[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 * चौतारी ~ ३५ *

[Please view other pages to see the rest of the postings. Total posts: 356]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 126609 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 12-02-06 2:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

* चौतारी ~ ३५ *



ल है गाम्ले हो म पुरानो मिस्त्रि नमे यस पटक चतारीको ढुंगा कुद्दै टुपुल्किएको छु। जाडोले खोल्तीमै हात छन केरे,तेइ पनि नमस्ते टक्राय नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,रिकुटे,बिनोदे , याक्कु,मर्र्नच्याँसे,सुभे, राधा,हिते,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा,पिरो मरिच,परबर् ,राते,जग्गे,कटरिना,रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टेलाइ ।

मान्छे जति दंग परेर हात, टाउको हल्लाउदै हिडे पनि सबैको आड मेरुदन्डमानै हुन्छ नत्र त गडेउला जस्तै भुइमा लडिबुडि खेल्दै हिड्नु पर्थ्यो । हुन त पुन्टे दाइ कैले काहि धोबिनीका तेसरीनै च्यात्तेको पटीकोटा लडिबुडि खेल्लछन,त्यो त तिनपानेले गर्दा हो । नत्र बिर्खे बुढा त लठ्ठी टेकेर भे पनि दुइ खुट्टाले हिड्छन,पुन्टे दाइ त कपाल झरे नि
तरुनै छन,किन तेसो गर्नु पर्थयो र ? साझा देशमा कति धागा आए,कति गए, साझाकै मान्छे गन्ने भने नि नेपालको जनसंख्या भन्दा वढि होला तर मेरुदण्ड भएका चाहि औलाले गने हुन्छ । अझ साझाका धागोको कुरा गर्ने हो भने त ती कति कच्चा कि,प्याटै चुडिन्छन
सानो तिनो बलले । यो चौतारी चै दिन दिनै बिलियो हुदै गयो,मैले त राम्रो संग भेउनै पाउन सकेको थिइन गाठी कुरो के भनेर मिसले भनेर पो थाहा भो
"हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता"।साझाको ३४ धागोहरुलाइ एउटै वाक्यले ब्याख्या गर्ने हो भने त्यो भन्दा अर्को उपयुक्त के हुन सक्ला ? अब त चौतारी यति बलियो भएको छ कि, बामे सर्दै, ताते ताते गर्दे , दौडने भइसक्यो । झन चाड, पर्व थपिदा
त कति रमाइलो हो कति ? यस पटक त मुकुन्डे जात्रा पनि हेर्न पाइयो क्यारे । अब चाइ के हुने हो कुन्नि? रमाइलो गर्दा कैले काही कसैलाइ चोट पुग्न गयो भने चहि
रड्डिज हुने के निस ब्रोलाइ जस्तै । अन्त मिसले क्या घुर्कि देको के ।
ल है समिधा नाच्दा यसो ख्याल गरे,यता उता लात्ति लाग्ला है । तर यसो तल माथि परे नि तेसलाइ मिलाउदै लानु पर्छ नत्र यत्रा इन्जिनियरको के काम,कसो कुम्ले काजी ?
चौतारी महोत्शब सकिए पनि चौतारी सम्मेलनको चाजो मिलाउदै हुनुहुन्छ के रे पुन्टे दाइ । म त मिले मुन्टाले टेकेर भए नि आउने सुर कसेकको हो गालबले चाही अमेरिका गाम तिर आउदा मेसो छोपेर यसो सानो तिनो फोन सम्मेलन गरिहाले । जे भए नि यो सानो फुलबारीमा मित्रता र आत्मियतालाइ माथि धकेल्दै गरम,यसलाइ आफ्ने बनाम,बिचैमा चटक्कै छोडेर हामिलाइ टुहुरो बनाउने काम चाही नगरम ।

 
Posted on 12-05-06 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

free translation ma ta yasto po aayo

Being able to take ち it is stinginess Mr./ Ms. ゃ ちゃ
 
Posted on 12-05-06 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरिका, हरिलाई त देख्दै नदेखिरा, थ्यान्क्स् हरि।
 
Posted on 12-05-06 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thulnaani, thanks a lot for the message. lets not talk about that issue here in our chautaree. ya i know her very well too, she is one of my best friends.
 
Posted on 12-05-06 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:O ya gwache u r right. we should talk about this here. may be i know u :P
 
Posted on 12-05-06 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँच सान्सको कथा! गाउँदेखि फिर्केपछि हल्का फिल भयो होला नि त ?
अन्त तिमिले कुन लेसन लियौ त्यो झारे एकस्पेरिएन्सबाट?
१) ठाउँ अड्डा डल्लै नबुझि 'पेन्सिल हिल' लगाउन हुँदैन नत्र साह्रो र्र्याग हुन्छ भनेर, कि
२) खाने कुरा पनि लास्टै फोहोर अन्त बबाल हिँड्नु पर्ने कि त्यसेले गाउँमा जन्ति कहिले पनि जान हुन्न भनेर।

लेख्न चाहिँ हाम्रो तित्स सालि र तिमि डिट्टो उस्तै रैछन्तनि हौ, भोगेको र बोलेको जस्तो गरेर लेखिदिने के फिरि, पढ्ने सोमहरुलाई आफ्नो नजरकै अगाडि कुराहरु भएको जस्तो लागिदिने के।
 
Posted on 12-05-06 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>Being able to take ち it is stinginess Mr./ Ms. ゃ ちゃ
हाहाहा! सान्नानीले नि दामी आइडिया ल्याइछन्।

चित्रेले ताल ल्यायो। "ना" नभइर "के" हो। अवस्य पनि बिदेसी शब्द काताकानामा लेख्छन्, तर मैले चैं हिरागानामै लेख्दिया क्या :)
"चितोरे, के च्या? सान्च्याई?" --> "चित्रे, के छ? सन्चै?"
 
Posted on 12-05-06 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

shouldnot mistake le should bhayo
 
Posted on 12-05-06 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टे दाई हिजो त फुर्सत छ भन्दै थिए, आज कता लाएछन कुन्नि, मुख देखाउन नि आ छैनन ।
 
Posted on 12-05-06 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए! गाले ,

बल्ल बुझें,

चित्रे के छ? सन्चै? लेख्या रैछ, :D मैले त अर्कै पो भनिरा'।:)
मैले 'के' लाई 'ना' पो भनेर झुक्किरा'। हुन पनि उस्तै देखिन्छ नि, पूच्छर मात्र घुम्रिएको छैन 'के' को।:)
 
Posted on 12-05-06 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thulnaani, can u drop me a mail (only if u feel like).
 
Posted on 12-05-06 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gaalab,
一体(彼女に)何が起こったのだろう.
 
Posted on 12-05-06 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन क्या हो यो काताकाना रे हिरागाना रे? केही बुझ्या भए मार्दिनु, आफुलाई त जापानी अक्षर, कागले छेरे बराबर :P
 
Posted on 12-05-06 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँच्स ब्रो, साह्रो दामि कथा पढेँ हौ मोइले ब्रोको ब्लगमा!
हरामि लेखिदिने के फिरि ब्रोले पनि। कहिलेकाहिँ हाम्रो केटाहरुको लाईफस्टाईलमा पनि एउटा कथा हान्दिउँ न हौ? :)
 
Posted on 12-05-06 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gwache why do u write me email. then i will answer u back how about this :p
 
Posted on 12-05-06 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन क्या हो यो काताकाना रे हिरागाना रे? केही बुझ्या भए मार्दिनु, आफुलाई त जापानी अक्षर, कागले छेरे बराबर
 
Posted on 12-05-06 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस्टेले कुन केटीको कुरा गर्या हो?
कुन केटी हो थाहै नपाई म उसलाई के भयो होला भनेर कसरी गेस गर्न सक्छु र? :)
 
Posted on 12-05-06 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau dont lai do bhaecha
 
Posted on 12-05-06 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्बुइनि नेपाल जाने भएर साह्रो खुसि जस्तो छ नि? :)
फिर्केर आए पछि बबाल फोटोहरु टाँस ल?
 
Posted on 12-05-06 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ! मिस्टेले त खान्जी पनि बोकेर ल्याएछ, आफूलाई त खान्जी सान्जी पटक्कै नआउने।
त्यो लास्टको 'तानो दारोउ' मात्र पढ्न सकें, बुझ्न भने सकिनँ।

हैन यो मिस्टेलाई कति भाषा आउने हो? जापुनी नि यल्लाई नै आउने, फिरेन्च नि यल्लाई नै आउने, चाइनिज नि यल्लाई नै आउने। बहु भाषी हो कि क्या हो मिस्टे? :P
 
Posted on 12-05-06 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज ठुलीलाई "not" टाइप गर्न बिर्सिने रोग लाग्या जस्तो छ। :D
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS EAD auto extended to June 2025 or just TPS?
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
आज बाट तिहारको सेल सकियो
TPS Renewal Reregistration
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters