सबै नेपालीको साझा ब्लग
Sajha.com
बलेको आगो ताप्ने यथार्थ धनि गरिब नाप्ने यथार्थ दु:खी र गरिबलाई हेप्ने यथार्थ आफ्नालागी अरुलाई रेट्ने यथार्थ चाप्लुसि गर्दै ठुलालाई भेट्ने यथार्थ अरुको शरिरमा आफनो प्यास मेट्ने यथार्थ।।।
[ posted by anjaansharma @ 10:19 AM ] | Viewed: 2542 times [ Feedback]