:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Blog
Friday, May 09, 2008 | [fix unicode]
 

धर्तीमा अवतरण
यो स्वरुप
पूर्खाको कर्मको फल
खोज र प्राप्ति
बह्रमाको उस्तै वरदान ।

रात दिनका
पिडा, ब्यथा, थकान उडाउँदै
प्रभातको झुल्को संगै
यि मनमोहक दृष्यहरु
लोभ्याउने र लठ्याउने
प्रेम र विश्वास जगाँउने
म सुनगाभा हुँ ।
उनि सुनगाभा हुँन् ।
हाम्रा सृड्गारका गहना
यि कला कृति र सम्पदाहरु
पूर्खाकै हुन् ।

आज त्रि्रो कर्म
यि पिडा ब्यथाहरु
सुनगाभा झै
अदृष्यमा मोति बर्षाउँदै
नव जीवनहरुलाई
हिम नदी भै
पहाडी ढुड्गा मुढा बिच
हज्जार ठोक्करमा
शयर गर्राई रहेछु ।

यो प्रदुषणै प्रदुषण
प्रभात छेक्ने त्रि्रो कालो छाँया
उता रातमा पनि दिन
यता दिनमा पनि रात
उनमा मानवको वास्थान
यता चिहानै चिहान ।

आज खोला नाला वन जड्गल
घर आँगनका कान्लामुनि
भन्किएकाछन् झिगाहरु
ल्डिरहेछन् गिद्ध र स्यालहरु
यो तछाड मछाड
जीवनको पूर्णाता भेट्न
दिनमै चुस्कि लगाउँछन् ।
ढुकुटि रित्याउँछन् ।
देह नड्गायाउँछन् ।
अन्धकारमा अन्धकार भित्राएर
मृत आत्महरु,
आँखा नदेखेर भन्छन्
म स्विजरल्याण्ड बनाउँछु ।
म स्विजरल्याण्ड बनाउँछु ।

अहो, यो दिवा सपना
थाह रहेनछ मानव र दानव बिचको दुरी
नाप्न अर्समथ
म त उहि पूर्खाको कर्म
बह्रमाको वरदान
प्रकृति प्रदान
उस्तै उनि जस्तै
बरु तिमी स्विस जस्तै मान्छे बनेर आउँ ।
मान्छेको वास्थान बनाउँ

   [ posted by timaro_maya @ 01:12 AM ] | Viewed: 3004 times [ Feedback]


: