|
|
| |
|
व्यापारी नउठेसम्म बिजुली बल्दैन –अनिल पाण्डे
Published by Hamaosamaj on February 27, 2009
Dear friends, you all are welcome to participate and celebrate Sherpa Lhosar Date: 15th March 2009,Sunday Venue: Sonoma Veterans memorial Hall. Click to read more...
व्यापारी नउठेसम्म बिजुली बल्दैन
विद्युत आपूर्तिको अभावले बहुपक्षीय प्रभाव पार्ने तथ्य सबैलाई थाहा छ । झट्ट हेर्दा विजुलीको अभावमा उद्योग-कलकाराना चल्न नपाउँने भएका कारण उत्पादन हुन नसक्ने र बस्तुको मूल्य वृद्धि हुने सम्भावना
... (READ MORE)
[ posted by
motherland Nepal @
10:31 PM ] | Viewed: 2132 times
[
Feedback]
|
|
|
| : |
अमुल्य नेपाल !
पहाडको मस्त छाती बोकेको
झरना र पहाड यसैमा बगेको
हिमालि केश हिउझै शितल
लालिगुरासको सिउदो भरेको
तराइका बिशाल पाउ भयको
हरिया बन यसैमा सझेको
त्यसै छैन नेपाल बेहुली बनेको
म्रिग र हरीडले सयर गरेर
सगरमाथा चुल्थो भयको
तराइ, हिमाल, पहाडको काध बनेको
सबै मिली बाल्य कालमा तेल घसेको
त्यसइ छैन नेपाल युबक भयको
पहाडको दुध चुसेर
हिमालि अमृत जल पिउदै
तराइ को खाद्य भोजन गरि
कहाँ हो र! पराइबाट पलनपोसन भयको
त्यसै छैन नेपाल आखो भयको
अनगिन्ती जातजाती र
... (READ MORE)
[ posted by
mudbharysijan @
07:57 AM ] | Viewed: 2501 times
[
Feedback]
|
|
|
| : |
देशभक्ति नेपालीको पहिलो पहिचान
देशभक्ति नेपालीको पहिलो पहिचान:
अनिल
राष्ट्रभक्ति र देशभक्तिबीच कति भिन्नता छ, त्यो राजनीतिशास्त्रका ज्ञाताको जिम्मामा छोडेर यो पक्तिकार नेपालीमा यी दुवै गुण हुनर्ुपर्छ भन्न्ो मान्यता मात्र प्रकट गर्न चाहन्छ ।
हाम्रो समाजमा एक नेपालीले अर्कोलाई कुनै पनि बहानामा
... (READ MORE)
[ posted by
motherland Nepal @
09:10 PM ] | Viewed: 2372 times
[
Feedback]
|
|
|
| : |
बेइमान ती सडकहरु ... !
शिव प्रकाश
ती सडकमा
अरु नै हिड्छन्
तिमीले बनायौं,
तर ती सडक
तिम्रा लागि हैनन् ।
तिमीसँग
रामे, श्यामे र हर्केहरु थिए
पातली, सुन्तली र चमेलीहरु थिए
र, मसँग थिए-
झक्सु, बन्झडु र खेरुवाहरु
राधो, कलावती र मैयासरीहरु
ती सडक ….
तिमीले र हामीले बनायौं
तर ती सडकहरु
तिम्रा हाम्रा गाउँघरतिर जाँदैनन्
ती सडकहरु अन्ततः
महलमा गएर टुङ्गिन्छन् / हराउँछन्
बेइमान सडकहरु .... !
हरदम स्वागत गरिरहेछन्
कालो ओढेका ती काला सडकहरु
कालो मन भएका मान्छेहरुलाई
कालो
... (READ MORE)
[ posted by
sprakashp @
02:08 PM ] | Viewed: 3166 times
[
Feedback]
|
|
|
| : |
|