|
|
|
|
|
Block B Banners Open for promotional inquiries. email admin@sajha.com with questions regarding Block B Banners.
|
~ सबै नेपालीको साझा चौतारी ~
(पुरानो चौतारीको संगालो एता तिर)
तारेमाम बिस्टे,भिसा गणेश मा मिसा भेट्यौ ...[rahulvai]
09-02-10 [9:11 AM]
तारेमाम रिट्ठे बिस्टे काजी जिते चेली सेक ...[serial]
09-02-10 [9:17 AM]
ए अर्को फुच्चे को ४-५ हजारै छ त भोट्? ते ...[ritthe]
09-02-10 [9:24 AM]
फाट्या च्या लेर आयो मोरा असत्तीले ! मुखा ...[ritthe]
09-02-10 [9:25 AM]
riyaa aauna chhode dekhi no chiyaa re Th ...[baire]
09-02-10 [9:53 AM]
जदौ जदौ! असत्तिहरुलाई हिलोमा गाडऔँ! :D ...[Poonte]
09-02-10 [9:58 AM]
तारेमाम पू दाई , बैरे भाई ।रियाले मलाई म ...[rahulvai]
09-02-10 [10:10 AM]
जिन्दगीमा होइन ठुल्दाइ बैरेको जवानीमा खि ...[ritthe]
09-02-10 [10:16 AM]
भन्न खोजेको त्यै हो रिट्ठे । फेरी एकै चो ...[rahulvai]
09-02-10 [10:20 AM]
Ritthe Daku,Arkaa ko khedo khanchha baji ...[baire]
09-02-10 [10:21 AM]
"Hami tyo pachaadi ko kapal agadi s ...[ritthe]
09-02-10 [10:25 AM]
kina chhaina mulaa ... ... Timro bhanda ...[baire]
09-02-10 [10:28 AM]
बज्ये चिन्डे बेसी खोक्दो रेछ, ओ तालु, खै ...[perfectionist]
09-02-10 [10:34 AM]
रिट्ठे ले पछाडी बाट कपाल झारेर अगाडी छोप ...[Poonte]
09-02-10 [10:36 AM]
हो ने थे जित्ने खेल मुकदर के हो गय ...[rahulvai]
09-02-10 [10:45 AM]
aayo arko daaku .. timrai kami thiyo mul ...[baire]
09-02-10 [10:45 AM]
"हैन, लाउँदो खाउँदो, रहर लाग्दो जवा ...[ritthe]
09-02-10 [10:51 AM]
उ आइहाल्यो नि पुरे ब्याक सपोर्ट गर्न, दे ...[ritthe]
09-02-10 [10:59 AM]
वाह ठुल्दाइ वाह !एउटा ले भन्थ्यो नि -हम ...[ritthe]
09-02-10 [11:01 AM]
हन के बिना चिच्याउन सक्या हुन औतारी हरु ...[बिस्टे]
09-02-10 [11:09 AM]
हैन के हुँदै छ ? बैरे सपोर्ट अझै आइपुगेन ...[rahulvai]
09-02-10 [11:36 AM]
चौतारीका औतारि सबैलाई (सबैको नाम ल ...[bhakte dai]
09-02-10 [11:47 AM]
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका ...[rahulvai]
09-02-10 [12:43 PM]
चौतारीका औतारि सबैलाई (सबैको नाम लिन थाल ...[ramronepal]
09-02-10 [12:45 PM]
तरेमाम ठुल्दाई र रामे तेही त ...[bhakte dai]
09-02-10 [1:09 PM]
त्यै त रामे के चाला हो यो , कपेर पेस्ट ग ...[rahulvai]
09-02-10 [1:12 PM]
तेही त ??हुन त सबै चिच्याउने बाकस ...[bhakte dai]
09-02-10 [1:16 PM]
लौ है म त नाम नै लिएर सम्बोधन गर्छ ...[Geology Tiger]
09-02-10 [1:49 PM]
हाँसो, ठट्टा, खुसी बाँड्दै र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १९९
औं संस्करणमा आइपुगेका छौं । अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट
बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ
। सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा
पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात, धर्म्, लिंग, राजनिति,
भाषा, ब्यक्तिगत रिसिबि जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली'
हौ भन्ने र एकआपसमा मित्रभावले रमाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपलले
हार्दिक स्वागत गर्दछ!
Meet the world's finest school teachers unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, homemakers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language) तारेमाम बिस्टे, भिसा गणेश मा मिसा भेट्यौ ??
तारेमाम रिट्ठे, चिया को कलर हेर्दा नि घोडाको मूत जस्तो लाग्ने पो भनेको, चाख्न कल्ले भने छ ?? रिट्ठे अली चलाख छ , चाख्न गयौ कि क्या हो ?? तारेमाम जीते , रिया र पिया ले चौतारीलाई माया मारे देखी चेलीबेटी हरु आउनइ छाडे । धन्न चेली एउटी ले सप को इज्जत जोगाइ राखेकी छे । कहाँ गै , के गर्दै होली, सोचेर जिउ आधा भैसक्यो जीते ।
जीतेको भतिजाको नतिजा जग जाहेर छ । फस हुने चान्स चाँही छैन, ४-५ हजार को जुलुस जम्मा पारेको छ अर्को बालक ले । पक्कै प्रचन्डे नाती हुनु पर्छ । हाम्रो निकेत बाबु चाँही सेकेन होला जस्तो छ । तारेमाम रिट्ठे बिस्टे काजी जिते चेली
ए अर्को फुच्चे को ४-५ हजारै छ त भोट्? तेस्को भोटरहरु त हामी भन्दा नि ज्याद्रो निस्केछ ! कैले नथाक्ने ! अनी हाम्रो निकेत बाबु जिते कै शाख्य भतिज हो र? तेइ भर नि लागि पर्या रैछ जिते ! हो हो बिस्टे, होला त हाँडे हरुले गर्छन ! मोला चाँही ब्रान्डी ले गर्छे ! ठुल्दाइ, बिस्टे साँची के हुने भो यसपाली को हाम्रो प्रोग्राम? कि नहुने भो? अली चाडै निर्क्योउल निकाल्नु पर्यो बुढा हरु ! हैन भने यो तरुनो को अर्को पिलान बन्छ !
फाट्या च्या लेर आयो मोरा असत्तीले ! मुखाँ हान्नु जस्तो riyaa aauna chhode dekhi no chiyaa re Thuldaai , Riyaa le ta baire lai matrai chiyaa lyauchha , k kuraa garyaa holaa . Budhaa bihaan bihaan dekhi satiyaa gaya hai ( lau pelo tauko ni halna diyena) lau sabai lai baire ko bihibaare bangala mukhi ko jadhau ... जदौ जदौ! असत्तिहरुलाई हिलोमा गाडऔँ! :D तारेमाम पू दाई , बैरे भाई । रियाले मलाई मायाले चिया ल्याइ दिन्थ्यो । बैरेले चिया सट्टा सिया पाए मात्र हो । रिया रिया भन्दै जिन्दगीमा खिया लागि सक्यो बैरेको कहिले चेतना भया ?? जिन्दगीमा होइन ठुल्दाइ बैरेको जवानीमा खिया लागिसक्यो भन्नु न बरु भन्न खोजेको त्यै हो रिट्ठे । फेरी एकै चोटि जवानी भन्दा खुत्रुक्कै होला भन्ने पीर ले पो न भनेको । Ritthe Daku, Arkaa ko khedo khanchha bajiyaa "Hami tyo pachaadi ko kapal agadi samma jhardainau kyare" पछाडि कपाल हुनु पनि पर्यो नि अगाडि झार्न लाई ! लोल ठुल्दाइ kina chhaina mulaa ...
lahare khai lahare malie back supoort chahiyo ..
Ritthe lai back support bhanyo ki raame ko jhal jhali yaad aaune holaa feri बज्ये चिन्डे बेसी खोक्दो रेछ, ओ तालु, खै के छ नया खबर? पुरै बेपत्ता भयौ त हंह? सप्पैलाई मेरो दोस्रो प्रणाम झिरिप्प ला'र. बिस्टे दाइको छोरोको साँची ह्यापी बर्थडे हो हिजो? लु एक दिनले ढिलै भे नि ह्याप्पी बर्थडे. रिट्ठे ले पछाडी बाट कपाल झारेर अगाडी छोप्ने रे? बेरेको चै पछाडी पनि छैन रे? हैन, लाउँदो खाउँदो, रहर लाग्दो जवानीमा झपक्कै कपाल हुनी मा मत्त्रै छु कि के चौतारिआं? हो ने थे जित्ने खेल मुकदर के हो गये, हम टुती नाव लेके समुन्दर् के हो गये, खुस्बु मेरे हात को छु कर चली गये, हम फूल सब को बांत कर पत्थर के हो गये। aayo arko daaku .. timrai kami thiyo mulaa pure .. kehi bhanna ni daar laagchha pyaa pyaa gardai Thuldaai ko pachhadi lukna gai halchha .. k bhanni bachchaa haru lai By the way Biste kaji ko sano kaji lai happy b'lated b'day hai mero tarfa baata ni ...
"हैन, लाउँदो खाउँदो, रहर लाग्दो जवानीमा झपक्कै कपाल हुनी मा मत्त्रै छु कि के चौतारिआं?"
उ आइहाल्यो नि पुरे ब्याक सपोर्ट गर्न, देखेउ हैन बैरे? वाह ठुल्दाइ वाह ! एउटा ले भन्थ्यो नि - हम तो अपने हिस्सेके कबके जि चुके है Last edited: 02-Sep-10 11:02 AM
हन के बिना चिच्याउन सक्या हुन औतारी हरु हुट्टिट्याउ करा जस्तो। हैन के हुँदै छ ? बैरे सपोर्ट अझै आइपुगेन ?? लहरे को नि भरोसा ? मेरो नि फुर्सदै हो सप्ताहन्त मा , यही एउटा सप्ताहन्त खाली छ मेरो नि । अर्को सप्ताहन्त देखी त आफु त ग्रन्थ लेखन कार्यमा ब्यस्त भैइन्छ । भरे फुन को आश मा । पू दाई ले नि हसाउने भन्या । बब मार्ली जस्तो कपाल भे जस्तो । चौतारीका औतारि सबैलाई (सबैको नाम लिन थाले एक पाना हुन जाने भैसकेकोले 'सबै' बिषेशन प्रयोग गरिएको ) बिहीबारे जदौ बिहान बिहान सल्ला बाट हल्ला-खल्ला भैसकेछ | आफु चौतारो उक्लिन पाको होइन . रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
तारेमाम भक्ते दाई । चौतारीका औतारि सबैलाई (सबैको नाम लिन थाले एक पाना हुन जाने भैसकेकोले 'सबै' बिषेशन प्रयोग गरिएको ) बिहीबारे जदौ Last edited: 02-Sep-10 12:45 PM
तरेमाम ठुल्दाई र रामे तेही त ठुल्दाई खै के भएको होला यिनलाई ? रामे मोरो गुम्फिर मा छु भन्दै कि त दिच्च दात देखाउदै आउछ कि त आर्काको टिपो (कपि) गर्छ के हो चाला ?? त्यै त रामे के चाला हो यो , कपेर पेस्ट गर्ने बानी लाग्यो भने बिहेको निमत्रणा कार्ड मा समेत दुल्हा रामे हुनु पर्ने मा च्यामे हुन बेर छैन , मखुला भक्ते दाई ?? तारेमाम रामे । तेही त ?? हुन त सबै चिच्याउने बाकस तिरै रछन् तर के भा हो सबै पासो थपेर बस्या जस्ता छन् बोल्दैनन त ?
लौ है म त नाम नै लिएर सम्बोधन गर्छु, चाहे एक पाना लामो होस चाहे दश पाना लामो होस, पहिलो राउन्डमा दर्शन गर्न नपाएका पुन्टे दाई, बैरे, रामे, भक्ते दाई, लहरे, चेलीलाई पनि दर्शन गरे बाँकी सबैलाई चाँही फर्स्ट राउन्ड गरिसके अब दोस्रो राउन्ड पनि गरे। ल सबै जनाले भतिजा निकेतले जितोस भनेर शुभकामना दिएकोमा सबैलाई धन्यवाद! चेलीले भने झै जिते नाम भएर सबै ठाउँमा जित्ने भएको भए त क्या आनन्द हुन्थ्यो होला है? तर मान्छेको नामको ठीक उल्टो काम हुन्छ भन्छन्, आफु त जहिले पनि हारेको हार्यै, तर केही छैन हारकर जित्नेवालोको बाजिगर कहते है भने जस्तै हाम्रो पनि पालो आउँला नि त गाँठे। तर जे होस् भुन्टेले चाँही जितोस। अनि रिठ्ठे महाराज घोडाको मुत्रपान अलि बढी भयो जस्तो छ, हामी सबैको भतिज हो नि, किन तिम्रै मात्र हो भनेको? साँच्ची त हाम्रो राम ब्रो जुम्ला पुगिसकेको हो कि अहिलेसम्म सुर्खेतमै हो? के गर्नु फोन लाग्दो रहेनछ जुम्लामा! ल हेर, फेरी राम ब्रोको ङिच्च दाँत देखियो................. भने पछी आज बुढाले राम्रोसँग दाँत सफा गरेर आएका रहेछन्।
Type in Unicode and copy paste to your post
DISCLAIMER BY THEIR VERY NATURE, DISCUSSION FORUMS MAY CARRY OFFENSIVE, HARMFUL, INACCURATE OR OTHERWISE INAPPROPRIATE MATERIAL, OR IN SOME CASES, POSTINGS THAT HAVE BEEN MISLABELED OR ARE OTHERWISE DECEPTIVE. WE EXPECT THAT YOU WILL USE CAUTION AND COMMON SENSE AND EXERCISE PROPER JUDGMENT WHEN POSTING TO OR VIEWING KURAKANI. Your use of the Web Site is at your own risk. If you are dissatisfied with any of the Materials or other contents of the Web Site or with these Terms and Conditions, or other policies, your sole remedy is to discontinue use of the Web Site. IN NO EVENT SHALL SAJHA.COM BE LIABLE TO ANY USER OR ANY THIRD PARTY FOR ANY DAMAGES WHATSOEVER (INCLUDING, WITHOUT LIMITATION, DIRECT, INDIRECT, INCIDENTIAL, CONSEQUENTIAL, SPECIAL, EXEMPLARY OR LOST PROFITS) RESULTING FROM THE USE OR INABILITY TO USE THE WEB SITE OR THE MATERIAL, OR ANY LOSS INCURRED AT AN ADVERTISED or PARTNER or SPONSOR SITE, WHETHER BASED ON WARRANTY, CONTRACT, TORT, OR ANY OTHER LEGAL THEORY, AND WHETHER OR NOT SAJHA.COM IS ADVISED OF THE POSSIBILITY OF SUCH DAMAGES. Current Server
time: {ts '2010-09-02 18:05:16'}
|