भिम्सेन् को जस्तो शक्ति होस् मीराबाइ को जस्तो भक्ति डा अब्दुल् कलाम् को जस्तो ग्यान् होस् नेल्सन् मन्डेला को जस्तो सान् आएन्स्टाइन् को जस्तो बुद्धि होस् नोबेल् प्राइज् को सिद्धि बिल् गेट्स् को जस्तो सम्पत्ति होस् दुख बाट सधै मुक्ति मर्सिडीज् को कार् होस् डाएमन्ड् को हार् होस् Microsoft को सेअर् होस् पैसा को ढेर् होस् John Abraham को जस्तो स्टाइल् ऐश्वार्य को इस्माइल् आमीताभ् को जस्तो Personality डेविड् बेकम् को Popularity वोर्ल्ड् टुर् को टिकेट् मिलोस् धेरै भन्दा धेरै मान्छे हरु को साथ् होस् घर् मा सुख शान्ति को सधै बास् होस्। http://blog.nayanepalnews.com/
[ posted by
mulankhare @
12:38 PM ] | Viewed: 3208 times
[
Feedback]
|