कमिसनको भद्दा खेलमा बहुचर्चित काण्डहरु मच्चाएर वायुसेवा निगमलाई अहिलेको मरणासन्न अवस्थामा पुर्याउन विशेष खलपात्रको भुमिका निर्वाह गरेकी सुजाता वायुसेवा काण्डका पर्यायवाची नै हुन् भन्दा अयोक्ती नहोला । २०४९ सालको धमिजा काण्ड होस् वा २०५७ सालको लाउडा प्रकरण -पटक पटक वायुसेवासँग सम्बन्धित आर्थिक अनियमितताको विवादमा प्रायश: मुछिइरहने सुजाता यस्ता कैयन काण्ड र विवादास्पद अभिव्यक्तिका कारण सधै चर्चामा रहिरहने गरेकी छिन् ..............
................धमिजा देखि एमआरपी प्रकरण , सुजाता - मुख्य स्रोत, एक संकीर्ण सोच...............