले गरेको हेरेर मनोरन्जन मात्र लिएर चौतारी मउसबलाई हेलाँ अर्न नपाइ!"
:) नमस्ते!! गालव र याहुजी तिजको संझना गराइदेकोमा धनयवाद है। सबै आदरनिय दिदीहरु र र प्यारि बहिनीहरुलाइ तिजको शुभ-कामना सहित दरखाने निम्तो है त :) (मनमनै दाजुभाइहरु र देवरजीपनि आए त कति रमाइलो हुन्थयो होला भन्चु र)
हुनत तिजमा गुनासो बढि सुनिन्छ ।तर म यसबारेमा एकतर्फि बिचार राख्ने गर्छु ।तिज संपुर्ण महिला वर्गको खुशि र हाँसो साटासाट गर्ने चाँड हो। सायद आफु त्यो परिस्थिति बाट नगुज्रिएकोले पनि होला। घर देखि टाढाभएर होला सायद घर- माइती दुबै बाट पाएको माया मेरो लागि उत्तिकै मिठो छ। सानोमा आमाले सिकाएको सामाजिक रितिरिवाज र बिहेपछि सासुले सिकाएको मर्यादाले गर्दा तिज मलाइ लागि निकै महान लाग्छ । नन्दहरु अनि दिदी र बहिनिको संझना झनझन ताजा भएर आउछ:(
अब आउनेदिनहरुमा हामी संपुर्ण नेपाली महिलाहरु एकआवज लिएर हरेक चुनौतिको समाना गर्न सकौ-शुभ-कामना
तारेमाम्,मास्टर्नी नानी। तीजको उपलक्षमा शुभकामना है। अनि सम्प्पूर्ण नेपाली महिलाहरु एक आवाज लिएर............................................................................. चाहिँ भन्ने अनि पुरुष को चाहिँ २ आवाज हुने? मास्टर्नी नानी पक्षपात भो। हामी पुरुषहरु प्रति हेलाँ भो। पुरुष् संघ बनाउने कि क्या हो केटाहरु सिरियस भएर गम्भिर संग सोच्नु है।
यो तीज मा त पुरुष नबोलेकै जाती होला । तीज त जाओस् । फेरी हाम्रै लागि त महिला ले त्यती दुख गर्ने ब्रत बस्ने हुन नि हैन र? मिस्, (गालि नगर्नु है)अब कक्षा को समय भयो जाम भो (खालि कक्षा छोड्न त पाइयेन नि)।
ठिकै छ नि त हउरहरुपनि तिजको ब्रत बसिस्यो । अब म अरु के भनुम दरखान बोलाकिम के रे हउरहुलै नि 'अनि सम्प्पूर्ण नेपाली महिलाहरु एक आवाज लिएर............................................................................. चाहिँ भन्ने अनि पुरुष को चाहिँ २ आवाज हुने? मास्टर्नी नानी पक्षपात...'--- खै कुरो बुझ्या ?!! पुरुषले त्यो आवाजलाइ प्रतिध्वनि दिन पर्यो नि:)
सिरियस सँग गम्भिर भएर सोच्दा दिमागको माइन्डमा एउटा आइडिया जस्तो उपाय आयो! खास फ्याक्ट कुरा के भने नि, जिन्दगीको लाईफमा नेभर कहिलेपनि व्रत बसेर फास्टिङ नगरेको अवस्थामा, फस्ट टाइम पहिलो चोटि व्रत बस्दा बसेको होल पुरा दिन, भताभुङ्ग भएर मेस्ड अप हुन सक्ने सम्भावनाको प्रोब्याबिलिटि धेरै छ! तसर्थ त्यो जेन्ट्सहरुको पुरुष संघ जस्तो अर्गनाइजेसन खोलेर मात्र समस्याको प्रोबलमको समाधानको सोलुसन आउला र???
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Business Ideas in Nepal?
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Nepal TPS Hearing: 9 Room, 19 Floor, 29 July
Supporting issues on principle instead of blind brainwashed support
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
maga got what they voted for
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.