:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Blog
Wednesday, January 30, 2008 | [fix unicode]
 


'Women need reason for sex but men need just place 'मलाइ अझैपनि उसको आवाज कानमा ग्न्जीरहन्छ र आफैप्र्ति आत्मग्लानै भयर आऊछ, कुन हिम्मत गरेर मैले भेटेको ३ दिन्मै त्यस्तओ प्र्स्ताव राखे भनेर।
Frankly bhannu parda 'आए अंाप गय झटारो ' जस्तै थ्यो त्यो बेलाको situation

जीबन के हो? सायद आ-आफ्नो अनुभव नै जीवनको परिभशा हो क्यारे। मलाइ राहुल्दाइले जस्तो राम्रो साहित्य लेख्न अौदैन, न त दीप बुरोले जस्तो दामि स्टाइलमा कथा प्रश्तुत गर्न अौछ । साझा छिरेको पनि धेरै नै भयो, बेलाबेलाम सारै नै उत्क्र्स्ट् अनुभवहरु पढ्न पढ्न पाइन्छ। एका-आध अपवाद छोडेर भन्ने हो भने सबै कथाहरु पुरुश-महिलाको सम्ब्न्धको बारेमा नै हुन्छ।OK jee को मन्जु मलाइ माफ गर, होस् या दादा ब्रो को सन्जुको याद आयो, चाहे राहुल्दाकोलौ सुन म भन्छु मेरो प्रेमकहानि होस् य फेरि राहुल्दाकै school freind अनुराधाजी सङ्गको स्कुलेजीबनको आत्मेयता.. दीप ब्रोको त के कुर गर्ने कहिले कविता, कहिले सुस्मिता, पुजा, दुजा हा हा बबाल्नै है हाम्रो बुरो.. Then there are some other storytellers (Nepali) by whom I was being inspired such as Nepche, Crazy Love, Dipika, Wow Nepal, Satelite, SurNaTal, Wow Nepal, waka, Sadhana Sharama and how can I forget all time hit RAMPRASAD NEUPANE Im sorry guys im not as talented as u all are but its just a try hai.

यी सबैबाट INSPIRED भयर आज मलाइ पनि मेरो अनुभव साझाका साथिहरु सङ्ग शेयर गर्न मन लाग्यो, यो मेरो first attempt हो, गल्ति कमजोरिहरु त धेरैनै छन् तर यो केटा यस्तै हो भनेर सुधारेर पढिदिनुहोला. हाम्रो जीन्दगी राजेश खन्नाले पुरानो RAJDOOT पछाडि हेमा मालीनीलाइ राखेर 'जीन्दगी एक् सफर् है सुहाना' भन्दै कुद्न पाय कति मजा हुथ्यो होला, अनी कहिलेकाहि बोर लाग्यो भने येसो ब्रेक् लगायो अनि पछाडी बाट करेन्ट लागिहल्छ हाहा..मलाइ त जीन्दगी साच्च्कै यात्रा जस्तै लाग्छ। यो दौरानमा सोच्दै नसोचेको कुरा पनी हुदो रहेछ, नचिनेको नजानेको मान्छेसङ अचानकआत्मीयता बढ्दो रहेछ, 'जीन्दगी यह् भी क्या चीज है यार'

टेन्सन नै हो नी होइन त? कहा जन्म्यो, कहा हुर्क्यो अनि आज साझामा आयर गफ चुटुनु पर्ने हे हे हे


मेरो जीवन्मा आएका धेरै सहयात्रिहरु मध्य मैले चाहेर पनि जीबनभर भुल्न नसक्ने नाम हो Rozalia.कतिकुरा हरु येस्तो हुदो रहेचह जति लेखे पनि नहुने. Its hard to explain जस्तो कि
सचीनको batting, Angelina Jolieको Lips, Borat को Comedy, Beckham को Freekick मर्लेन् मुनरोको beauty, Pamela Andresonको boobs, अनी यो मेरो सहयात्री Rozalia sanga ko Mero Sambandha.
यती छोटो समयम मेरो दिल दिमाग तन मन होश हवास स्बै उड्ला भन्ने त कल्पना पनि गरेको थियन
यात्रामा भेटियो, यात्रामै बिलीन भयो, अहिले त सम्झना मात्र बाकी छ...

End of part 1

   [ posted by Amazing @ 07:52 PM ] | Viewed: 3207 times [ Feedback]


: