निरंकुश राणा शासन (२००७) , पंचायति व्यवस्था विरुद्दको संयुक्त आन्दोलन (२०४६) र राजतन्त्र विरोधी जनआन्दोलन (२०६२-६३) मा अग्रणी भुमिका निर्वाह गरेका गिरिजाप्रसाद कोइराला १० बर्षे लामो जनयुद्द गरेको माओवादीलाई जनआन्दोलन २ पश्चात शान्ति प्रक्रियामा ल्याउन खेलेको महत्वपुर्ण भुमिकाबाटै एकाएक आफ्ना अतितका कैयौ विवादित लाउडा, धमिजा, महाकाली सन्धि जस्ता काण्डहरुबाट पन्छिदै अकस्मात सबैले मान्य सर्वमान्य तथा एक युगपुरुष राजनेताका रुपमा उदयमान भए ....................