सबै नेपालीको साझा ब्लग
Sajha.com
टिका होस निधारमा, जमरा होस कानमा, सुख होस परिवार मा, शान्ती होस देशमा , दसैंमा खुशी को बास होस सत्रुको नाश होस, हरेक परिक्षा मा पास होस, सुन चान्दी को रास होस हातमा , पुरा होस मनोकामना , यही छ विजया दशमी 2065 को शुभकामना
[ posted by timaro_maya @ 10:11 PM ] | Viewed: 2441 times [ Feedback]