|
|
| |
|
अघिल्लो शताब्दीका अत्यन्त बिबादास्पद रहस्यदर्शी ओशोले कतै भनेका छन कि चार ओटा बाँदरले चारथरी झण्डा समाते पनि बाँदर त आखीर बाँदर नै रहन्छन् । राजनीतिको फोहरि खेल र त्यसका खेलाडिमाथी ईगींत गर्दै उनले माथिका कुरा भनेका हुन ।
वास्तबमा बिभिन्न दल, गुट वा पार्टि जे भने पनि समष्टिमा केवल झण्डा मात्रै फरक हुने र उद्देश्य भने सबैको यौटै हुने, अर्थात जसरी भए पनि सत्ता प्राप्त गर्नु मात्रै रहेको कुरा भने हामि सबैले देखेकै र भोगेकै कुरा हो। अनी आफू सत्तामा पुग्नलाई जुनसुकै उपाए पनि अपनाउनु नै हाम्रा न
... (READ MORE)
[ posted by
Acharya Dilip @
09:36 PM ] | Viewed: 2398 times
[
Feedback]
|
|
|
| : |
A Story that touches your heart !
A man came home from work late, tired and irritated, to find his 5-year-old son waiting for him at the door...
Son: "Daddy, may I ask you a question"
Daddy: "Yeah sure, what it is?"
Son: "Dad, how much do you make an hour"
Daddy: "That's none of your business. Why do you ask such a thing?"
Son: "I just want to know. Please tell me, how much do you make an hour?"
Daddy: "I make Rs. 500 an hour"
"Oh", the little boy replied, with hi
... (READ MORE)
[ posted by
timaro_maya @
01:16 AM ] | Viewed: 1953 times
[
Feedback]
|
|
|
| : |
Source: http://www.mysansar.com/?p=2514
अहिले देश ठूलो फड्को मार्ने तयारीमा छ- राजनीतिक र आर्थिक रुपमा पनि। तर केही निहीत स्वार्थ भएका मानिसहरु भने देशको विकास भएको हेर्न चाहँदा रहेनछन्। गरीब जनताको पैसा चुस्न व्यस्त रहेका वर्ल्डलिङ्क, मर्कन्टायल र अरु केही आईएसपीहरुको समूह आईटीको विकासमा बाधा पुर्याउन मुद्दा हाल्न गएका छन्।
हजुर, यी आईएसपीहरुको एसोसिएसनले आईटीको विकासमा बाधा पुग्ने गरी मुद्दा हाल्न गएका छन्। यस्तै निहीत स्वार्थ भएका साना तर ‘प्रभावशाली’ समूह कै बाधाका कारण विकासमा ठूलो
... (READ MORE)
[ posted by
bdur @
01:18 AM ] | Viewed: 2127 times
[
Feedback]
|
|
|
| : |
'चौतारी-अफिसका रमाइला अनुभव'
आज् सारै नरमाइलो लागिरहेको छ सायद यो हप्ता मेरो यो काममा अन्तिम दिन भएर होला। उहि कुर्सि, उहि कोथा, उहि मान्चेहरु सङ बसेको नि ३ बर्स भो। यहा काम गरेको तिन बर्स त ३ दिन जस्तो पो लाग्यो मलाइ। दुइ हप्ता अगादि अचानाक हेद अफिसबात फोन आयो र भन्यो तिम्रो त्रन्स्फेर भयो। हुन त मेरो त्रान्सफर हुने हल्ला सुनेको थिये तर यति चादो होला भन्ने चाहि सोचेको थिएन। मेरो थाउमा अर्कै नया केति आउदै छ रे। यो सुनेर मलाइ झन्न्न्न्न्न् रिस उत्थ्यो। फेरि मन मनै मैले भने त्यो केतिको क
... (READ MORE)
[ posted by
uptowngal @
11:28 AM ] | Viewed: 3220 times
[
Feedback] (1 Comment)
|
|
|
| : |
उहाँ टेलिकमको इन्जिनियर, म हस्पिटलकी नर्स । व्यावसायिक रुपमा हामी बिल्कुलै भिन्न छौं । हिजोआज त झन् उहाँ टेलिकमको शेयरका कुरामा लाग्नु भा'छ । "शेयर" एउटा यस्तो विषय, जुन मैले चाहेर पनि कहिले बुझ्न सकिन । यस्तो कम्प्लेक्स फिल्डमा पनि मान्छेहरु कसरी काम गर्लान् भन्ने उत्सुकता भने म मा पहिले पनि थियो, अहिले पनि छ ।
पहिले पहिले मेरो अगाडि शेयर किनबेचका कुरा हुँदा, त्यहाँबाट उठेर अर्कातिर हिंड्नु नै ठिक लाग्थ्यो मलाई, आफूले नबुझ्ने विषयमा दिमाग खपाउनु मात्र, समयको बर्बादी भन्ने ठानेर, तर अहिले....
... (READ MORE)
[ posted by
cheli @
09:23 AM ] | Viewed: 2274 times
[
Feedback]
|
|
|
| : |
Love in the heart was not meant there to stay. Love is not love till you give it away". For love to be ever lasting and eternal every one should be aware of the different stages of love and know its significance. Following are the different phases through which you will travel in your love life and only those who pass it will have an endless love.
ATTRACTION
Attraction can be defined as something, which is more than friendship and is a step towards getting ready for a relationship. Now at
... (READ MORE)
[ posted by
timaro_maya @
07:22 AM ] | Viewed: 2011 times
[
Feedback]
|
|
|
| : |
I am looking for the Neplease friends to go to ocean city (maryland) for upcoming summer session, please let me know if any one is looking for roommates.
please contact me at pardesimitra@gmail.com
Thanks
... (READ MORE)
[ posted by
pardesimitra @
07:58 PM ] | Viewed: 1488 times
[
Feedback]
|
|
|
| : |
I am single male never been married.I am looking to mary woman age between 25-55.If you are educated,single,separated or divorced Indian,American or Asian AmericanWoman around USA looking seriously a ,kind,honest down to earth caring person in life,please feel free to email: LookingBBW2008@yahoo.com Race and age not important to me.Take care.Bye.Hope to hear from you soon.Thank you.
... (READ MORE)
[ posted by
lookinglifemate @
04:20 AM ] | Viewed: 1506 times
[
Feedback]
|
|
|
| : |
*************************************************
DEDICATED TO MY ONLY LOVE " SONNU"
*************************************************
101 REASONS Y I LOVE U
I love the way we finish each other's sentences.
I love the way I know you'll never give up on me.
I love the fact that I wouldn't ever give up on you.
I love the way you look at me.
I love how beautiful your eyes are.
I love the way I can't imagine a day without you in my life.
I love the way if we were ever s
... (READ MORE)
[ posted by
timaro_maya @
04:49 AM ] | Viewed: 2328 times
[
Feedback] (1 Comment)
|
|
|
| : |
DO YOU LOVE SOMEONE THIS MUCH ?
***** IMP : For all the Lovers of the world*********
A girl and guy were speeding over 100 mph on the road on a motorcycle...
Girl: Slow down. Im scared.
Guy: No this is fun.
Girl: No its not. Please, its too scary!
Guy: Then tell me you love me.
Girl: Fine, I love you. Slow down!
Guy: Now give me a BIG hug.
Girl hugs him
Guy: Can you take my helmet off & put it on yourself? Its bugging me...
In the paper the next day :
A motorcycle had
... (READ MORE)
[ posted by
timaro_maya @
02:50 AM ] | Viewed: 2688 times
[
Feedback]
|
|
|
| : |
YIM Messenger: timaro_maya@yahoo.fr
... (READ MORE)
[ posted by
timaro_maya @
02:48 AM ] | Viewed: 2211 times
[
Feedback]
|
|
|
| : |
To realize
The value of a sister
Ask someone
Who doesn't have one.
To realize
The value of ten years:
Ask a newly
Divorced couple.
To realize
The value of four years:
Ask a graduate.
To realize
The value of one year:
Ask a student who
Has failed a final exam.
To realize
The value of nine months:
Ask a mother who gave birth to a still born.
To realize
The value of one month:
Ask a mother
who has given birth to
A premature baby.
To realize
The value of one we
... (READ MORE)
[ posted by
timaro_maya @
02:44 AM ] | Viewed: 2366 times
[
Feedback]
|
|
|
| : |
“I LOVE YOU MY LOVE”
I love the way you make me happy, and the ways you show your care. I love the way you say, 'I Love You,' and the way you're always there.
I looked at a sweet, beautiful rose, and then I looked at you, and I kept looking at you, for the rose isn't as beautiful as you. 2
If I could give u one thing in life, I would give u the ability to see yourself through my eyes, only then would u realise how special u r to me.
Weve gone our own way, our lives grew apart, & weve mad
... (READ MORE)
[ posted by
timaro_maya @
02:43 AM ] | Viewed: 2219 times
[
Feedback]
|
|
|
| : |
स्वतन्त्रताको लहरमा
हावाको बहाव सँगै
जब एउटा चङ्गा उड्न थाल्छ ।
अनि एकटक हेरीरहन्छु म ।
खुशी, उमंगका साथ
विशाल आकाशमा
अगिपछि, दायाँबायाँ गर्दै
एउटा मसिनो त्यान्द्रामा अडिई
आधार एउटा लट्टाईको
जीवन दाता एक मान्छे ।
यहि बलियो जगको सहारामा
जब चङ्गा नाच्दै रमाउदै हुन्छ ।
अनि मलाई लाग्छ,
ऊ हावालाई गिज्याई रहेको छ ।
आफ्नो कुशलता देखाउदै ।
शितलवमा झै चमक
स्प्रिङमा झै लचक
मत्स्यको चालमा
मृगको हिडाई लिई
तल माथि उफ्रिरहेको छ ।
आफ्नो अस्तित्व बनाइरहेको छ ।
हेर्दा लाग्छ,
उ जीवनको भर
... (READ MORE)
[ posted by
mr.jomsom @
04:53 AM ] | Viewed: 3465 times
[
Feedback]
|
|
|
| : |
धेरै समय भएको छैन, हाम्रा हालका प्रधानमन्त्री त्यतिबेला नेपालमा घटेका र घट्दै गरेका हरेक घटनालाई यौटै नाम दिदैं बर्बराउँथे "ग्रया्ण्ड डिजाईन" ।
रत्नपार्कमा बस ठोक्कियोस की ग्यासको आपुर्ति रोकियोस, बैंकको सेफ फोरियोस की टेलीफोनको तार चोरियोस उनि यौटै नारा घन्काउँथे ".......यो सबै ग्रया्ण्ड डिजाईन हो ......."
राजा बिरेन्द्रको बंश नास भएको घटना देखि लिएर त्यतिबेलाका यावद कुरालाई उनि त्यहि सजिलो र 'लोकप्रिय' नाम दिन्थे। जे सुकै होस न! "ग्रया्ण्ड डिजाईन" भनिदिए पछि न त कुनै कुराको बारेमा
... (READ MORE)
[ posted by
Acharya Dilip @
12:37 AM ] | Viewed: 2121 times
[
Feedback]
|
|
|
| : |
बिगत केहि समयदेखि म भित्रको लेखक म सङ रिसाएको छ। मलाइ थाहा छैन कहाँ मेरो गल्ती भयो? उ मेरो अभिब्यक्तिसङ सहमत हुँदैन। म लेख्न चाहन्छु। लेखन मेरो लागि बाँच्ने प्रक्रिया हो। तर म भित्रको लेखक पटक्कै लेख्न चाहदैंन। मैले सोधेको हो मेरो भुल भयो कि भनेर। उ मसङ बोल्दै बोल्दैन। म ब्यक्त गर्न चाहन्छु म भित्रका छरप्रस्ट भावनाहरु। तर दुखको कुरा म भित्रको लेखक कलम समाउदैन। म दुखी छु, म हतास भएको छु। म भित्रको लेखक जो मेरो दुखसुखको सहयात्री हो उसले पनि मलाइ गलत बुझ्दैछ। उसलाइ जरुर केहि भएको छ। यति धेरै मौन
... (READ MORE)
[ posted by
crazy_love @
01:34 PM ] | Viewed: 2895 times
[
Feedback]
|
|
|
| : |
I've seen it on your face
Tells me more than any worn-out old phrase
So now we'll go separate ways
Never again we two
Never again, nothing I can do
Like an image passing by, my love, my life
In the mirror of your eyes, my love, my life
I can see it all so clearly
(See it all so clearly)
Answer me sincerely
(Answer me sincerely)
Was it a dream, a lie?
Like reflections of your mind, my love, my life
Are the words you try to find, my love, my life
But I know I don't possess you
So
... (READ MORE)
[ posted by
timaro_maya @
09:38 PM ] | Viewed: 2642 times
[
Feedback]
|
|
|
| : |
नेपालमा कर्के नजर, अम्रिकामा छड्के नजर
कुरा उहि SLC दिन लाग्दाको हो। SLC मा हाम्रो सेन्तर बिश्वनिकेतन स्कुलमा परेको थियो। हाम्रो स्कुलको साथमा एउटा आर्को एउटा स्कुलको सेन्तर नि परेको थियो। आफुले त्यो स्कुलको बारेमा तेति थाहा नपाएको र दिदि बिश्वोनिकेतनमै पध्नु भएकोले उहाले पहिलो दिनमा मलाई स्कुलमा पुर्याइ दिन्छु भन्नु भो। दिदिले पुर्याइ दिनु हुन्छ भनेर म धुक्क भएर पहिलो दिन दिदिले क्लास भित्र सम्म आएर मेरो बेन्च नि देखाइ दिनु भो र भन्नु भो," ठुलि तिम्रो सित यही हो। ल राम्रो सँग बिस्तारइ
... (READ MORE)
[ posted by
uptowngal @
07:37 AM ] | Viewed: 3139 times
[
Feedback] (1 Comment)
|
|
|
| : |
A little Story बाबाको समà¥à¤à¤¨à¤¾
आज पनि म नया बà¥à¤¯à¤¾à¤— बोकेर सà¥à¤•ूल जादै छà¥.मेरो नया बà¥à¤¯à¤¾à¤— पà¥à¤°à¤¾à¤¨à¥‹ à¤à¤à¤° होइन की बाबाले फेरी अरà¥à¤•ो नया बà¥à¤¯à¤¾à¤— पठाईदिनॠà¤à¤à¤•ोले!म सà¥à¤•ूल जान लगेको २ बरà¥à¤· हà¥à¤¦à¥ˆ छ.यो समयमा मैले ३,४ व
... (READ MORE)
[ posted by
earthmooneye @
06:22 PM ] | Viewed: 1487 times
[
Feedback]
|
|
|
| : |
( यस व्यंग्य कथाका सम्पूर्ण घटना तथा पात्रहरु पूर्णतया काल्पनिक हुन्)
"नेपालीको होमवर्क गर्नु छ, निबन्ध लेख्नु छ, सिकाइदे न है " मेरो कोठा भित्र छिर्दै भन्यो भाइले । "हुन्छ, ल बस् शिर्षक के हो?" आफूले पढ्दै गरेको किताब छेउ लाउँदै भनें मैले । "
"नेपालीको राष्ट्रिय खाना - चाउचाउ"
"के jpt भन्छ, नेपालको राष्ट्रिय खाना चाउचाउ नै होइन, तँलाई त्यति पनि थाह छैन?"
" अँ होइन होला खुबै, हाम्रो म्यामले त भन्नु भाको नेपालको राष्ट्रिय खाना चाउचाउ भनेर!"
" नेपालको राष्ट्रिय खाना ढिंडो र गुन्द्रु
... (READ MORE)
[ posted by
cheli @
01:52 PM ] | Viewed: 2343 times
[
Feedback] (2 Comments)
|
|
|
| : |
|