[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - होली अंक --

[Please view other pages to see the rest of the postings. Total posts: 644]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 383391 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 03-20-08 7:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - होली अंक--

चौतारी 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   १०७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 107 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

गजल

               ---चित्रे

यो उजाड दिलमा तिम्रो तस्वीर बहार बन्यो
शून्यतामा निरन्तर बजिरहेको सितार बन्यो

युगौंदेखि सुख्खा सुनसान थियो मेरो मन
तिम्रो प्रत्यक्ष आगमनले हाट बजार बन्यो

पाप धर्मको मतलब थिएन रत्तिभर पहिले
अब तिम्रो निवास मेरोलागि हरीद्वार बन्यो

कर्कश लाग्थे संगीत अनि नर्तकिको नृत्य
अब तिम्रो बोली पाउजुको प्रिय झंकार बन्यो

दिक्क लाग्थ्यो भौतारिंदा बिरानो मुलुकमा
तिमीलाइ पाउँदा आफ्नै सुन्दर संसार बन्यो

हाम्रा चौतारीका आदरणीय जिम्माल बालाइ वेलकम ब्याक
अनि जिम्मालनी आमैलाइ भव्य स्वागतम!

वैवाहिक जीवन सुखमय होस्!

http://www.theclayshoppe.com/welcome_sign_with_flower_pots__SCI_03865.jpg



होलीको शुभकामना

मार्च २१
(होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)


जताततै रंगीचंगी 
आयो हाम्रो होली
रमाइलो गरौं हामी
बोलौं मीठो बोली

http://www.hopenhome.org/volunteers/holi.jpg


 
Posted on 03-25-08 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


खै किन हो किन आज मलाइ मेरो झिल्के दाइको याद अैराको च। झिल्के दाइ अै एम मिसिङ यु।


 
Posted on 03-25-08 8:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि पनि आइछ।स्वागत को लागि धन्यवाद ठुलि अनी ठुल्दाई।     
 
Posted on 03-25-08 8:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ नेपाली जदौ। हैन म त राहुल भाई पो, सबैले ठुल्दाइ भनेर हैरान भएं बा।
 
Posted on 03-25-08 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ लाई मैले ठुल् दाई भन्नु का कारनहरु-
१- चौतारी का सबै जना ले ठुल्दाइ भन्दैइ आउनु भएको
२- दाग्दर हुन लाग्या मान्छे
३- vai भाई हैन vaidya बैद्य हो 
 
 
Posted on 03-25-08 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"चेलि चोर्नि" रे !!!
के चोरें ठूली मैले तिम्रो ? तिम्रो मा ती हाँसिरहेका दुइ सुन्दर टाउका हरु छन् र?? छन् भने चोर्या भन्न नि मिल्ला!!



 
Posted on 03-25-08 8:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइलाई ठुल्दाइ नभनेर कल्ले भाइ भन्छ त ??
उमेर बढी भो भनेर दाइलाई पीर पर्न थालेछ भन्ने बुझियो अब !!!
तर म त ठुल्दाइ नै भन्छु, ठुल्दाइ ठुल्दाइ ठुल्दाइ


 
Posted on 03-25-08 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तरेमाम ठुल्दै, ठुलि, चेली, पर्वते, एउटा नेपाली,
के हुँदै छ त,
आफ्नो त बेहाल छ,
काम मालामाल छ,
बेफुर्सदी धेरै छ,
तेसैले तारेमाम् 

 
Posted on 03-25-08 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी, मंगलवारे जदौ।
बिहान एसो गणेशथान घुमेर आको, कस्तो भिड, ठिटी हरु आजकल गणेश को निकै पूजा गर्न थाल्या छन। ल गणेश को पर्साद र बेसन को लड्डु ल्यादेको छु सप्पै बाडेर खानु। अनी खै चिया बसल्या हो त। एक कप बढी हालु है, एउटा नेपाली थपिएछन,स्वागत छ् है चौतारीमा।
ठुलदाइ ठुलादाइ नै हुन सान्दाइ हैन,के हुँदै छ् ठुलि,चेली,नेपाली ?

लहरे नि अैसके छ, तारेमाम लहरे।

Last edited: 25-Mar-08 08:46 AM

 
Posted on 03-25-08 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुड मर्निङ चौतारी !

थु्ल्ननी,राहुलदा' , एल्के (एउटा नेपाली), चेली, लहरे अनि बिष्टे ससुरा लगायत सबैलाई प्रभातकालिन नमस्ते।

थुल्ननी र चेली त बिहान बिहानै कपाल च्याता-च्यात गर्न थालेछन। म त छेउ मै बसेँ है हेर्न, रमाईलो हुने भो 

 


 
Posted on 03-25-08 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि, पर्बते, ठुल्दाइ, चेली, लहरे, एउटा नेपाली, बिस्टे, भउते  लगायत सम्पूर्ण गाम्लेलाई मेरो पनि मंगलवारे मंगलमय सलाम। अनी के छ ताअाअाअाअाअा?
Last edited: 25-Mar-08 08:55 AM

 
Posted on 03-25-08 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे, भउते , लहरे लाई पनि तारेमाम।
मंगल बार त्यो भुँडे लम्बोदर लाई लड्डु घुस न खुवाए, वाइसेल भन्दा खतरानाक बिध्वंसकारी हुन्छ। त्यसैले गजाधर लाई मनाउनै पर्‍यो।


अब सबैले ठुलदाई नै भन्छ भने मान्नै परो। लोकतन्त्रबादी जो परें। 


 
Posted on 03-25-08 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे , लहेर , भौते - जय गुरु गनपती- प्रशादको लागि धन्यवाद । 
 
Posted on 03-25-08 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेत्रेलाई तारेमाम छुट्यो, तारेमाम ।

 
Posted on 03-25-08 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Bhaute daa मलाइ तेसरि भुत्लाउन अौदैन। मलाइ त फ्ल्यिङ् किक्क् मात्र हान्न अौच। उबेला तितौरि र मैले कति प्राक्तिस गरेको थियो।


गाम्ले हो म अलि बिजि चु है सर सफाइ गर्दै चु। ३ बर्स सम्म उहि कोथा, उउहि कुर्सिमा बसेको। अब छोद्नु पर्दा कस्तो कस्तो लागि रहेको च। मेरो सत्तामा काम गर्ने मोरि बिहिबार देखि अौच रे। अनि उस्लै २ दिन मैले तिरेनिङ् दिनु पेर्ने रे। अब खै आफु सरुवा भएको थाम के होला कस्तो होला भनेर मन् धुक् धुक् भै राको च। हुन त सबै चिनेकै मान्चेहरु तर नि


 
Posted on 03-25-08 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेदाजु, त्यो म त ठूली होइनौं । हामी दिदीबहिनी, यसो कहिलेकाहिं ठुस्किने गरेपानि, त्यसरी झगडा त कहाँ गर्छौं  त??? बुद्धको भूमी का छोरीहरु पो हौं त बाबै !!! ती झगडा गर्नेहरु त, छरछिमेकका साँहिली माइली हुन्! हजुर को चस्मा कहाँ गयो??
Last edited: 25-Mar-08 08:59 AM

 
Posted on 03-25-08 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ भउते त रमिता पो हेर्ना बसेछ - झन मिला पत्र गराउनु परनेमा .
 
Posted on 03-25-08 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ए भउते, कोल्ले झगडा अरो हँ????

हाउँरि बुइनिहुरले हो??? धेरै नै झगडा अरे कि के हो? भुत्ला भुत्ली नै परेको???

 


 
Posted on 03-25-08 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 साँहिली माइली बुद्धको भूमी का छोरीहरु होइनन् र भन्या,

 
Posted on 03-25-08 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मंगलबारे मंगलमय जदौ !
आज त एक बिहान सबै जाना भेला भईसकेछन -- चिया सिया छ त चौतारीमा?


 
Posted on 03-25-08 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

  साँहिली माइली बुद्धको भूमी का छोरीहरु भए पनि छिमेकी देशको serial बाट बढि प्रभावित भएका छन् क्या, सँधै केही न केही बखेडा गरिराख्छन् !!!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
Supporting issues on principle instead of blind brainwashed support
maga got what they voted for
TPS Automatically Extended for Six Months!!!
Cricketer Sandeep Lamichhane singing & playing guitar
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
where are Hunter Biden and Biden got 40k maga hounds?
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
Why Oli must go for the UML to survive?
Who are the real Sukumbaasis?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Zero Civic Sense: Indians in Nepal
Deepak Bhatta could help bring down the three stooges
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters