:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Blog
Saturday, April 24, 2010 | [fix unicode]
 

मेष राशी :-चू चे चो ला ली लु ले लो अ

बाधा, दण्ड जरिवानाको सम्भावना र यात्राको योग साथै स्थायी सम्पत्तिबाट लाभ रहनेछ । मित्र वर्गबाट धोका पाउने र शैक्षिक क्षेत्रमा मेहनतबाट सफलता पाउनु हुनेछ । चोटपटकबाट बच्नु पर्नेछ । दाम्पत्य पक्षमा उदासिनता, परिवार सहयोगमा बाधा तथा सन्तानसँग मतभेदले खिन्नता रहनेछ । यस वर्षा पित्त विकार र वायु तथा सन्धी रोगले बाधा पर्नेछ । न्यायिक कार्यमा सफलता पाउनु हुनेछ । व्यापार व्यवसाय फस्टाउनाले हर्षबढ्नेछ तापनि सरकारी सेवामा बाधाको योग परेको छ ।
वैशाखमा नेत्रपीडा र अपजस, जेष्ठमा इच्छा सिद्धि र लाभ, आषाढमा धनलाभ र उत्साहवृद्धि, श्रावणमा नेत्र पीडा, खर्चवृद्धि तथा चिन्ता, भाद्रमा कार्य परिवर्तन र परिवारबाट पीडा, आश्विनमा मानसिक चिन्ता, सरकारी भय, कार्तिकमा सम्मान वृद्धि, अर्थलाभ र विजय, मंसीरमा अपजस र पीडा, पौषमा खर्च, विवाद र झंझट, माघमा मान प्राप्ति र हर्षशत्रर्ुवर्गमा विजय  फाल्गुणमा खर्च र पारिवारिक कलह साथै चैत्रमा स्वास्थ्यमा शिथिलता एवं अर्थहानि हुनेछ ।

Visit For More Info

   [ posted by astrologer1 @ 05:29 AM ] | Viewed: 2375 times [ Feedback]


: