:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Blog
Friday, February 29, 2008 | [fix unicode]
 

Enjoy the song while reading this blog hehehehhe (Contd from previous part---तुमको देखा तो यह खयाल आया) -------------------------------------- ‘Rose, what a sweet name!’ German Ketile bhani ‘Yep, he gave me this name’ नशालु पारामा आखाको इशाराले म तिर इङित गर्दै भनि, मनमा ठुलो आशा पलायो, उ सिङ्गल, त्यसैमा म पर्ति उसले देखायको उदारता, दीप ब्रो को स्टाइलमै लेखु न, मनमा बार बजेको तोप हान्यो. अब Sri Lankan Ko पालो आयो, उ अलि अलि नर्भस देखिन्छ, खरानि रङको सट र सिलिक्क प्रेस गरेको न ... (READ MORE)

   [ posted by Amazing @ 09:11 AM ] | Viewed: 3736 times [ Feedback]


:

   
Blog Type:: Blog
Thursday, February 28, 2008 | [fix unicode]
 

) *gone in a rush* ... (READ MORE)

   [ posted by dananah @ 01:03 AM ] | Viewed: 2135 times [ Feedback]


:

   
Blog Type:: Blog
Wednesday, February 27, 2008 | [fix unicode]
 

"केटीहरुलाइ मैले कहिले बुझ्न सकिन।" लामो सुस्केरा हाल्दै उ फेरि छेउमा आइसकेछ। मलाइ झनक्क रिस उठ्यो। कति नै चिन्या जस्तो खाली म सङ मात्र कुरा गर्न आँउछ। एकचोटि सातो लिन मन लाग्यो उसको। "केटीहरु किताब हो?" "होइन।" "केटीहरु हिसाबको सुत्र हो?" "होइन।" "केटीहरु पास गर्नै पर्ने जाँच हो?" "होइन।" "अनि किन बुझ्न पर्यो त केटीलाइ?" "कुरै मिल्दैन त।" उसको अनुहारमा तनाब देखियो। "अहिलेकै कुरा गरुँ न। म चाहीँ अघिदेखि राम्रो कुरा गर्न खोजीराको छु। तिमी चाहीँ आफै बाङो बाङो कुरा गर्दै निहुँ खोजिरहेछौ।" ... (READ MORE)

   [ posted by crazy_love @ 09:05 AM ] | Viewed: 3214 times [ Feedback]


:

   
Blog Type:: Blog
Tuesday, February 26, 2008 | [fix unicode]
 

(यो कथा पुरै कल्पनामा आधारित छ, कसैको जिबनसङ मेल खान गएमा संयोग मात्र हुन जानेछ।) "बुद्धलाइ ढोग्दा पाँच बिन्दुले छुनु पर्छ। दुइ घुँडा, दुइ कुहिना र निधार। यी यसरी" भन्दै मेरो दाँया उसले पहिले बुद्धको मुर्तिलाइ दुइ हात जोडेर नमस्कार गर्यो, त्यसपछि घुँडा टेक्यो अनि दुइ हत्केलाहरुलाइ भुइँमा घोप्ट्याएर निधार राख्यो। "धन्यबाद।" मैले उसलाइ नहेरी भनें। ""किन तिमीलाइ पहिले कसैले सिकाएन?" "सिकाको थ्यो, तर मलाइ अल्छि लागेर नमस्ते मात्र गर्या हुँ। जसरी ढोगेपनि मनभित्रको आस्था उस्तै त हो नि।" उसको प्र ... (READ MORE)

   [ posted by crazy_love @ 09:54 AM ] | Viewed: 3045 times [ Feedback]


:

   
Blog Type:: Blog
Sunday, February 24, 2008 | [fix unicode]
 

To Nepali Entrepreneurs and Inventors – Do you have a million dollar idea but don't know where to start? Should you get a patent first or develop the product? Is your idea worth getting a patent? If you don't know where or how to start then let us help you. We can give life to your ideas from concept to reality. We can assist you in every steps of your product development including affordable patent services. Visit our site for further details www.mayavi-inc.com We provide following services ... (READ MORE)

   [ posted by astroempire @ 12:00 PM ] | Viewed: 1509 times [ Feedback] (1 Comment)


:

   
Blog Type:: Blog
Thursday, February 21, 2008 | [fix unicode]
 

Namaste Happy New Year & Happy Valentien's Day I am single male never been married.I am looking friendship and more relationship woman age between 25-55.If you are educated,single,separated or divorced Indian,American or Asian AmericanWoman around USA looking seriously a ,kind,honest down to earth caring person in life,please feel free to email: LookingBBW2008@yahoo.com Race and age not important to me.Take care.Bye.Hope to hear from you soon.Thank you. ... (READ MORE)

   [ posted by lookinglifemate @ 09:27 AM ] | Viewed: 1546 times [ Feedback]


:

   
Blog Type:: Personal Thoughts
Tuesday, February 19, 2008 | [fix unicode]
 

I've seen it on your face Tells me more than any worn-out old phrase So now we'll go separate ways Never again we two Never again, nothing I can do Like an image passing by, my love, my life In the mirror of your eyes, my love, my life I can see it all so clearly (See it all so clearly) Answer me sincerely (Answer me sincerely) Was it a dream, a lie? Like reflections of your mind, my love, my life Are the words you try to find, my love, my life But I know I don't possess you So ... (READ MORE)

   [ posted by timaro_maya @ 09:54 PM ] | Viewed: 2413 times [ Feedback]


:

   
Blog Type:: Blog
Monday, February 18, 2008 | [fix unicode]
 

(Contd from previous TRAVEL diary---Aimless in London) Leicester , मिडल्याण्डको सानो शहर, देशको (England) ठिक बिच भागमै रहेकोले मिड्ल्याण्ड राख्या होला, अनि सबैभन्दा धेरै भारतियहरु बस्ने शहर, इङ्ल्याण्डमा मात्र नभयर सारा बिश्वमै कहलियको। England को नवौ ठुलो शहर रहेछ। भर्खरै National Express Bus बाट उत्रे, दुइ घन्टामा आराम सङ ल्याइपुर्‍याओ लन्डनबाट, Leicester शहर सानो छ, वातावरण सुनसान छ, कुनै गाउमा आयजस्तो भान भयो। अबका ८ दिनहरु यहि बिरानो ठाउमा बिताउनु थियो मलाइ। एकै देशभित्रपनि कति अ ... (READ MORE)

   [ posted by Amazing @ 10:58 AM ] | Viewed: 4186 times [ Feedback]


:

   
Blog Type:: Poem
Sunday, February 17, 2008 | [fix unicode]
 

आफ्नो मनलाई अलि तल झारे । मैले आफ्नो मनलाई अलि बायाँ सारे । फेरी अलि पछि धकेले । अनि बनेको एक एकाई आयतनलाई राम्ररी नियाले, त्यो अटल थियो । त्यो विश्वस्त थियो । अनि निश्चिन्त पनि थियो । मनलाई तीन तिर सार्दा पनि । मेरो मस्तिष्कले लगाएको, साम दाम दण्ड भेद देखि टाढा थियो । वरिपरीका सम्पूर्ण ढोका खोली, शुभ साईतको लक्षणमा, सु-स्वागतको लागि तत्पर थियो । एक आकार दिन । तरललाई ठोसमा बन्द गर्न । संयोगान्तको आशमा । दरिलो भविष्यको खोजमा । मन आखिर कमलो नै हुदो रहेछ ... (READ MORE)

   [ posted by mr.jomsom @ 04:35 PM ] | Viewed: 3508 times [ Feedback]


:

   
Blog Type:: Diary
Saturday, February 16, 2008 | [fix unicode]
 

पोखरा: मेरो सुन्दर यात्रामा - अन्तिम भाग जीवन यस्तै हो, क्षणभरमा कोही जानी नजानी रंगिन सपनाहरु भरिदिन्छ र अनायसै सपना जस्तै बिलाएर जान्छ, पुन: कहिल्यै नझुल्किने गरी। होटल फर्किएपछि एकैछिन महेन्द्रपुलबाट तल भास्सिएकी सेतीलाई हेर्न गएथ्यौं। कसरी भास्सिएकी छिन सेती? तेती गहिराइमा। हेर्न पनि कहाली लागेर आउने। २-४ थप तस्बिरहरु खिचिए। यि यात्राहरुमा निक्कै समय यिनै तस्बिरहरु खिच्नमा पनि बित्छन। जीवन कहिलेई बर्तमान सम्पूर्णत: जिउन सक्दैन र भबिस्य तिर फर्कन्छ। किन तत्काल भन्दा तस्बिरमा उतारिएको ... (READ MORE)

   [ posted by SurNaTal @ 09:14 PM ] | Viewed: 3122 times [ Feedback]


:

   
Blog Type:: Blog
Saturday, February 16, 2008 | [fix unicode]
 

एक हुल तुवाँलो मेरो माया बोकी तिमीलाइ भेट्न आँउदैछन्, मेरो मुटुको गहिराइबाट न्यानो स्पर्श ल्याँउदैछन्, कसैले नदेख्ने गरि तिमी मेरो मनलाइ लुकाउनु, भोलि बिहानको सूर्य सङै एउटा सन्देश पठाउनु। एक लहर हावा तिमीलाइ खोज्न आँउदैछन्, मैले पठाको "शुभकामना" कोशेली तिमीलाइ दिनेछन्, मायाले मेरो भावनालाइ तिमी भित्रै सजाउनु, सूर्यको पहिलो किरणसङै मिठो चुम्बन पठाउनु। एक बथान चरीहरु तिमीलाइ हेर्न आँउदैछन्, मेरो मायाको चिट्ठी तिमीलाइ हातैमा दिनेछन्, मैले लेखेका शब्दहरुलाइ तिमीले प्रेमले अङाल्नु, ... (READ MORE)

   [ posted by urfrenrites @ 06:25 PM ] | Viewed: 3278 times [ Feedback] (2 Comments)


:

   
Blog Type:: Blog
Wednesday, February 13, 2008 | [fix unicode]
 

Happy Valentine´s Day Every day the 14th! I don´t think y´all heard me! I just wanna say Happy Valentine´s Day! Every day the 14th! Can y´all dig that? Now when arrows don´t penetrate, see Cupid grabs the pistol (Uh, yeah, now, now lookie here!) And he shoots straight for your heart And when he won´t miss you! That´s alright ´cause y´all won´t believe in me anyways But.. Ya won´t believe in me, but you would fancy leprechauns or groundhogs No thank you, Easter Bunny! (There´s al ... (READ MORE)

   [ posted by timaro_maya @ 09:18 PM ] | Viewed: 1955 times [ Feedback]


:

   
Blog Type:: Blog
Wednesday, February 13, 2008 | [fix unicode]
 

बिहान उठ्नासाथ पहिले म पत्रिका नपढी नहुने भएकोले ढोका खोलेर हेरे। अगाडी एउटा सुन्दर रातो गुलाफको एक झुप्पा फुल थियो र फुलको बिचमा एउटा रातो कार्ड। "आज भ्यालेन्टाइन डे त होइन नि?" आफैले आफैलाइ प्रश्न गरें। फुल बोकेर डाइनिङ् टेबुलमा राँखे र हत्तनपत्त क्यालेन्डर हेरें। आज १३ फेबुअरी रहेछ। अनि रातो गुलाफ चाहि पठाउने भ्यालेन्टाइन को परेछ मलाइ? उत्सुकताबस त्यो रातो खामभित्र को भ्यालेन्टाइन कार्ड खोलेँ। कार्डमा पनि रातो गुलाफको चित्र थियो र एउटा कबिता। O, my love is like a red, red rose, Th ... (READ MORE)

   [ posted by crazy_love @ 06:12 PM ] | Viewed: 3167 times [ Feedback]


:

   
Blog Type:: Personal Thoughts
Wednesday, February 13, 2008 | [fix unicode]
 

एौत मान्छे को माया ले काती फरक पर्द छ जिन्दगी मा एौत मान्छे को माया ले काती फरक पर्द छ जिन्दगी मा एौत साथी को साथ ले कती फरक पर्द छ जिउनु मा षिशिर यामा को जाडो म पनि फुल द छ फुल मुस्कान को अन्ध्यरो आउन्सी को रात म पनि बल्द छ दियो विश्वाश को णयन भरी को आसुँ म पनि बसेको हुन्छ तस्बिर त्यो हृदय भरिको चोट म पनि लुके को हुन्छ मायालु त्यो एौत मान्छे को माया ले काती फरक पर्द ह्ह जिन्दगी मा बिछोड ... (READ MORE)

   [ posted by timaro_maya @ 05:51 AM ] | Viewed: 3149 times [ Feedback]


:

   
Blog Type:: Personal Thoughts
Wednesday, February 13, 2008 | [fix unicode]
 

If i reached for your hand , will u hold it ? If i hold out my arms, will u hug me ? If i go for your lips, will u kiss me ? If i capture ur heart , will u love me ?? When i look at you, i cannot deny there is God, cause only God could have created some one as wonderful n beautiful as you. I dream about you evey night I shiver when your in sight I long to hold you close n tight I wanna be there with all my might I m just hoping I'm the girl whos right. If Your asking ... (READ MORE)

   [ posted by timaro_maya @ 05:32 AM ] | Viewed: 2034 times [ Feedback]


:

   
Blog Type:: Poem
Tuesday, February 12, 2008 | [fix unicode]
 

कल्पनाको सागरमा डुब्न उपयुक्त छ यो । हेर्दैन दायाँ बायाँ गर्देन तल र माथि । आकाशबाट झरेन यो धर्तिबाट खनिएन । कुन मात्रा बढ्दैछ भिजेको रूमाल यो । परिचितहरू बिचको अपरिचित यो । समय बताउन मुन्टो बटार्छ । सफलताको पोको बाँध्न सक्दैन् यो । कलम समाउन सक्छ तर लेख्न खैं । हेर्छ त्यो अनुहार देख्छ यो । नडराएको भानमा डराउँछ यो । सम्झन्छ आफू हाँसे संसार हाँस्छ । तर बिर्सन्छ हाँस्नेको अदृश्य मुहार । मख्ख छ सम्झन्छ आफू छ ओतमा । तर त्यो ओत कहाँ छ सोच्दैन यो । चार खुट्टाको कुर्चिसँग गर्भ गर्छ यो । ... (READ MORE)

   [ posted by mr.jomsom @ 12:34 PM ] | Viewed: 3543 times [ Feedback] (1 Comment)


:

   
Blog Type:: Blog
Monday, February 11, 2008 | [fix unicode]
 

के मेरो साचि नै बिहे गर्ने उमेर भो त????????? शनिबारको दिन थियो घरको फोनको घन्ती बज्यो। मैले उथाए, "हेलो!" उताबाट मम्मिको साथी रिता आन्तिले गर्नु भएको राइच। रिता आन्तिले ,"छोरी के गर्दै? खाना खायोउ?" मैले ,"खाए, हजुरले नि?" उहाले नि ,"मैले नि भर्खर खाएको, तिम्रो मम्मी खोइ त?" मैले ,"तल हुनु हुन्छ। पख्नुस् है बोलाउछु" भनेर म मम्मिलाई बोलाउन तल गए। मम्मी र आन्ती खै के के कुरा गर्दै थिए कुन्नी। म चै आफ्नै सुरमा मेरो कोथा सफा गर्दै थिये। मम्मिले मलाइ कोथा सफा गर भनेको नि जुग भै सकेको थियो ... (READ MORE)

   [ posted by uptowngal @ 08:12 AM ] | Viewed: 3113 times [ Feedback]


:

   
Blog Type:: Blog
Saturday, February 09, 2008 | [fix unicode]
 

Namaste Happy New Year & Happy Valentien's Day I am single male never been married.I am looking friendship and more relationship woman age between 25-55.If you are single,separated or divorced Indian,American or Asian AmericanWoman around USA looking seriously a ,kind,honest down to earth caring person in life,please feel free to email: LookingBBW2008@yahoo.com Race and age not important to me.Take care.Bye.Hope to hear from you soon.Thank you. ... (READ MORE)

   [ posted by lookinglifemate @ 05:49 PM ] | Viewed: 1698 times [ Feedback]


:

   
Blog Type:: Blog
Saturday, February 09, 2008 | [fix unicode]
 

BE AWARE OF SHYAM KARKI, NEPALI PEOPLE RESIDING IN DC METRO AREA: Shyam kari Nepali community ka kukyat manche ko rupma prastut hudai aayeko naya praman phela pareko chha. Republican Party ka Congressman Gill Cherest ka lagi chanda uthauna neuntam $25 dollar rakhi sampurna nepali haru lai aaunu parne bhani bhanekachan.Congressman Gill Cherest immigrant reforms bill ko biruda ma vote garne ,Maryland ma kagaj nabhaye ka bekti lai driven license dina hudaina bhanne bekti hun jun kura uh ... (READ MORE)

   [ posted by nepali1000 @ 12:43 PM ] | Viewed: 3257 times [ Feedback]


:

   
Blog Type:: Blog
Friday, February 08, 2008 | [fix unicode]
 

Happy Valentine´s Day Every day the 14th! I don´t think y´all heard me! I just wanna say Happy Valentine´s Day! Every day the 14th! Can y´all dig that? Now when arrows don´t penetrate, see Cupid grabs the pistol (Uh, yeah, now, now lookie here!) And he shoots straight for your heart And when he won´t miss you! That´s alright ´cause y´all won´t believe in me anyways But.. Happy Valentine´s Day Every day the 14th! (You got it!) When Cupid knocks at your door You can´t ignore me! ... (READ MORE)

   [ posted by timaro_maya @ 08:41 PM ] | Viewed: 1766 times [ Feedback]


: