:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Poem
Sunday, January 27, 2008 | [fix unicode]
 

कोहि आयो,
अह होइन ।
ढोकाको आवाज,
त्यो पनि होइन ।
अनि के भएको त यो,
केहि पनि होइन ।

जवाफ पनि अजिवको,
केहि नपाएर झाडा टार्न गरेको नाटक जस्तो ।
कस्तो यो बिचित्रको शहर,
सबमा स्वार्थको मात्र रहर ।

अरे बावा
मेरै ढोकालाई
अधिकार छैन कराउने ।
मैले त स्वतन्त्र नै राखेको छु ।
सायद स्वरुप नै यसको भयङ्कर छकि ।
मानवको अगाडि दानव पो हुन्छ कि ।

उ,
भर्याङमा पदचाप सुनियो ।
साँच्चै अब त,
ढोका कराउनेछ ।
कराएर मलाई बोलाउनेछ ।

होइन,
यो ढोका लाटो भए जस्तो छ ।
मस्तिस्कले ठाउँ छोडे जस्तो छ ।
म त यसलाई,
उघारेरै हेर्छु ।
अह हुदैन,
ढोकाको मर्यादा तोडिन्छ ।

२०५७।०८।०८ © 2008, P. Gurung

   [ posted by mr.jomsom @ 09:53 AM ] | Viewed: 2472 times [ Feedback]


: