[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ++चौतारी - भेला विशेषांक++

[Please view other pages to see the rest of the postings. Total posts: 609]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 301089 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 12-18-07 6:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - भेला विशेषांक --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 91 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



जन्मदिनको हार्दिक शुभकामना!
 

जन्मदिनको संगीत


डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी
(पल्लाघरे अन्तरे, अन्तू)
 
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी
(जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)

डिसेम्बर १८: श्री हरि हर हाडा
(हरितालिके, ह्यारी पोट्टर )

डिसेम्बर २१: श्री भउत भाइ भण्डारी
(भौतेकाजी, भ्यागुते महाराज )
 
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
 
डिसेम्बर ३१श्री दान बहादुर दवाडी
(दाने, दानव, डाउनटाउन गाइ)
 

चौतारी भव्य भेला २००७ - नयाँ खर्क

शुभारम्भ:- डिसेम्बर २१, रातको ९ बजे
समापन:- डिसेम्बर २५, दिनको १२ बजे
प्रमुख अतिथि:- भउत भाइ भण्डारी


 
Posted on 12-27-07 7:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुन डाकाको आखा लाग्यो, रिट्ठे?
कुन साइट हर्दै, यो साइटमा साइत जुर्छ कि? तारेमाम्।
http://cricketdekho.blogspot.com/


 
Posted on 12-27-07 7:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

La thuli timi kata gayab ho bhanya? yeta ta bihanako 3 baji sakyo ma ta sutna gaye hai.La RahulDa goodluck DUSTA CHHIMEKI and hey Ritthe bro tyo timro computer nai tyastai ho, tyaslai jhyalbata uthayera faldeu, hahahha

 

La sabailai GOOD NIGHT hai, all the way from top of the Europe


 
Posted on 12-27-07 7:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोज गर्‍या हैन झिल्के ब्रो, भोज गर्‍या। असली म: म: ! वाह्!
रमाइलो को बर्णन गर्न शब्द खोजिरहेछु, फोटोहरु बिनाशब्द भनिरहेक्का छन् धेरै थोक।

 
Posted on 12-27-07 7:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो लागि राहुलदा नै 'एक्स्पर्ट'
हैन के के भन्छ त IE  चला भन्छ अनी  install  गर्न खोज्दा त भाइरस बोलाउने? भनेर धम्की दिन्छ बा के गर्ने होला। ३ चोटि भैइसक्यो


 
Posted on 12-27-07 8:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ho tyahi site bata hereko thuldaai maile, 2 patak computer hang bhayera restart garnu paryo.
 
Posted on 12-27-07 8:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्के को क्रिकेट हेर्दै बारा, चतांमरी, छोइला, कचिला,  सुकुती, चिउरा खाने धोको छित्तै पुरा होस।

सुन्तले र पर्बते लाइ नमस्कार।


रिट्ठे नि क्रिकेटमा मस्त? धन्न खाना बनाइदिने हुनुहुन्छ, नत्र भोकै सुत्न हो नि
अनि खाना भै सकेको हो त?



 
Posted on 12-27-07 8:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ भाउजु नमस्कार है
राहुलदा त चुपचाप हुनुहुन्छ त झन केही भन्नु हुन्छ कि भनेको त क्य हो। चिलिम बिरेक होला
कि "लौ खाना खाँदै गर्नुस् म एकैछिन" भन्नु भको


 
Posted on 12-27-07 8:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिलिम् ब्रेक मा हो

 
Posted on 12-28-07 7:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ गाम्लेहरु?  जदौ!!
 
Posted on 12-28-07 7:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

आज नि घरबाटै काम!

ए हरी, के छ ब्रो? चौतारी भेलामा तिम्लाइ मिस् गर्दैथेम् हामी!
 
Posted on 12-28-07 8:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु!
के छ ताअाअाअाअाअाअाअाअाअाअाअाअ?
शुक्रबारे झमझमे जदौ!
हरि चित्रे, के छ हो?
ठुलीको छुट्टि रे सुनसान हुने भयो, चौतारी।

 
Posted on 12-28-07 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सबै गाउले हरु लाई नमस्ते साथै सुक्रबारे रमझमे जदौ


 
Posted on 12-28-07 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ, ठिकै छ मेरो, तपाइको नि?

रिट्ठे डेनिरो, के छ? कस्तो छ मौसम नयाँ खर्कको आज?

ठुली नभएर साँच्चै सुनसान भो आज।


 
Posted on 12-28-07 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-28-07 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मौसम है आशिकाना, ए दिल कही से उन्को ऐसे मै ढुढ लाना


चित्रे नयाँ खर्क को मौसम नि आशिकाना छ
म सञ्चै छु साथी? तिम्रो त बबाल मोज रइछ घर बाटै जागिर खाइदिने?
लौ लौ, मोज गर भोज गर रोज गर
वालेट मा अब क्याश लोड गर
किन कि आज फ्राइडे हो हाहाहा
आफु पनि भोली बिहानै उकालो लागिन्छ यार
धेरै भयो गोठ,गाई मालको हालखबर नबुझेको
ठुल्दाइ तारेमाम, छु दु हालखबर ठुल्दाइ?
डल्ली दि लाई नयाँ बर्ष को शुभ-कामना
अरु लाई चाँही उक्त दिनै दिउला


 
Posted on 12-28-07 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! रिट्ठे, नयाँ खर्कको मोजको अगाडि यहाँको मोज त फिका नै हुन्छ, तैपनि कोशिश गर्नेछु रमाइलो गर्ने।
ल, नयाँ हमसफरको यात्राको लागि शुभकामना! धेरै रमाइलो गर्नु!

डल्ली फुपू, धेरै दिनपछि आउनु भो नि चौतारीमा! फूच्चे भाइको के छ नि हालखबर? स्कूल जान्छ?


 
Posted on 12-28-07 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न्यूयोर्क भ्रमण,सिनेमा, ब्रङ्क्स, रबर्ट डे निरो र अल पसिनो-

पुन्टे दाईकहाँ चौतारी भेटघाट साह्रै नै रमाइलो र एक्साइटिङ रह्यो। चौतारीका अद्भुत र ट्यालेन्टेड साथिहरु संगको भेटघाट र रमाइलो बाहेक मलाई न्यूयोर्कको  केहि ठाउँहरु नजिकबाट हेर्न धेरै पहिले देखि नै मन लागेको थियो पुराना सिनेमाका कारणले। टाइम स्क्वायर, लिबर्टी टावर, एम्पायर स्टेट इत्यादीले जो कोहिको पनि भ्रमणसुचिमा पर्लान, तर किन किन मलाई जब न्युञोर्कको कुरा आउँछ, ब्रङ्क्स र हडसन रिभर अनि वरिपरीको वातावरण याद आउँछ। शायद पुराना हलिवुडका सिनेमाहरुको धेरै नै गहिरो प्रभाव परेर होला। यस सन्दर्भमा दुई  जना कलाकार जो मेरा सुचिमा शायद सदैव महान कलाकारको रुपमा उल्लेखित भैरहलान तिनको नाम नलिनु अन्याय हुन्छ। किनभने न्युञोर्क र वरिपरीको जीवन, रहनसहन र भुमिगत जीवनको जुन परिचय (केहि गलत नै सहि) मैले यि दुई कलाकारहरुबाट पाएँ त्यो शायदै अरु कसै बाट पाउन सक्थेँ। ति दुई कलाकार हुन- रबर्ट डे निरो र अल पसिनो। पहिलो पटक गडफादर बाट यि दुईलाई चिनेको थिएँ। पछि यिनका केहि सिनेमाहरुले नराम्रो संग प्रभावित बनायो। वन्स अपन अ टाइम इन अमेरिका,अ ब्रङ्क्स टेल,ट्याक्सि ड्राइवर,अनटचेबल्स, गुडफेलास इत्यादी इत्यादीले रबर्ट डे निरो र न्यूयोर्कको (साथै सिकागो तथा अरु ठुलो शहर) ठुलो प्रभाव पार्यो र साथ साथै, भुमिगत आपराधिक संसार र अल पसिनो प्रतिको उत्सुक्ता बढायो। स्कारफेस,सेन्ट अफ वुमन,कार्लिटोज वे इत्यादी इत्यादीले त्यो भोक केहि हद सम्म पुरा गर्यो। न्ञुञोर्कको गल्ली गल्ली घुमेर हुर्केका ञि कलाकारहरुको बाल्यकाल बितेको स्थान साउथ ब्रङ्कस र त्यसको भिसिनिटि जताततै घुमाइदिन शायद पुन्टे दाई जत्तिकै पुरानो र गल्लि गल्लि संग परिचीतले मात्र सक्थ्यो होला । " यु टकिङ टु मि?" भन्दै ति स्थानहरु घुमाइदिएकोमा पुन्टे दाई प्रती आभारी छु।
" यु नो वाट आइ मिन?"




 
Posted on 12-28-07 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"" यु टकिङ टु मि?" भन्दै ति स्थानहरु घुमाइदिएकोमा पुन्टे दाई प्रती आभारी छु।"

किन र? अचेल पून्टेले कान पनि राम्रो सुन्न छोडेछन कि कसो?

अनि जिम्मालको गफ सुनेर एक ताक एउटाको बेमा जन्ति गा को तर बसाट ओर्लेसी अर्कै भब्य बेमा छिर्या सम्झिएँ। अब यसै जन्ति उसै जन्ति -- जता मस्ति उतै गस्ति गर्नै पर्यो।

Last edited: 28-Dec-07 10:49 AM

 
Posted on 12-28-07 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!

हो कान नसुन्ने भएछन, किनभने सुन्नलाई आफू बोल्न छाड्नु पर्छ त्यो हुँदै नहुने रहेछ! अब त बुढालाई दिनको जति मिनट चुप लाग्यो त्यतिवटा कपाल पलाउँछ भन्यो भने चाहिँ कुरा मिल्ला कि?

 


 
Posted on 12-28-07 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"खेल खतम पैसा हजम" भनेको जस्तो!

भेला गर्यो चौतारी सकियो???

नसकियोस पनि किन, म लगायत सबै भेलामा जम्मा हुनेले भेलाको बाहेक कुरा गरेको भए पो??

लु चौतारीलाई फेरि पइला जस्तै घुइँक्याउँ!

को को छौ???


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
A legit Non-Profit organization "United For TPS Nepal "
Business Ideas in Nepal?
Leave messages on US congressman's facebook to support TPS
2020 : Why No Trump !
Democrat lies revealed
#MAGA#FAFO is delicious
TPS Sakiyo Tara Case is in Court.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
Supporting issues on principle instead of blind brainwashed support
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters