|
|
| |
|
'चौतारी-अफिसका रमाइला अनुभव' आज् सारै नरमाइलो लागिरहेको छ सायद यो हप्ता मेरो यो काममा अन्तिम दिन भएर होला। उहि कुर्सि, उहि कोथा, उहि मान्चेहरु सङ बसेको नि ३ बर्स भो। यहा काम गरेको तिन बर्स त ३ दिन जस्तो पो लाग्यो मलाइ। दुइ हप्ता अगादि अचानाक हेद अफिसबात फोन आयो र भन्यो तिम्रो त्रन्स्फेर भयो। हुन त मेरो त्रान्सफर हुने हल्ला सुनेको थिये तर यति चादो होला भन्ने चाहि सोचेको थिएन। मेरो थाउमा अर्कै नया केति आउदै छ रे। यो सुनेर मलाइ झन्न्न्न्न्न् रिस उत्थ्यो। फेरि मन मनै मैले भने त्यो केतिको के दोस मेरो त्रान्स्फर हुनुमा। यहा फिल्द अफिसमा जे गरेनि कसैले केहि भन्दन। समय मै काम सकाएर बाकि समय् जस्लाइ जे जे गर्न मन लाग्यो तेहि गर्ने। तिन बर्स रमाइलो गर्दै, साझा हेर्दै बितियो। अब अर्को हप्ता देखि सारै बिजि हुन्चु होला। बिजि नभएनि बिजि भएको जस्तो गर्चु होला। मनमा कता कता दर नि लागि रहेको च। नया थाउ, नया साथिहरु के कस्तो होला फेरि तेस माथि तिरेन चधेर जानु पेर्ने उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ् सोच्दा नै मलाइ दिक्क लाग्ने के। यस्तै यस्तै सोचेर होकि आज काम गर्ने मन चैन हुन त मलाइ कहिले नि काम गर्न मन् लागेको थियो र खित् खित् खित्। चौतारिको साथिहरु सङ नि चौतारिमा होहल्ला, झगदा, रमाइलो नि गरियो।'थुल्बुइनि सबैको प्यारो बुइनि' भन्ने भनाइले मलाइ फेमोस नि गरायो। चौतारिको रमाइलो कुराहरु मध्ये मैले बिर्सन नसक्नेहरुमा मुखुन्दो जात्रा, गालबको "स्वस्थानी", कुम्ले दाइको "कफि विथ कुम्ले", चौतारी Idol, चौतारीको १०० एपिसोद, चौतारी भेला ०८ nyc लिस्त गोज ओन। चौतारीबाट मैले धरै कुराहरु सिक्ने मौका पाए। नेपाली लेख्न र पढ्न नि सिके, JPT कथा भएनी लेख्ने सिके। धरै साथीहरु बनाउने मौका नि पायें। चौतारीमा मात्रा नभएर रिएल लाइफमा पनि चौतारीको साथीहरुलाई भेट्ने मौका पाए। चौतारीको साथीहरुलाई रिएलमा भेत्दा त बर्षौं देखी कुम मेलाको हराएका साथीहरु सँग भेटेको जस्तो भयो। नया काममा सरुवा भएता पनि चौतारिमा ताइम ताइममा हाजिर हुन आउने नै चु।
[ posted by
uptowngal @
11:28 AM ] | Viewed: 3221 times
[
Feedback] (1 Comment)
|
|
|
| : |
नेपालमा कर्के नजर, अम्रिकामा छड्के नजर कुरा उहि SLC दिन लाग्दाको हो। SLC मा हाम्रो सेन्तर बिश्वनिकेतन स्कुलमा परेको थियो। हाम्रो स्कुलको साथमा एउटा आर्को एउटा स्कुलको सेन्तर नि परेको थियो। आफुले त्यो स्कुलको बारेमा तेति थाहा नपाएको र दिदि बिश्वोनिकेतनमै पध्नु भएकोले उहाले पहिलो दिनमा मलाई स्कुलमा पुर्याइ दिन्छु भन्नु भो। दिदिले पुर्याइ दिनु हुन्छ भनेर म धुक्क भएर पहिलो दिन दिदिले क्लास भित्र सम्म आएर मेरो बेन्च नि देखाइ दिनु भो र भन्नु भो," ठुलि तिम्रो सित यही हो। ल राम्रो सँग बिस्तारइ जाँच दिनु" भनेर जान्नु भो। फर्स्ट दे भको भएर होला सबै जना अली चाडै नै आएका थिए। मेरो बेन्च माथि देख्दा अली हाउदे ताइपको आर्कै स्कुलको ४-५ जना केटाहरु बसिराखेको थियो। म उनिहरुलाई हेर्दाइ नहेरी आफ्नु सितको चेउमा बसे। म आफ्नो नोत बुक पल्ताएर पधेको जस्तो गरे। उता ति केताहरु खै के के भन्दै हल्ला गर्दै थिये। मैले उनिहरु तिर हेर्दै हेरिन। ति मध्ये एउताले ,"तिम्रो नाम के हो?" भनेर सोध्यो। मैले उ तिर पुलुक हेरेर ,"किन?" भने। उस्ले ,"साथि बनाउन।" तेस पचि क्लासमा तिचर औनु भो अनि ति केताहरु आ-आफ्नो बेन्चमा बस्न गए। त्यो मेरो नाम सोध्ने केता चै मेरै बेन्चमा परेको रैच। मैले उ तिर हेरेर मुसुक्क हासे। तिचरले हामिलाइ पेपर बाध्न सुरु गर्नु भो। हामि सबै चुप चाप् लागेर जाच दिन थालेम। त्यो केता समय भन्दा ३० मिनेत अगादिनै लेख्न सकाएर बाहिर निस्क्यो। मैले उस्लाइ हेर्दै हेरिन। म नि आफ्नो जाच सकाएर बाहिर निस्के मेरो मिल्ने साथिहरु सरिता, सान्ति, रेनु, रिता सङ भेते र हामि सबै "जाच कस्तो भो" भन्दै कुरा गर्दै बाहिर निस्केम। हामिहरु सबैको घर नजिक नजिकै थियौं। हामि साथिहरु कुरा गर्दै हिदेर घर जाने बिचार गर्दै बिश्वनिकेतनको गेतबात बाहिर निस्केम। म मेरो साथिहरु सङ ,"जाच कस्तो भो?" भन्दै कुरा गर्नमा बिजि थिएँ। यसै बिच कसैले पचादिबात मलाइ कोत्याएको जस्तो लाग्यो। मैले पचादि फेर्केर हेर तेहि म सङै बेन्चमा परेको केता पो रैच। मैले मुसुक्क हासे। उस्ले ,"तिम्रो जाच कस्तो भो?" भन्यो। "राम्रै भो तिम्रो नि?" मैले सोधे। उस्ले नि ,"राम्रै भो" भन्यो। मेरो साथिहरु चै अलि पर बसेर मलाइ कुरिराखेको थियो। अनि उस्ले फेरि ,"तिम्रो नाम के हो?" भनेर सोध्यो मैले फेरि तेहि सोधे ,"किन?" उस्ले ,"साथी बनाउन" मैले ,"मेरो नाम ठुलि" भने। र हामी तिर्पुरेस्वरबाट बाया लाग्यौं। हामी गफमा मस्त हुँदै हिददै थियौ। खै किन हो सान्तिले पछाडि हेर्न पुगिछ र भनी ,"ठुलि यो केटाहरु त हाम्रो पछी पछी आइराको छ है।" हामी गफ सफ गर्न छोडि चित्तो चित्तो हिंड्न थालेम्। हामी कुलेश्वोर सम्म के पुगेका थियेम्, मैले सान्तिलाई ,"पछाडि हेर्त तिनिहरु आइराको च की छैन?" भने। सान्ती डराई डराई पछाडि हेरी। उस्ले कोही देखिन र भनी," कोहि चैन।" हामि दङ परेउ र बिस्तारै बिस्तारै हिद्न थालेम्। मेरो साथिहरुले मलाइ सोध्यो ,"को हो त्यो केता?" मैले ,"मेरै बेन्चमा सङै परेको केता।" सरिताले भनी, "केता त हेर्दा ह्यान्चि च। ल ल!" भनेर जिस्काउन थाले। मैले चै ,"काम नपाको केति!" भन्दै आखा तरें। उ बेला हुन नि हामि साथिहरु आफ्नै स्चूलको केताहरु सङ नि बोल्दैन थिम। खै किन हो केताहरु सङ बोल्न भने पचि हामिहरुलाइ मरे जस्तो हुन्थ्यो। जे होस हामि साथिहरु अब भोलिको तयारि गर्नु पर्च भन्दै कुरा गर्दै भोलि सङ जाने है भनेर आ-आफ्नो घर् तिर लागेम। भोलि पल्त हामि साथिहरु फेरि जाच दिन गएम्। मेरो साथिहरु सबै आ-आफ्नो क्लास तिर लागे म नि मेरो क्लासमा गएँ। आज नि हिजोकै केताहरु बेन्च भरि बसिराखेको थियो। ति केताहरु मलाइ हेर्दै अनि त्यो मेरो बेन्चमा बस्ने केतालाइ हेर्दै जिस्काउदै थिये। मैले उनिहरुको कुरालाइ वास्तै नगरे आफ्नो नोत पध्न थाले। तिचर आयेर पेपर बध्न थाल्नु भो। आज नि उस्ले मैले भन्दा पहिले नै जाच सकाएर बाहिर निस्क्यो। म नि आफ्नो जाच सकाएर बाहिर निस्के। उ हाम्रो क्लासको बाहिर उभि (मानौ उस्को नाम ह्यान्सि) रहेको थियो। मैले उस्लाइ देखे नदेखे जस्तो गरेर म मेरो साथिहरुलाइ भेत्न गेतमा जादै थिये। उ मेरो पचि पचि आयो र भन्यो ,"सरि है अगि मेरो साथिहरुले JPT भनेकोमा।" मैले उ तिर हेर र ,"भने इत्स् ओके।" तर मुख ले इत्स ओक् भने पनि मनले चै तिनिहरुलाइ सराप्दै थिए। जाचको लास्त दिन सधै जसो त्यो केता म भन्दा पहिलेनै क्लास बात बाहिर निस्क्यो। म पनि आफ्नो जाच सकाएर खुसि हुन्दै बल्ल आनंदको सास फेरेर बाहिर निस्के। उ क्लासको बाहिर उभिरहेको थियो। सधै झै ,"तिम्रो जाच कस्तो भो?" मैले ,"राम्रै भो" भने। उस्ले मलाइ ,"अब जाच सकियो के गेर्ने प्लान च?" । मैले ,"केहि चैन आज् साथिहरु सङ भक्तपुर घुम्न जाने" भने। उस्ले मलाइ ,"तिमि पहिले कहिले भक्त्पुर गएको चौ?" भनेर सोध्यो मैले चैन भनें। "आज फर्स्त ताइम जान लागेको।" उसले फेरि भन्यो बिदामा चै के गर्चौ नि? मैले भने ," बिदामा सायद कोम्पुतर सिक्न जान्चु होला।" उुउुउुउुउुउुउु पर बात मैले मेरो साथिहरु आइराखेको देखे। मैले उस्लाइ ,"ल म जान्चु है मेरो साथिहरु आयो" भनेर जान लागेको, उस्ले मलाइ भन्यो ,"तिम्रो फोन नम्बर देउ न।" मैले ,"किन? मेरो घरमा फोन चैन" भनेर झुतो बोले। उस्ले उस्को खल्तिबात एउता कार्द निकालेर मलाइ दियो। मैले लिन मानिन । उस्ले ,"तेस्तो केहि होइन दराउनु पर्दैन" भन्यो र उस्ले मलाइ ,"सायद हाम्रो भेत हुन्च होला बातोमा" मैले मन मनै "चिन्नु न जान्नु किन फेरि भेत हुनु पर्यो त" भन्दै उसलाई कर्के नजरले हेरे अनि ,मुखले चाहि "हुन्च होला" भन्दै कार्द लिएर म साथिहरु भएको तिर लागे। सायद यो केता (ह्यान्सि) नै होला मैले लाइफ आफ्नो दाजुभाइहरु बाहेक पहिलो चोति अलि धरै बोलेको थियो होला। म साथिहरु भए तिर लागे। सान्तिले भनि ,"मोरि कति बेर लगाको? मैले अगि देखि देखिराखेको थिए। त त्यो ह्यान्सि सङ कुरा गर्दै थिस। के हो तेरो चाला माला?" भन्यो। अनि मेरो हातको कार्द खोसेर ,"खै हेरुम् हेरुम्" भनेदै कार्द् खोल्यो। अनि सान्तिले पधि खासै तेस्तो केहि लेखेको थिएन। उस्ले उस्को मनको केहि कुरा र फोन # लेखेको थियो। अनि अब साथिहरुलाइ के चाहियो। यो दिन भरिको तपिक्स नि तेहि भयो र भन्न लाग्यो केता त हेर्दा ह्यान्सि नै च। मैले "अब न म त्यो केतालाइ कहिले भेत्चु न तेस्ले मलाइ कहिले भेत्च" भन्दै म साथिहरुलाइ कराए। यस्तै यस्तै कुरागर्दै हामि घुम घाम गर्दै घर् फर्केम। हामि सबै कालिमाति चोकमा बसबात उत्रिएम। र कालिमातिबात हिददै घर जाने बिचार गरेम। हामि कालिमाति चोकबात कुलेस्वर तिर लाग्यौ। हामि साथिहरु जिस्कदै कराउदै हिददै थियेम् र मित्र स्कूल निर के पुगेको थियो सान्ति फेरि कराइ," हेर हेर उता बाया तिर!" हामि सबै बाया तिर फर्केम त उता उहि ह्यान्सि र ह्यान्सिको साथिहरु थिए। हामि सबजना सिरिएस भएर हिदेम्। अनि सरिताले भनि ,"अगि धरै हासेको पाप लगेको" मैले उस्लाइ ,"बधि नकरा!" ति केताहरु बातो कातेर हामि भएको साइद तिर आको देखेर हामि चित्तो चित्तो हिदेम। म र सरिता अरु साथिहरुलाइ बाइ भनेर नया बस्ति तिर लागिम। ति केताहरु अझै हाम्रो पचि पचि नै आइराखेको थियो। सरिता र म दरायौं। हामि नया बस्तिको उकालोमा के पुगेको थियो सरिताले फर्केर हेरि। उस्ले भनि ,"कोहि चैन तिनिहरु भागे।" बल्ल हाम्ले खुसिको सास फेरिम्। मैले भने ,"त्यो ह्यान्सि त कस्तो मातेको के। बोल्दा चै कति राम्रो सङ बोल्ने र अहिले चै पचि पचि आइराको! सायद तेस्को साथिहरुले तेस्लाइ चाहिने नचाहिने कुरा सिकार हाम्रो पचि लाग्न भनेको होला।" येस्तैमा मेरो घर आइपुग्यो, म घर तिर लागे सरिता उस्को घर् तिर लागी। जाच सकिएको १ हप्ता पचि सरिताले मलाइ फोन गरि ,"थुलि हामी कम्पुतर सिक्न जादै छौ त नि जानि हो?" मैले तिमिहरु सबै जाने हो भने म नि जान्चु भने। अनि मैले भने ,"कति बजेको क्लास नि?" उस्ले भनि ,"साझ ५-६:३० दिल्लि बजारमा।" मैले भैहाल्च हामि साथिहरु ३ बजे घर बात हिद्थिम। हामि कहिले निउरोद, कहिले थमेल घुम्दै घुम्दै कम्पुतर क्लास जान्थेम्। यस्तै यस्तैमा मेरो अमेरिका जाने कुरा हुँदै थियो। मैले मेरो साथिहरुलाइ यो कुरा भनें। "तर नि जाने दिन नभए सम्म कोम्पुतर सिक्चु" भने। एक दिन हामि थमेलबात किङ्स वे हुदै दिल्लि बजार तिर गैराखेको थियेम् हाम्ले ह्यान्सिलाइ देखिम। मैले उसलाइ नदेखेको जस्तो गरे। तर उ भने म सङ बोल्न आयो र पचादि बात ,"थुलि!" भनेर बोलायो। मैले सुनेर नि नसुनेको जस्तो गरे। उ फेरि मलाइ ,"थुलि!" भनेर बोलायो। मैले फरक्क फर्केर हेरें, उ मलाइ देखेर हास्यो। उस्ले सोध्यो ,"तिमि बिदामा के गर्दै चौ?" मैले ,"कोम्पुतर सिक्दै चु" भने। उस्ले ,"कहा नि?" मैले "दिल्लि बजारमा इनफोकस कोम्पुतर भन्ने।" यति कुरा गरे पचि मैले ल मलाइ क्लास जान् धिलो भो भनेर म उ सङ बिदा भए। उता मेरो साथिहरु हामि कुरा गरेको सुनिराखेका थिए। अनि रिताले भनि ,"तलाइ किन भन्नु पर्ने तेस्लै कहा कोम्पुतर सिक्दै चस् भनेर फेरि कोम्पुतर तल नै आउला अनि थाहा पाउलिस।" मैले त यो सोच्दै नसोचेको। भनेको जस्तो ह्यान्सि र ह्यान्सिको साथिहरु हाम्रो कोम्पुतरको तल हाम्रो चुत्ति हुने बेलामा आर बसिराको रैच। हाम्ले उनिहरुलाइ देखेको नदेखेको जस्तो गरेर taxi मा बसेर घर तिर लाग्यौं। यस्तैमा मेरो अमेरिका जाने दिन आयो। र म अमेरिकामा आए त्यो दिन देखी मैले कहिलेनी ह्यान्सिलाई देखिन र उस्लाई सम्झदानी सम्झिनँ। ----------------------------------------------------------------------------------------------------- लास्त समर 2007 मा म र मेरो साथिहरु उहि हेमा, सबिना, रिमा ओसिएन सिति गएम्। हुन त हेमाको दाइले ,"केति केति मात्र किन ओसिन सिति जानु पर्यो?" भन्दै थियो तर नि हामि चाइ ,"जे सुकै होस जाने" भन्दै ओसिएन सिति द्राइभ गरेर जाने बिचार गरि सनिबारको दिन बिहानै जाने बिचार गरेम। सुक्रबार साझ सबै मेरो घरमा आए र मेरैमा बस्ने भयो। हामि साथिहरु ,"आज चादै सुत्नु पर्च होइन भने बिहान चादै उथ्न सकिदैन" भनेर खाना खाइ वरि सुत्न तर्फ लागेम। हेमाले भनि ,"सबै जना बिहान ५ बजे उथ्नु पर्च ल!" हामि सबै ,"हुन्च" भनेर सुतिम। सनिबार बिहान ५ बजेको अलाम बज्ना साथ म हतपत उथेर सबैलाइ उथाइम। हामि सबै तयार भएर ६ बजे घरबात निस्किम। हामिलाइ येस्तै ४-४:३० घन्ता जति लाग्यो ओसिएन सिति पुग्न। हामि सबै पानिमा खेलेम रमाइलो गरिम। येस्तै ३-४ घन्ता पानिमा खेले पचि हामि खाना खान एउता पिज्जा पसलमा पिज्जा खान गएम। मैले त्यहाँ काम गरिराखेको केटा लाई ,"excuse me " भने। केटाले फरक फर्केर ,"एस म्याम!"भन्यो। म त्यो केटालाई देखेर झस्याइग भए। रिमाले ,"के भो?" भनि मैले ,"केहि होइन त्यो केता उहि नेपालमा slc दिदा सङ बेन्चमा परेको ह्यान्सी पो रैच।" उ नि मलाइ देखेर अचम्म भो र भन्न लाग्यो ,"तिमि यहा???? के च??" तर यो भन्दा बधि उस्ले केहि सोधेन किन कि उस्को साहु तेहि उ नजिकै उभिरहेको थियो। ह्यान्सी पहिले जस्तो थियो अहिले नि उस्तै खाली उस्को कपाल मात्र अली लामो थियो। तर लामो कपाल उसलाई झन् सुहाएको थियो। हामी तेही बसेर खाने बिचार गरेम र बसेम। उ मलाइ हेर्दै थियो म चै उस्लाइ छड्के नजरले हेर्दै थिए। खाना खाइ वरि म उ सङ बिदा हुन गए। हुन त नाम मात्र बिदाको तर मनले चै उस्ले मलाइ उस्को फोन नम्बर देलाकि भनेर एक चिन आल ताल गर्दै कुरा गर्दै थिए। तर खै उसले फोन नम्बर दिने कुनै कुरै गरेन। मैले नै उसको फोन नम्मर सोधम कि जस्तो लागेको थियो, तर साथिहरु सँग लाज लागेर सोध्न सकिन र म निरास भएर उ सङ बिदा भए। बातो भरि उहि पहिलेको दिनहरु याद गरे। नेपालमा मन नपर्दा उसको कार्ड थियो, फोन गर्न मिल्थ्यो तर गरिन। यहा आफुलाइ उ सङ कुरा गर्न मन च तर फोन नम्बर नि चैन र उसले कार्द नि दिएन। त्यो रात म सुत्नै सकिन उहि पहिलेको कुराहरु सम्झि रहे। उ सङ फेरि एक चोति बोल्न पाको भए नि हुन्त्यो तर के गर्ने उ सङ कुरा गर्न न त म सङ् उस्को फोन नम्बर नै च न त उस्को इमैल नै च। तर जेहोस जस्तोसुकै होस्, पुरानो साथि भेत्दा चाहि रमाइलो नै हुदो रैच।
[ posted by
uptowngal @
07:37 AM ] | Viewed: 3140 times
[
Feedback] (1 Comment)
|
|
|
| : |
के मेरो साचि नै बिहे गर्ने उमेर भो त????????? शनिबारको दिन थियो घरको फोनको घन्ती बज्यो। मैले उथाए, "हेलो!" उताबाट मम्मिको साथी रिता आन्तिले गर्नु भएको राइच। रिता आन्तिले ,"छोरी के गर्दै? खाना खायोउ?" मैले ,"खाए, हजुरले नि?" उहाले नि ,"मैले नि भर्खर खाएको, तिम्रो मम्मी खोइ त?" मैले ,"तल हुनु हुन्छ। पख्नुस् है बोलाउछु" भनेर म मम्मिलाई बोलाउन तल गए। मम्मी र आन्ती खै के के कुरा गर्दै थिए कुन्नी। म चै आफ्नै सुरमा मेरो कोथा सफा गर्दै थिये। मम्मिले मलाइ कोथा सफा गर भनेको नि जुग भै सकेको थियो तर आफु परे आल्चि बल्ल बल्ल आज मौका मिलार कोथा सफा गरे। मम्मि करिब ४५ मिनेत कुरा गरे पचि मेरो कोथामा आउनु भो। हुन त मम्मी र मम्मिको साथीहरु फोन आए पछी घन्नौ कुरा गर्नु हुन्त्यो। हुन त रिता आन्ती हाम्रो घरबाट आधा घण्टा मात्रा टाढा बस्नु हुन्त्यो। रिता आन्ती, मम्मी, हेमाको मम्मी, सविनाको मम्मी जिगरी दोस्तहरु हुन। रिता आन्तिको १ जना छोरी र १ जना छोरा, छोरीको नाम रिमा। रिमा म भन्दा १ बर्षले कान्छी भएता पनि हामी साह्रै मिल्थेम। जता जादानी हामी सँगै। मम्मी मेरो कोठामा आउनु भो र भन्नु भो," ठुलि तिम्ले थाहा पायो रिमाको जनवरी १९ तारिखमा engagement रे। हामी सबैलाई बोलाको छ। सबै जना बिहान देखी आउ भनेको छ। रिमा तिमी भन्दा १ बर्षले कान्छी उस्को हेरत बिहे हुन लागि सक्यो अब तिम्ले नि बिहे गर्नु पर्छ। तिम्रो केटा छ भने भन हाम्लाई होइन भने हामी खोज्न सुरु गर्नु पर्यो।" अनी मम्मिले ,"त्यो रिमाको हुने वाला केटा उस्को अंकलको साथीको छोरा रे। केटा साह्रै असल, पढेलेखेको छ र यही फ्लोरिदामा मास्तर सकाएर काम गर्दै छ रे।" मैले मम्मिलाई," अब रिमाले बिहे गर्यो भन्दैमा मैले नि किन बिहे गर्नु पेर्ने। मलाई अहिले बिहे गर्ने मन छैन।" मम्मिले, "अब त्यस्तो भनेर हुँदैन केटी मान्छेले समयमै बिहे गर्यो भने राम्रो हुन्छ। अनी मम्मिले ,"त्यो engagementमा जाने बेलामा चै त्यो अस्ति मैले नेपाल् बाट ल्याइदेको लेहेङा लगाउ। नेपालिको पार्तिमा जादा नेपालि नै भएर गको राम्रो।" मैले नि ,"हुन्च" भने। engagementको दिन आयो हामि बिहानै उथेर रिता आन्तिको घरमा गएम। मम्मि, रिता आन्ति र अरु उहाहरुको साथिहरु के के गफ गर्दै थिये। म, रिमा, हेमा, सबिना चै रिमाको कोथामा बसेर कस्ले के के लुगा लगाउने भनेर हेर्दै बसे। सबैले लेहेङा नै लगाउने भएम। र तेस पछी हामि नेल पलिस लगाउन्दै, हास्दै कुरा गर्दै थिम। मैले रिमालाइ सोधे," हाम्रो हुनेवाला ज्वाइ (रिमाको हुनेवाला बुधा) को साथिहरु आउचन कि आउदैन? भन ज्वाइलाइ उसको ह्यान्सि ह्यान्सि साथिहरुलाइ लेर आउ भनेर। ह्यान्सि केताहरु भएन भनेर पार्ति मजै हुदैन।" उताबात हेमाले ,"तेहित भनेको नि।" हेमाले भनि " ह्यान्सि साथिहरु लेर न-आउने भए यो तिमिहरुको engagement क्यान्सिल।" हामि सबै खित् खित् खित् गर्दै हासिम। रिता आन्तिले बोलाउनु भो। "छोरिहूऊूऊूओ चिया खान आउ"। हामी चिया खान किचेनमा गएम्। उता रिता आन्ती, मम्मी, सविनाको मम्मी, हेमाको मम्मी बसै बसेर आलुको बोक्रा निकाल्द कुरा गर्दै हुनु हुन्त्यो। रिता आन्तिले भन्नु भो," छोरीहरुहो अब तिमीहरुको नि बिहे गर्ने बेला भो।" सबै आन्तिहरु," हो नि रिमाले जस्तो समय मै बिहे गर्नु पर्छ।" सविना चै ,"ह्याअाअाअा हाम्रो मुख देख्यो कि खाली बिहेकै मात्रा कुरा गर्ने के यो मम्मि अनि आन्तिहरु। बरु जाम् कोथामा।" भनेर उ जुरुक उथि उ सङै हामि नि उथिम। रिता आन्तिले "छोरिहरु हो तिमिहरुको हेर अपोइमेन्त कति बजे तिर हो?" रिमाले ,"१२:३० बजे।" रिता आन्तिले," लु तिमिहरु सबैको कपाल मिलाउने पैसा चै म दिम्ला बरू चादो गएर चादो फर्कनु।" हामिनि दङ परेम र ,"हुन्च आन्ति" भन्दै कोथा तिर लागेम्। कोथामा के पुगेको थियम् फोनको घन्ति बज्यो, रिमाले उथाइ। फोनमा कुरा हर्दै मस्किदै हामि तिर पुलुक हेर्दै थि। हाम्ले थाहा पाइ हालिम मैले थुलूऊूऊूओ स्वरमा फोनको नजिकै गएर ,"ज्वाइ साब लु दर्सन गरे है!" भने। हेमा चै रिमालाइ ज्वाइलाइ सोध्न उसको ह्यान्सि साथिहरु आउच कि आउदैन भनेर। रिमाले हामि तिर हेर्दै सोधि। खै उताबात के उत्तर् आयो हामिले सुनेनम। एक चिन पचि फोन राखि र भनि, " केतिहरु हो खुसिको खबर च। उसको 4 जना साथिहरु र १ जना दाइ जो उ भन्दा ६ महिनाले मात्र जेथो रे आउदैचन रे। उसले नि तिम्रो केति साथिहरु आउचन् कि आउदैनन भनेर सोध्न फोन गरेको रे।" हामि दङ परेम। र १२:३० बजे हामि कपाल बनाउन गएम। उहि हाम्रो पुरानो हेर इस्ताइलकोमा। कपाल सपाल बनाएर हामि येस्तै २ बजे तिर घर फर्किएम। मम्मि र आन्तिहरुले," कत्ति बेर लगाको ल अब खाना खान आउ" भन्नु भो । हाम्ले चै ,"नाइ नाइ खाना खान मन् लागेको चैन" भनेम्। सबिनाको मम्मिले ,"थाहा च मलाइ तिमिहरुले किन खाना नखाने भनेको भनेर। भरे लेहेङ्ला लगाउदा मोति देख्च भनेर त होनि। नक्कलि केतिहरु" भन्दै भुत्भुताउदै फेरि किचेन तिर नै लाग्नु भो। हुन नि हो हामि केतिहरु कहि पार्तिमा जाने भन्यो को मोति देक्च भनेर खानै खादैन थिम। हुन त हामि सबै जान स्लिम नै थिम तर नि खै किन हो किन हामि सबै यस्तै गर्थ्योउ। ४ बजे आन्तिले ,"लु अब लुगा सुगा लगाउने तयारि गरे भो। ६ बजे देखि मान्चेहरु धमाधम् आउच। ल हामि नि तयारि गर्न जान्चु तिमिहरु नि जाव" भनु भो। हामि केतिहरु नि जोददारले मेकप सेकप् गरि को भन्दा को कम भन्दै तयारि गरेम। ५:३० बजे हामि तयारि भएर रिमाको लिभिङ् रूममा बसेम। engagementको साइत चै ६:३० को थियो। ६ बजे धमाधम् मान्चेहरु आए। तर हामि केतिहरु चै जो आएनि नमस्ते गर्दै मनमनै ,"तिमीहरु जो आएनी हामीलाई के मतलब?" भन्दै उहि ह्यान्सिहरुलाइ कुर्दै थिम। ६:१५ मा केता पत्तिको मान्चेहरुको सवारि भो। येस्तै १५ जना जति आएको रैच। केताको आमा बुवा, अन्कल आन्ति, ज्वाइ बाहेक अरु ५ जना ह्यान्सि केताहरु र अरु उनिहरुको इस्त मित्रहरु थिए। हामि सोफामा बिचमा रिमा, रिमाको दाया पत्ति म र हेमा भने बाया पत्ति सबिना बसेको थियो। हाम्रो थिक् अगादिको सोफामा ज्वाइ र उसको साथिहरु बसेको थियो। हामि केताहरुलाइ हेर्दै खास खुस कुरा गर्दै थिए। केताहरु सबै सुत लगाएका थिए। तर आफ्नो चै आखा उहि स्काइ ब्लु सर्त लगाउने मै थियो। तेस पचि गुरु जि ले लु सुरु गरुम बिधि भनेर के के भत्भताउदै थिये र केता केतिलाइ (रिमा र ज्वाइलाइ) उथ्न भने र हामि सबै नि उथिम। रिता आन्तिले मलाई औथि दिनुभो। र भन्नु भो ,"यो रिमालाई देउ।" गुरुजी को ईशारा पाए पछी रिमा र ज्वाँईले औथि सातातात गरे। सबै बिधी सके पछी केता पत्ति र केति पत्तिले खाना खाएम र एक चिन ज्वाइ सङ नि कुरा गरेम्। र ज्वाइले उसको साथिहरुलाइ चिनाउदै भने ,"उनिहरु चै मेरो कलेजको साथिहरु मदन, दिलिप, राज र महेस।" अनि स्काइ ब्लु सर्त लगाउने केता तिर देखाउदै ,"उ चै मेरो दाइ सुदिप।" हामिले सबै सङ एक चिन कुरा गरेम र १०:३० बजे उनिहरु आफ्नो घर फकिए। र हामि नि रिमाको कोथामा गएर उस्लाइ देको डाइमनको औथि हेर्नमा ब्यस्त भएम्। यो रात हामि सबै उसकै मा बस्ने कुरा भो। उताबात मम्मि र अरु आन्तिहरु नि कोठामा आउनु भो र औथि हेर्नु भो। रात भरी हामी केटीहरु तेही ह्यान्सी केटाहरुको कुरा गर्दै थिम। हेमाले भने ,"त्यो स्काइ ब्लु लगाउने चै ठुलिको है!" भन्दै मलाई जिकाउदै खित खित खित गर्दै हासि। उनिहरुलाई नि थाहा थियो मलाई स्काइ ब्लु कलर मन पर्छ भनेर। यस्तै यस्तै कुरा गर्दै रात बित्यो। र भोली पल्ट हामी सबै आफ्नो घर तिर लागेम। दुई तीन दिन पछी रिता आन्ती र रिमा हाम्रो घरमा आउनु भो। रिता आन्तिले भन्नु भो "ठुलि त्यो सुदिप तिम्लाई कस्तो लाग्यो?" मैले ,"को सुदिप? म चिन्दिन" भने आन्तिले ,"ज्वाइको दाइ पेर्ने के रिमा चै तेस्लाइ पार्तिमा स्काइ ब्लु लागाउने केटा भन्नुस् न अनी याद आउछ" भनेर मलाई हेर्दाइ भनी। मैले आन्तिलाई," किन खै ठिकै छ" भने अनी आन्ती भन्न थालनु भो ,"ल तिम्रो लागि कुरा आको छ। सुदिपलाई तिमी मन पर्यो रे।" अनी आन्ती फेरी भन्नु भयो ,"मलाइ लाग्च तिम्लाइ नि उ मन् पर्च जस्तो च। अस्ति पार्तिमाइ तिमि सबै भन्दा बधि उ सङ कुरा गर्दै थियो।" मैले भने ,"मलाइ बिहे गर्ने मन चैन अहिले। अब कुरा गर्दैमा मन परेको हुन्च त? जिस्किदैमा मन परेको हुन्च त?" आन्ति भन्न लाग्नु भो ,"केता राम्रो च पधेलेखेको अनि राम्रो काम नि च। तिम्रो लागि मात्र होइन सबिना हेमाको लागि नि ज्वाइको साथिहरुको कुरा आको च।" "उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ् भन्दै म जुरुक उथेर आफ्नो कोथा तिर लागे। मेरो पचि पचि रिमा आइ। " मैले हेर त बेकारमा त्यो सुदिप सङ बोलेको। त्यो त कस्तो मर्न नसक्ने रैच।" रिसाएर मैले ,"आजकालको केटाहरु सँग हासेर बोल्यो कि के के सोच्ने राइछ।" रिमाले मलाइ ,"भैहाल्यो नि त तलाइ मन् पर्दैन भने उस्लाइ किन सराप्नु पेर्ने?" मैले रिमालाइ आखा तरे। मैले आखा तरेको देखेर उ चुप चाप लागि। फेरि एक चिन पचि आन्तिले भन्नु भो ,"अब राम्रो सङ बिचार गर्नु अनि उत्तर दिनु।" मम्मिले," हुन्च भन्दिनु। अब बिहे गर्ने बेलानि भो। उता सबै मान्चेहरु तपाइको छोरिको भोज् कहिले खुवाने भनेर सोधन् थालेर लाजै मर्नु भैसक्यो। । सबैलाइ अब छिट्टै नै भन्दा भन्दै दिक्क लागि सक्यो।" र भन्न थाल्नु भो "रिता उनिहरुलाइ हुन्च भनि देउ। सुदिपको आमा बाबु सारै भलादमि रैच। तर सबै कुरा पक्का हुनु भन्दा पहिले चै केता केति बसेर कुरा गरोस अब अहिलेको चलन यस्तै च।" आन्ति भन्नु भो ,"हो नि कुरा पक्का हुनु भन्दा अगादि त कुरा गराउनै पर्च अब मिल्च भने यहि सनिबार हाम्रोमा उनिहरुलाइ खाना खान बोलाइको बेलामा कुरा गरे भैहाल्योनि"। मम्मिले हुन्च हुन्च तेहि बेला हामिनि आम्ला। म त पक्क परेर मम्मि र आन्तिको मुख हेर्दै बसे। मैले ,"म बिहे गर्ने कि हजुरहरु बिहे गर्ने?" भने। मम्मिले ,"अब म तिम्रो आमा मैले भने पचि हुन्च। पहिले कुरा गरेर त हेर के नै फरक् पर्च र कुरा गरेर मन् पर्दैन भने नगरन त।" आन्ति नि मम्मिको हो मा हो थप्नुभो। अब आन्तिले ,"सनिबार भेतुम्लाइ आहिले जान्चु" भनेर आन्ति र रिमा बहिर निस्कनि भो र मम्मि नि उनिहरु सङ बाहिर निस्कनु भो। म चै कोथामा बसेर सोच्न थाले। हुन नि भो जुन पार्तिमा गएनि चिनेको नेपालिहरुले ,"तिम्रो भोज् कहिले खुवाने अब।" अनि मम्मिलाइ अब छोरिको नि बिहे गर्दिन पर्यो भन्ने। हुन त मेरो मम्मिलाइ मात्र होइन हेमाको मम्मि, सबिनाको मम्मि सबैलाइ येसैप्रश्न सोध्थे। तेति बेला हामि केतिहरु चै ,"कस्तो होला तरुनि केति देख्नै नहुने बिहे कहिले गर्ने भनेर् सोध्ने। अनि उनिहरुलाइ के को मत्लब हामिले जहिले बिहे गरे नि" भन्दै कुरा गर्थेम। तर यता एक दुइ बर्ष चै सबैको मुखमा ,"तिमिले बिहे कहिले गर्ने?" यहि कुरा झुन्देको थियो। अनि मम्मि नि सधै बिहे कै कुरा गर्ने। मेरो मनले मलाइ प्रश्न सोध्यो "के साचि नै मेरो बिहे गेर्ने उमेर भएको हो त ???????????????????????????????"
[ posted by
uptowngal @
08:12 AM ] | Viewed: 3113 times
[
Feedback]
|
|
|
| : |
Crazy टीनएज र चिच्याइरहने चाहना कुरा उहि गुम्दै फिर्दै फेरि १६-१७ को। हजुरहरुलाइ नि दिक्क लागि सक्यो होला यो थुलि कालि १६/१७ को कुरा बाहेक अरु केहि गर्दैन भनेर। उ बेला हामि कम्ताको उत्फत्याङ गर्दैन थिम। उ बेला chat गरेर केताहरुलाइ नि रिंग्याउनु रिंग्यायो। उ बेलाको कुरै अर्कै क्या। कुरा उहि high school जादाको म र मेरो ३ जना नेपालि साथिहरु, २ जना नेपालि भाईहरु एउटै हाइ स्कुलमा जन्थेम। हामीहरु सबैको बुवा नेपालमा एउटै अफिसमा काम गर्नु हुन्त्यो र यहाँ नि एउटै कोम्प्लेक्समा बस्थेम। opssssssss मैले त हजुरहरुलाइ मेरो साथिहरुको झन्दै इन्त्रो दिन बिर्सेको। केतिहरुमा म (थुलि), सपना, हेमा र सबिना थिएम भने भाइहरु चै दिपक र सुमित थियो। प्राय जसो हामी जो पहिले उथ्यो उस्ले सबैलाई उठाउनु पेर्ने नियम नि बनाको थ्यो। एक दिन हुन त म र दिपक समय मै उठेको थियो तर खै के ले गर्दा हो बस स्तपमा पुग्न २ मिनेट मात्रा के ढिलो भेको थियो उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ् त्यो बस ड्राइभरले हामी आको देख्दा देख्दै नि बस गुदाउन थाल्यो अरु बेला त हामी आको देख्यो भने बस रोक्थ्यो खै त्यो दिन चै उस्लाई साह्रै रिस उथ्यो होला। यिनिहरु सधैं यस्तै भनेर हाम्लाई सबख सिकाउने भनेर बस रोकेन। म र दीपक बसको पछी पछी हात हात हाललाउदै दौदिए । बस भित्रबाट हाम्रो अरु साथीहरु हाम्लाई हेर्दाइ हाँस्दै थियो। अली माथि पुगे पछी बस रोक्यो र हामी बसमा चढेम। अनी बस ड्राइभरले भन्न लाग्यो भोली देखी ठीक ताइमा आउने है होइन भने म त बस सस रोक दिन नि भन्देको छु भन्दै कराउन थालयो। मैले नि उस्लाई dirty eyes ले हेरे। मलाइ उ सङ रिस उथिराको थियो। तर नि केहि भन्नु भएन क्यारे फेरि अरु बेला नि यस्तै गर्ला कि भन्ने दरले चुप् चाप् लागे। र मन मनै गाली नि गरे। अहिले यो कुरा सम्झिदा त कस्तो हास उत्थ्ने क्या खित खित खित। हामी 6 जनै एउटै तरकारी बेच्ने पसल्मा क्यासिएर भएर weekend मा काम गेर्थेम। हामी काम गेर्ने तरकारी पसल साह्रै ठुलो थियो शनिबार र आईतवार त कुरै न गर्नुस् त्यो हादी गाउमा मेला लगेको भन्दा नि चर्को हुन्थ्यो। एकै चोटि १० वटा क्यासिएर लेन खोल्दा नि लाइन उुउुउुउुउ पर सम्म पुग्थ्यो। शनिबार र आईतवार भने हामी नेपालीहरु कै राज हुन्त्यो काममा। 5 वता लेन त नेपाली क्यासिएर कै हुन्त्यो। हामीहरु कुरा गर्दै काम गर्थेम। कोही ह्यान्सी केटाहरु आयो कि एक्ले आर्कालाई ईशारा गर्थेम र मन मनै मेरै लेनमा आएनी हुन्थ्यो भनेर सोच थिम। यस्तै यस्तै गरी दिन बिथ्यो। एक दिन हाम्रो स्कुलमा bio ग्रुप प्रोजेक्ट गर्नु थियो। म, हेमा र दिपक एउटै bio class मा थिएमा। तिचरले ग्रुप चुत्याउन थालनुभो हामी मन मनै तिनै जना एउटै ग्रुपमा परे हुन्थ्यो भनेर सोच्न थालएम। मेरो ग्रुप्मा म, एउटा इन्दिन केटा राज, म्याथिउ र तासा पर्योउ। तिचरले अब हेमाको ग्रुप्लाई देखाउदै भन्यो "hey Brad u go with hem. so pls go sit near hem" teacher ले जहिलेनि हेमालाइ हेम भनेर बोलाउथ्यो। खै उस्लै हेमा भन्नै जादैन थियो। Brad वाल्ल पर्दै हेमा तिर हेर्दै भन्यो "Mr. Daly (teacher) she is not him she is her" सबै जना गल्ल हस्यो। उथा हेमा चै मुख रातो बनाएर बस्यो र teacherle भन्यो"I know she is her but her name is hem" अनी Brad "oh sorry " भन्दै हेमाको चेउमा गएर बस्यो। हुननि त्यो ब्राइनलाइ हेमाको नाम के थाहा हुन्थ्यो उनिहरु यहि bio class मा मात्रै सङ थियो। त्यो दिनको कुरा सम्झदा अहिले लदि बुदि गरेर हास्न मन लाग्च। लदी बुदी लदी बुदी खित खित खित शनिबार आयो कि काममा जानु पेर्ने। एउटा शनिबार सबै 6 जनै १-१० को सिफ्तमा थियो। म, सविना र हेमा चै ८,७,र छ को रजिस्तरमा थिएम भने दिपक र सुमित चै एक्स्प्रेस लेन १ र २ मा थियो। अनी सपना चै हाम्रो हेद क्यासिएर थि। उ चाहि रजिस्तरमा बस्न नपेर्ने। काम गेर्नेलाइ रजिस्तरमा केहि problem पर्यो भने हेल्प गर्न अौथि। अरु बेला चै कस्तमर सर्विस देस्कमा बस्ति। अनी म्यानेजर घर तिर लाग्यो कि हामी सँग कुरा गर्न आउथी। उ हेद क्यासिएर भर नि हाम्लाइ फाइदै थियो। उस्ले हामि सबै केटीहरुलाई सँगइको रजिस्तरमा राक्थी। कुरा यस्तै राती ९ बजे तिरको थियो। खासै तेती बिजी थिएन। हामी ४ जनाइ साथीहरु उही सधैं झै उही स्कुलko ह्यान्सी केटाहरुको कुरा कात्दै बस्थिम। यो रात नि खै भाईहरु दुई जना नि मस्त आफ्नै तालमा कुरा गर्दै थियो। हामी ४ जना नि आफ्नै तालमा उही सधैं झै केटाहरुको कुरा गर्दै थिम। उता धोका बात् ४ जना ह्यान्सि ह्यान्सि केताहरुको सवारि भो। हामि चारै जनाको आखा धोका तिर गयो र सबै साथिहरु मुखा मुख गर्दै एक आर्कालाइ हेर्दै हास्न थालेम। ति केताहरु खै सामान किनेको जस्तो गर्यो र पचि भाइहरु भएको रजिस्तर तिर लाग्यो। हामि चै मर्न नसकेको केताहरु हाम्रो रजिस्तरमा आको भए के नै बिग्रिथ्योर भन्दै सानो स्वरमा एकले आर्का लाइ भन्दै थिम्। अनि हामि ति केताहरुले भाइहरु सङ के कुरा गर्दै च भनेर कान नि थाप्दै बसिम। खै कता कता नेपालि बोलेको जस्तो नि लाग्यो। भाइहरु उनिहरु सङ हास्दै कुरा गर्दै थियो। एक चिन पचि भाइहरु कुरा गर्दै हामी तिर आउँला देखाउदै हाँस्दै कुरा गर्दै थियो। हामी चै यो भाईहरुले दिदिहरुको बारेमा क्या सोच्ने रैच। हेर त त्यो हान्सि केताहरुलाइ हामि तिर देखाउदै च भनेर मक्ख पर्दै हामी नि कपाल सपाल मिलाउन थालइम। यस्तै १५ मिनेट कुरा गरेची ति केटाहरु हामी तिर मुस्सुक हाँस्दै आँखाले ईशारा गर्दै बिदा भो। ति केटाहरु बाहिर पुग्ने बितिकै हामी ४ जना भाईहरु भएको रजिस्तर तिर गएम र भाईहरुलाई ति केटाहरु को हो हेर्दा त नेपाली जस्ताइ देखिन छ नि। हुन त उ बेला नेपालिहरु तेस माथि नि नेपालि केताहरु देखिदैन थ्यो। कोहि नेपालि देख्यो कि त हामि दङ पर्थिम् तेस माथिनि ह्यान्सि नेपालि केता उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ कता बात देख्न पाउनु। भाइहरुले तिमिहरुलाइ केताहरु देख्नै नहुने है नक्कलिहरु भन्दै फेरी सुमितले "जो भएनि तिमिहरुलाइ किन चाहियो" भन्यो अनि मैले भन न भाइ तिनिहरु को हो। केहि बेर भाइहरुको चाकदि गरे पचि दिपकले भन्य तिनिहरु नेपालि बिधार्थिहरु रे DC घुम्न आएको West Virginia बात. बातो हरार बातो सोध्न चिरेको। अनि उनिहरुलाइ तिमिहरु नि नेपालि हो भनेर देखाको के। हामि तेति सुने पचि मक्ख पर्द आफ्नै आफ्नै रजिस्तर तिर लाग्योम्। र मैले भने त्यो Sky blue colorको T-shirt लगाउने केता चै मेरो है। तिमिहरु आखा लगाउने होइन नि। सबिना नि के कम त्यो सबै भन्दा आग्लो केता चै मेरो नि। मेरो हाइत् सङ उस्को हाइत् नि मिल्च। यसरि सबै जना एक एक जना केता रोजिम। बिचरा ति केताहरुलाइ केहि थाहा थिएन। नेपालि केताहरुको कमि थियो उ बेला। अनि हाम्रो आमा बुवाले जे जस्तो भएनि नेपालि केता सङै बिहे गर्नु पर्च भनेर हाम्रो दिमागमा यो कुरा राम्रो सङ चिराइ दिनु भएको थियो। जति सुकै अरु देसको केता राम्रो लागेनि हाम्रो कामको चै थिएन। हुन त कहिले काहि नेपालि भोज् हरुमा जादा ह्यान्सि नेपालि केताहरु नदेखेको त होइन तर नि जो नेपालि केता देखे नि के गेर्ने आफु भन्दा अलि एजमा थुलोलाइ दाइ भन्नै पर्ने र आफु भन्दा सानोलाइ चाइ भाइ भन्नै पेर्ने। कहिले काहि त रिसै उथ्यो हाम्रो नेपालि चलन देखेर तर के गेर्ने हामि केतिहरु यसै हो भन्दै चित्त बुझाउ थिम। नेपालि भोजमा जादा ह्यान्सि नेपालि केताहरुलाइ हेर्यो चित्त बुझायो। कहिले काहि त आमा बुवाको हामिलाइ नेपालि केता सङ बिहे गराइ दिने सपना सपनै हुन्च जस्तो नि लाग्थ्यो। अस्ति सबिनाको बदे पार्तिमा जादा यहि West Vrginiaको केताहरु कता चन् होला है भन्दै उ बेलाको कुरा सम्झदै खित खित खित गर्दै हास्न थालेम। सबिनाले भनि अब त तिनिहरुलाइ देख्यो भने नि चिन्दिन होला। हुन त त्यो दिन देखि हामिले उनिहरुलाइ कहिले नि देख्ने मौका पाएनम्.के सबै केतिहरु १६/१७ मा यस्तै हुन्च?
[ posted by
uptowngal @
07:53 AM ] | Viewed: 2871 times
[
Feedback]
|
|
|
| : |
Part:12 "हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पति देब" अब त यो बिर्खे दाले दु:ख देको देखेर दाई नि भन्न मन लागेन। जे भएनी बुढा कानमा जनै लगाएर पाइखाना गए पछी अब त आनन्दले आराम गर्न पाउचु भनेर आफ्नो सिथमा बसे। बिर्खे दा एक् चिन पचि पाइखाना बात आउनु भो र आफ्नो जनै खोलेर मलाइ "थुलु यो जनै समालेर राख है फेरि पचि मलाइ पाइखाना जानु पर्यो भने चाहिन्च"। "ह्या बिर्खे दा हजुर नै रख्नुस्। सक्दिन म त।" बुधाले मलाइ दिक्क परिसकेको थियो। अब कहिले नेपाल पुगौ र यो बुधाबात चुत्कारा मिल्ला भैराको थियो। बुधा चिन चिनमा मलाइ फुर्काउदै "थुलि तँ नभाको भए त मेरो बिजोगै हुन्त्यो। मेरि बहिनि सारै असल चे। तलाइ नेपालमा पुगे पचि एउता पिलामेत किन्दिमला बुजिस।" म चै ,"बुधाले मलाइ सारि किन्दिमला भन्च भनेर बसिराको त एउता जाबो पिपलामेर किन्दिन्चु रे! लोभि बुदा!" फेरि बिर्खे दा भन्न लागे, "त्यो अगिको तरुनिहरु कता गएर होला है थुलि?" भन्च बा। मैले, "त्यो गाइको मासु खाने केतिहरु जता गएनि तपाइलाइ किन चाहियो? उता पातलि भाउचु हजुरलाइ कुरि राख्नु भाको च। धरै यता तरुनि केतिहरुलाइ हेर्ने होइन है। फेरि उता पातलि भाउजुले थाहा पाउनु भो भने हजुरलाइ छोदेर अर्कै सङ पोइलो जाला नि बुधा अनि खाउला।" बिर्खे दा मलाइ आखा तर्नु भो। "यो थुलिलाइ नि कति कुरा आर्को?" मैले, "ल ल मलाइ सुत्न दिनुस् एक् चिन।" यो चिल गादिमा बसे देखि मैले ह्यान्सिको सपना देखेकै चैन। येसो ह्यान्सि सपनामा आउन लागेको जस्तो के हुन्च बिर्खे दा फेरि भिलेन भएर "थुलि! थुलि!!" भनेर कराइ हाल्ने के। यतिकैमा हामि नेपाल् पुगिम। चिल गादिबात तल झर्ने बेलानि बिर्खे दा कराउनु भो। "नाइ नाइ मलाइ त दर लाग्च!" भनेर थुलो थुल् स्वर्मा कराउनु भो। एक् मनले यो बुधालाइ यहि छोदेर जामकि जस्तो नि लाग्यो। फेरि आर्को मनले होइन अब यहा सम्म त ल्यासके लान्चु बुधालाइ हात समातेर् भनेर बिर्खे दाको हात समात्चु त बुधा हात समात्नै दिन्दैन बा। फेरि उता बात दुइ जना तरुनिहरु आएर एउताले दाया हात आर्कोले बाया हात समातेर तल झार्न लागे। बुधा मक्ख परेर भर्याङ्बात झर्दा एक् चोति दायाको तरुनिलाइ हेर्दै त्यो दात नभाको दात देखाउदै मुसुक हासे भने आर्को चोति आर्को तरुनुलाइ के हेर्न मात्र लगेको थियो बुधो उतानो पर्ने गरि भर्याङ् बात खसे। धन्न बुधालाइ केहि भेन। बुधोको पुर्पुरो त सारै बलियो पो रैच। म त मन मनै ,"थिक्क पर्यो! अगि मैले हात समातेर तल झार्न लाग्दा मनेको थिएन नि। देख्यो त बुधा धरै तरुनि हेरे पचि येस्तै हुन्च!" तेस पचि बिर्खे दालाइ मैले उथाएर हिदाउदै थे। बिर्खे दा भन्नु भो " खास मलाइ त्यो चिल गादिबात ओर्लदा दर् नै लागेको थिएन। फेरि त्यो तरुनिहरुलाइ कहिले देख्न पाउचु भनेर एक् चोति त्यो तरुनिहरुलाइ हेर्ने मन भएर झुत्तो बोलेको त उत्तानो परेर लधे।" म त एक् चिन बिर्खे दाको कुरा सुनेर चक्क परे। उता मलाइ लिन ह्यान्सि आइराको थियो। मैले ह्यान्सिलाइ देखेर खुसि भए र बिर्खे दाको हात् सात छोदेर उस्लाइ हग गर्न गए। उता बात बिर्खे दा "ए थुलि थुलि! यो थुलि मोरिलाइ कति बैस चदेको ह? हेर हेर दाइको आगादि!" भन्दै मलाइ गालि गर्दै थियो मैले सुने नसुने जस्तो गरि ह्यान्सि सङ कुरा गरे। र मन मनै ,"देख्यो बुधा अगि तरुनि देख्दा त मलाइ बाल् नै दिएनौ नि। देख्यो कस्तो हुदो रैच त?" बिर्खे दा हाम्रो चेउमै आउनु भो, मैले ह्यान्सिलाइ बिर्खे दा सङ परिचए गराइ दिए। बिर्खे दा भन्नु भो ,"हेर ह्यान्सि थुलि हाम्रि एउतै मात्र बुइनि हो। हाम्रि बुइनिलाइ चित्त दुखाउने काम गर्यो भने त फेरि तिम्ले मेरो दनक पो खान्चौ।" अनि ह्यान्सिले ,"होइन जेथान म थुलिलाइ जिवन भर खुसि राखे कोसिस गर्चु। उसलाइ कुनै दु:ख हुने काम गर्दिन।" बिर्खे दाले फेरि भन्नुभो ,"थुलि हाम्रो आखाको तारा हो। उस्को दुख हामि सहन सक्दैनम्।" मैले मन मनै ,"बनायो मलाइ आखाको तारो! एउता तरुनि देख्यो कि मलाइ चिने नचिने झै गर्चौ अहिले चै बार थरि कुरा गर्चौ बुधा" भने। अनि बुधा नि ,"लु थुलि तिम्ले ज्वाइ त सारै असल खोजेउ। आखामा राख्दा नि नबिजाउने रैच। त्यो के जाति सलमान खान भन्ने हिरो भन्दा नि हिरो रैच। लु मेरो धरै धरै आसिरबाद च। सुख सङ जिबन बिताएस्। मेरो यो तिमिहरुको कानले प्रगतिको कुरा सुन्न पाओस। लु अब तलाइ दिन केहि चैन यो बुधोको आसिरबाद् बाहेक!" रे, हेर हेर मर्न नसकेको बुधा अझै नि सारि दिने कुरा गर्दैन। आफुलाइ भने तेहि सारिकै पिर् थियो खित् खित् खित्
[ posted by
uptowngal @
08:57 AM ] | Viewed: 2822 times
[
Feedback]
|
|
|
| : |
|