[VIEWED 167120
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 04-30-07 8:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
p align="left"> ~~चौतारी-५३~~ नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी -- भाग ५३ -- चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। ********************************************************************** ''जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ''
********************************************************************** सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले,rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland लौ बसुम यही चौतारीमा
|
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 05-02-07 9:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अ काट्न हुन्न है, पूण्टे बुडा जिरो होलान नि फेरी :P नमस्कार सप्पैलाई
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-02-07 9:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चिप्ले, त्यो राम साहु को मो:मो: पसलको फोटो कहा बाट् ल्यायौ? मेरो घर् त्यसको भित्र चोक मा , कस्तो याद् आयो घर अनि म:म:।
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 05-02-07 9:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो पुन्टेदा के भाको हो ब्यान ब्यानै चौतारिआँ आ'र झगडा मात्रै अर्ने । यस्तै हो भने 'अ' त काट्नै पर्यो लौ जा !! गौतमजी रुद्री त लाम्नै पर्ने भो , नउस्ते गर्ने मैले नाम लेखिने प्रितिको :)
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 05-02-07 9:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जन्मदिनको धेरै-धेरै शुभकामना राहू बूडालाई!
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 05-02-07 9:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यि गोताएंलाई भात पचेन के? कुरोको बुझाई नि पचाउन थाल्यो बा! चौतारी गाममा पो पुन्टे, घराँ त अर्कै नामले बोलाउँछन् होला नि! मेरी प्याली बुईनीको किन खेदो खन्छौ, हँ केटाहुर? तिमेरुका घराँ दिदी बईनी छैनन् कि के हो? तेस्तेई जिस्कने रहर भए खोज्दिम्ला बरु कुनै उत्ताऊली नखरमाऊली। अनि गएर भन्दिनु तेस्तीलाई: "सेक्सी काऊ ईटन बाई टाईगर"!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 05-02-07 9:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए चिप्लु तिम्ले कहिदे देख्यो मेरो फुतो। त्यो के जाति नेपाल् हुदा केता हरु ले "यो सानानिको गालै मा कालो कोथि क्या सुहालो "भनेर गीत् गाथे। अनि मालाइ रिस को झोक् मा मैले नि घर् गर त्यो के जाति कलमले लेख्ने मेत्ने के भन्चरे तेस्लाइ रबर हो तेस्ले गालाको खोति सोथि मेतिदे। चिप्लु अब त मेरो गालामा कोथि सोथि चैन हूऊूऊूओू
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 05-02-07 9:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जन्मदिनको शुभ कामना राहुल्दा!
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 05-02-07 10:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए रात्तै! राहुलदाईको बड्डे? बल्दो जल्दो उमेराँ पो बड्डे सड्डे मनाम्नि, बुढेसकालाँ झन् बुढो भो भनेर म त भन्दिन कसैलाई नि! जे होस्, शुभकामना के रे। उमेर खाँदे जानुस। के रे, हाम्ले त बिरेक ला'छम् आफ्नो उमेराँ। २-३ साल पछि हजुर बा भनुम्ला! :p हेपि बड्डे वान्स अगेन! लु, म चईं लागें स्नान अरेर पुजा सुजा सकाम्न। मेरो कुरो काट्नि को को छन्, रमईलो अर्दै अर। हनुमान चालिसा सकेसि फर्केर बजाईदिम्ला फिरी, हनुमान कै गधाले!! नमस्ते, मास्टर्नी नानी!
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 05-02-07 10:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ, साँच्ची नै भन्नु भा हो त्यो मम पसल् तपाईंको टोलको भनेर? फोटो त उही google image search बाट भेट्टाको हो, कुन् चाँही जापानीको site बाट हो। एक अक्षर बुझ्या भए मरिजाम्। बरु टोल् कता पर्यो नि?
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 05-02-07 10:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेस्तो गालि अर्दा नि पुन्टेदा ले अहिले आ'र नमस्ते गर्ने ??!! हे हे हे 'अ' काट्दिन्छन भनेर डराएको हो पुन्टेदा
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-02-07 10:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कामना गर्नु हुने सबैलाई धन्यबाद्। त्यसै त ठुलदाई, झन बुढो भैयो, दिन गन्ती ले पनि। देश र चौतारिमा शान्ति छाओस् भन्ने मेरो नि कामना छ, बुद्ध जयन्तिको उपलक्षमा।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 05-02-07 10:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चिप्लु चेक योर् मेल। मस्तर्नि दिदि नमस्ते फर्काए है
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-02-07 10:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो। चिप्ले, त्यो म:म: पसल् को एक् चोक भित्र हो मेरो झुपडि। काष्टमण्डप ( काठमाडौ गणेशस्थान्) को ठिक पछाडि हो। साह्रो प्रख्यात म:म: पसल्, राम् साहु को।
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 05-02-07 10:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ हो, ठुल्दाइको बर्थडे रे, मेरो तर्फबाट नि भेरी भेरी ह्याप्पी बर्थडे है! भोज सोजको बेबस्था गर्नुपर्ने हैन भन्या!!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 05-02-07 10:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज् भोलि चना दाइ कता हराउनु भो कुन्नि। काममा बिजि हो कि नाइस् वेदरको मजा लिरनु भाको हो।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 05-02-07 10:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो जन्मदिनको शुभकामना है ठुल्दाइ। ठुलीले केक पनि ल्याइछ बरु त्यो केकमा कतिवटा मैनबत्ती बाल्नु पर्ने हो कुन्नी? लौ ठुल्दाइ, ज्यान बुढो भए नि मन तरुनो रहोस्, अनि सफलताका भर्याङ्हरु चढदै जानुस्।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 05-02-07 10:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-02-07 10:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो हरि भोज को ब्यबस्था गरम भनेर नै मुलुक् भरि बिदा दिएको छ। आज त फेरि माछा मासु अनि द्रब्य पदार्थ चल्दैन। केक त हाम्रे बहिनीले बिहानै राखी सकी। अब खांदै जाम्। शान्तिको कामना गर्दै जाम्।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 05-02-07 10:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुली, चना भक्तपुर गा छ ठुल्दाइको जन्मोस्त्सव मनाउन जुजुधौ लिन। मलाई त त्यही भन्थ्यो, "मुलाको अचार प्रटिमाचालाई भेट्न हिटुङ्ग्रा" गा पनि हुन सक्छ :)
|
|
|
chanaa_tarkaari
Please log in to subscribe to chanaa_tarkaari's postings.
Posted on 05-02-07 10:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ हो, चौतारीको चिरबिरले त बब्बालै गर्यो त, बुद्ध जयन्तिआँ यस्तो घोर अशान्ती ? हे कलिजुग म त एक टडक नमस्ते बोकेर आ'छु के रे, लु सपैले आ-आफ्नो भागको नमस्ते स्वीकार्नुहोला है वैलेको थुंगाटिपि माला गाँसि रहे बिर्सिएका खाटा तिम्रो उत्सुकतामै हेरे बुझ्नचाँहे अतित तिम्रो र त मन जल्यो अन्जानमै मेरो पनि मुटु दुखिरह्यो वा वा मिस को कबिता बेजोड् छ। ट्युसन पढ्न मुन लाओ, कसरी लेख्नि हो यस्तो राम्रो कविता? हाम्ले लेख्ने खोज्यो भनि खालि यस्तो मात्रै बन्छ । लु हेर्नु त । चौतारीका गाम्लेहरु क्या तगडा क्या तगडा जिम्माल बा र पुण्टे दा को पर्यो झगडा ल है पर्यो झगडा एउटा र'छन जगल्टे अर्को र'छन तालु क्या तालु खान्छन क्यार दिनदिनै म्याकडोनालको आलु ल है फ्राइ आलु
|
|