:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Blog
Saturday, April 17, 2010 | [fix unicode]
 

 
नेपालको इतिहासको व्याख्या गर्ने हो भने नेपालको उत्पत्ति देखि लिएर अहिलेको अन्योलग्रस्त स्थिती सम्मको चर्चा परिचर्चा गर्ने हो भने काठमाडौं उपत्यका यसको मुख्य पृष्टभुमीमा रहन जान्छ । प्राचिन समयमा कान्तिपुर नगरी पनि भनिने काठमाडौं उपत्यका झण्डै झण्डै नेपालको सिंगो इतिहास बोकेको प्रमुख प्रतिनिधि स्थल हो । 

नेपाल राज्यको स्थापनाक्रम र मन्जुश्रीले चोभार डाँडा काटी काठमाडौं दहलाइ बस्ती बनाएदेखिको विकासक्रमलाई मध्यनजर गर्ने हो भने दुवै एक अर्काको पर्यायवाची बन्न जान्छन् । गोपालवंशी, महिषपालहरुको कान्तिपुर शासनसँगै नेपाल नामको राज्यको स्थापना भएको देखिइन्छ । किराँतकाल, लिच्छविकाल र त्यसपछि मल्लकाल हुँदै शाह वंशले स्थापना गरेको वृहत आधुनिक नेपाल अहिले गणतन्त्र (राजतन्त्र विहिन)परिस्थितिसम्म आइपुग्दा पनि काठमाडौं (राजधानी बनाइएकै कारणले होला सायद)नेपाली राजनीति र पूर्ण नेपाल राज्यको अस्तित्व बोकेको एक पहिचानबाट विमुख भै सकेको छैन । 

राष्ट्रिय राजनीति र देशको अस्तित्व तथा अस्मिताको प्रमुख केन्द्रबिन्दु रहेको काठमाडौं नगरी ९० को दशकताका कस्तो थियो त ?????
 

   [ posted by ametya @ 12:55 PM ] | Viewed: 1590 times [ Feedback]


: