नेपाली राजनीतिक इतिहासका अध्येता र 'ए हिस्ट्री अफ नेपाल' का लेखक जोन ह्वेल्पटन आफ्नो लेखमा लेख्छन "राजतन्त्रको अवसान हुनुमा माओवादी र कोइराला भन्दा पनि राजदरबार हत्याकाण्ड र ज्ञानेन्द्रको क्रियाकलाप बढी जिम्मेवार छन् । नारायणहिटी दरबारकाण्ड र ज्ञानेन्द्रको शाही कदमले नेपाली जनता राजतन्त्रको विकल्पको रुपमा भौतारिइ तत्कालिन सात दल र माओवादीको १२ बुँदे सहमतिको समर्थक भइ जनआन्दोलनमा सहभागी भएका हुन् । विरेन्द्रको वंशनाश नभएको भए सायद मुलुकमा अहिले गणतन्त्र आउने थिएन ...............२०४८ - २०५८ सालको राजनीतिवृतमा कोइरालाको इतिहास र चर्चित लाउडा, धमिजा काण्ड