पृथ्वीको लागि सूर्य,
कोठाको लागि बत्ति,
अनि देशको लागि तिमी ।
आहा ... तिमी सूर्य भईदिए,
आहा ... तिमी बत्ति भईदिए,
पृथ्वी पनि उज्यालो,
कोठा पनि उज्यालो,
अनि कति सजिलो पर्थ्यो होला,
तिमी बन्न निक्लेका ती
अभागी आमाका सन्तानहरूलाई ॥
२०५७।०५।२७ © 2008, P. Gurung