अमुल्य नेपाल ! पहाडको मस्त छाती बोकेको झरना र पहाड यसैमा बगेको हिमालि केश हिउझै शितल लालिगुरासको सिउदो भरेको तराइका बिशाल पाउ भयको हरिया बन यसैमा सझेको त्यसै छैन नेपाल बेहुली बनेको म्रिग र हरीडले सयर गरेर सगरमाथा चुल्थो भयको तराइ, हिमाल, पहाडको काध बनेको सबै मिली बाल्य कालमा तेल घसेको त्यसइ छैन नेपाल युबक भयको पहाडको दुध चुसेर हिमालि अमृत जल पिउदै तराइ को खाद्य भोजन गरि कहाँ हो र! पराइबाट पलनपोसन भयको त्यसै छैन नेपाल आखो भयको अनगिन्ती जातजाती र धर्म बोकेको सबै आमाको काखमा सुतेको बाल्यकालमा लिटो चाख्दै हिमालदेखी तराइसम्मको भाषा सिकेको त्यसै छैन नेपाल अंमुल्य भयको
[ posted by
mudbharysijan @
07:57 AM ] | Viewed: 2501 times
[
Feedback]
|