|
|
| |
|
एउटा वास्तविकता,
सधैं मलाई घच्घचाउन आइरहन्छ ।
मडारी रहन्छ मेरो वरिपरी ।
म डराउन पुग्छु,
कतै मलाई जलाउने त होइन् ।
कतै मेरो अस्तित्व मेटाउने त होइन् ।
कुन अनिकालमा जन्मेको म ?
शंका उपशंकामा डुब्नु पर्ने ।
हतास मनको धड्कन नै बढि,
मुटु नै फुट्ला जस्तो गरि ।
सुन्दर भन्दा सुन्दर चीज पनि,
असहज सिद्ध हुने गरि ।
जे होस जसो होस
म जहाँ छु जे छु
म ठिक छु ।
किनभने यो भन्दा पर,
मेरो अर्को वास्तविकता छ ।
जुन अटल छ, अमर छ ।
जसमा यथार्थ छ, सार्थकता छ ।
अनि एउटा सुनौंल
... (READ MORE)
[ posted by
mr.jomsom @
08:10 AM ] | Viewed: 2528 times
[
Feedback]
|
|
|
| : |
'Women need reason for sex but men need just place 'मलाइ अझैपनि उसको आवाज कानमा ग्न्जीरहन्छ र आफैप्र्ति आत्मग्लानै भयर आऊछ, कुन हिम्मत गरेर मैले भेटेको ३ दिन्मै त्यस्तओ प्र्स्ताव राखे भनेर।
Frankly bhannu parda 'आए अंाप गय झटारो ' जस्तै थ्यो त्यो बेलाको situation
जीबन के हो? सायद आ-आफ्नो अनुभव नै जीवनको परिभशा हो क्यारे। मलाइ राहुल्दाइले जस्तो राम्रो साहित्य लेख्न अौदैन, न त दीप बुरोले जस्तो दामि स्टाइलमा कथा प्रश्तुत गर्न अौछ । साझा छिरेको पनि धेरै नै भयो, बेलाबेलाम सारै नै उत्क्र्स्
... (READ MORE)
[ posted by
Amazing @
07:52 PM ] | Viewed: 3207 times
[
Feedback]
|
|
|
| : |
चन्द्र अनि सूर्यले सु-सज्जित मेरो झण्डा,
जब सिरेटोको बहावमा बहन थाल्छ ।
सुन, चाँदि, हिरा झै टल्कन थाल्छ ।
अनि मेरो छाति गर्वले फुल्न थाल्छ ।
म बिर्सन्छु आफुलाई,
कुनै डर छैन् मलाई,
किनभने आकाश झै झण्डा म माथि छ ।
मलाई बेरेको छ ।
मैले ओढेको छु ।
आहा,
मैले रमाएका ती दिनहरू,
बितेका न्यानो रातहरू,
मानस पटलको कुना कुना सम्म,
दौडिएका छन् सम्झनाहरू ।
कहिल्यै नमिट्ने गरि ।
तर कहाली लाग्छ, अध्यारो छाउँछ ।
मात्र एउटा कालो वादल कहाँबाट आयो ।
जीवनलाई कहाँ पुर्यायो ।
बोक्न पनि कति
... (READ MORE)
[ posted by
mr.jomsom @
07:08 AM ] | Viewed: 2471 times
[
Feedback]
|
|
|
| : |
Crazy टीनएज र चिच्याइरहने चाहना
कुरा उहि गुम्दै फिर्दै फेरि १६-१७ को। हजुरहरुलाइ नि दिक्क लागि सक्यो होला यो थुलि कालि १६/१७ को कुरा बाहेक अरु केहि गर्दैन भनेर। उ बेला हामि कम्ताको उत्फत्याङ गर्दैन थिम। उ बेला chat गरेर केताहरुलाइ नि रिंग्याउनु रिंग्यायो। उ बेलाको कुरै अर्कै क्या। कुरा उहि high school जादाको म र मेरो ३ जना नेपालि साथिहरु, २ जना नेपालि भाईहरु एउटै हाइ स्कुलमा जन्थेम। हामीहरु सबैको बुवा नेपालमा एउटै अफिसमा काम गर्नु हुन्त्यो र यहाँ नि एउटै कोम्प्लेक्समा बस्थेम।
... (READ MORE)
[ posted by
uptowngal @
07:53 AM ] | Viewed: 2871 times
[
Feedback]
|
|
|
| : |
सपना कस्तो यो विपनाको सपना,
सपना कस्तो यो मैंले नदेखेको सपना,
सपना केहि सिकाउन खोजे जस्तो सपना,
सपना मेरो मित्रको आखाँमा बिझेको सपना ।
यथार्थतालाई पछ्याउन खोज्छु,
तर असमर्थ भए जस्तो लाग्छ ।
कतैं यो गरिब देशको जल त होइन,
सोझैं आँखा चिम्लि पिउनु पर्ने ।
कतैं यो बोतलमा नअटेको,
गिलासको पीँधको झोल त होइन,
कुनैं मुल्य नभएको ।
संकुचित विचार धारामा अल्झिएको जीन्दगी,
नदि किनारको साँघुरो बाटो हिडे जस्तो लाग्छ ।
सपनाको एक त्यो पलले,
विपनामा मेरो आँखा रसायो ।
मेरो सहाराल
... (READ MORE)
[ posted by
mr.jomsom @
06:25 AM ] | Viewed: 2252 times
[
Feedback]
|
|
|
| : |
कसै गरि पनि फुकाउन सकिएन यो धमिलिएको मनलाइ। नेपाल छोड्ने बेलामा उसले भनेकै थियो 'एकदिन तिमीलाइ महसुस हुनेछ अहिले जुन दौडमा तिमी जिबनलाइ नापीरहेछौ, त्यो ब्यर्थ हुनेछ। तेतिखेर तिम्रो जिबनको महत्वपुर्ण समय बितिसकेको हुनेछ।' उसको भनाइ कति ठिक थियो वा बेठिक, मैले अझै बुझेकि छैन तर म त्यो दौडमा कहिँ पुग्न सकिन। अब त हिंड्ने सामर्थ्य पनि छैन मलाइ। एक फड्का मारिएको जिबनमा केहि चाहना नभएपछि शायद उसले भनेको निरथर्क समय येही हुन सक्छ। हरेक बिहान खुशी हुने प्रयाश र हरेक साँझ भोलीको नयाँ बिहानीलाइ देख्ने कल्
... (READ MORE)
[ posted by
whoIam @
12:19 PM ] | Viewed: 2133 times
[
Feedback] (2 Comments)
|
|
|
| : |
http://www.nepalpackagetour.com
... (READ MORE)
[ posted by
visitnepal @
02:14 AM ] | Viewed: 1304 times
[
Feedback]
|
|
|
| : |
http://www.nepalpackagetour.com
... (READ MORE)
[ posted by
visitnepal @
02:10 AM ] | Viewed: 1232 times
[
Feedback]
|
|
|
| : |
कोहि आयो,
अह होइन ।
ढोकाको आवाज,
त्यो पनि होइन ।
अनि के भएको त यो,
केहि पनि होइन ।
जवाफ पनि अजिवको,
केहि नपाएर झाडा टार्न गरेको नाटक जस्तो ।
कस्तो यो बिचित्रको शहर,
सबमा स्वार्थको मात्र रहर ।
अरे बावा
मेरै ढोकालाई
अधिकार छैन कराउने ।
मैले त स्वतन्त्र नै राखेको छु ।
सायद स्वरुप नै यसको भयङ्कर छकि ।
मानवको अगाडि दानव पो हुन्छ कि ।
उ,
भर्याङमा पदचाप सुनियो ।
साँच्चै अब त,
ढोका कराउनेछ ।
कराएर मलाई बोलाउनेछ ।
होइन,
यो ढोका लाटो भए जस्तो छ ।
मस्तिस्कले ठाउँ छोडे जस
... (READ MORE)
[ posted by
mr.jomsom @
09:53 AM ] | Viewed: 2472 times
[
Feedback]
|
|
|
| : |
ऊ धर्तीमा उभिएर,
एकोहोरो आकाश तर्फ बढिरहेको छ ।
म धर्तीमा उभिएर,
अघि पछि दायाँ बायाँ गरिरहेको छु ।
ऊ आफ्नो जीवन बिताउदै छ ।
म आफ्नो जीवन बिताउदै छु ।
ऊ आफ्नो भविश्य खोज्दै छ ।
म आफ्नो भविश्य खोज्दै छु ।
थाहा छैन मलाई,
ऊ किन शुन्यता तर्फ दौंडदै छ ?
मैले त केहि पनि देख्दिन् ।
किन ऊ त्यसरी लालायित छ ?
विशाल आकाशको स्पर्श गर्न ।
के त्याहाँ स्वतन्त्रता छ ?
थाहा छैन् मलाई,
म प्रति उसको सतर्कता कति छ ?
म त हरपल उसलाई हेर्ने गर्छु ।
के उसलाई थाहा होला ?
मेरो अवस्थाको बारेमा ।
... (READ MORE)
[ posted by
mr.jomsom @
07:07 AM ] | Viewed: 2360 times
[
Feedback]
|
|
|
| : |
कुनै बेला मात्र ठेस लाग्दा,
भयभित अनुहार लिई,
डरको अघि भागेथे ।
गला नै फाड्ने गरि चिच्चाएथे ।
रसाएका मेरा आँखाहरू,
ओइल्याएर थकित देखिन्थे,
एउटा सहारा पाउने आँशमा ।
अनि, एक्लोपनको आभास हुदा,
‘आमा आमा’ यी शब्दहरू,
हृदयको अन्तसकरणबाट प्रस्फुटन हुन्थ्यो ।
वातावरण नै गुञ्जायमान हुन्थ्यो ।
मानौं जानेका शब्द यिनै हुन् ।
सधैंको सहारा यहि हो ।
कत्ति प्यारो लाग्थ्यो ।
कत्ति आत्मियता बढ्थ्यो ।
अनि कत्ति उत्साहित हुन्थे ।
उच्चारण यी शब्दहरूको गर्न पाउदा ।
भयभित मनलाई सान्त्वना हु
... (READ MORE)
[ posted by
mr.jomsom @
11:19 AM ] | Viewed: 2494 times
[
Feedback]
|
|
|
| : |
बोल्न जान्ने तर के बोल्दा के प्रभाव पर्छ भन्ने पत्तो नपाउने एकजना महाशयले आफ्नो घरमा रात्रि भोजको आयोजना गरेका रहेछन्। तर भोज शुरु हुने बेला सम्म पनि सबै पाहुनहरु उपस्थित भईसकेका रहेनछन् । ५० जना पाहुनाहरु आउनु पर्नेमा जम्मा ३० जना मात्रै उपस्थित देखेपछि उनले आफ्नो स्वाभाविक शैलीमा भनेछन् : "खै , आउनु पर्ने मान्छे त अझै आएनन् नि !" उनको कुरा सुनेर उपस्थित पाहुनाउरु मध्य केहिले सोचे- 'आउनु पर्ने मान्छे त आएनन् , मतलव हामि त नआउनु पर्ने मान्छे पो रहेछौं ।" यति सोच्ने वित्तिकै उपस्थित ३० जना मध्य १
... (READ MORE)
[ posted by
Acharya Dilip @
10:02 PM ] | Viewed: 2286 times
[
Feedback]
|
|
|
| : |
Once again our country is having the environment of CA election if it does actually take place, however our leaders have made us dream about the CA election furthermore the peaceful and prosperous Nepal. It feels so good to think about peaceful Nepal after so long of violence and unrest throughout the country. Hopefully the true reason for Jana andolan II will be fulfilled.
Organizing the mass meeting by SPA in seven major cities to boost up the election environment is also very welcoming. We
... (READ MORE)
[ posted by
nagrik @
09:42 PM ] | Viewed: 1366 times
[
Feedback]
|
|
|
| : |
Namaste
Happy New Year 2008
I am single male never been married.I have been US for a long time.I am looking to mary woman age between 25-55.If you are single,separated or divorced Indian,American or Asian AmericanWoman around USA seriously a ,kind,honest down to earth caring person in life,please feel free to email: LookingBBW2008@yahoo.com Race and age not important to me.Please, no head game.Take care.Bye.Hope to hear from you soon.Thank you.
... (READ MORE)
[ posted by
lookinglifemate @
10:27 AM ] | Viewed: 1596 times
[
Feedback]
|
|
|
| : |
आज किन किन,
आफूलाई एक्लो पाएको छु ।
हिमाली भेगको घर हुदाहुदै ।
माया गर्ने बुवामुवा हुदाहुदै ।
दिदीदाइ बहिनीभाइ हुदाहुदै ।
किन किन आफूलाई एक्लो पाएको छु ।
हल्लै हल्लाको यो सुनसानमा,
रूख बिनाको यो जंगलमा,
मानवता बिनाको यो समाजमा,
जति बढि अरूलाई सम्झन्छु ,
त्यत्तिनै एक्लो पाएको छु ।
भारी बर्षातको पिपल झै,
विशाल बाँढी बिचको चट्टान झै,
माऊ मरेको लैनो झै,
हजार कदमहरू बढेको बेला,
मेरो एक्लो कदम रुकेको छ ।
शोषकहरू बिचको यो खोक्रो देशमा,
हत्या, हिंसा, मानवताको नाममा,
भ्रष्टाचारीहर
... (READ MORE)
[ posted by
mr.jomsom @
04:54 AM ] | Viewed: 2552 times
[
Feedback]
|
|
|
| : |
पृथ्वीको लागि सूर्य,
कोठाको लागि बत्ति,
अनि देशको लागि तिमी ।
आहा ... तिमी सूर्य भईदिए,
आहा ... तिमी बत्ति भईदिए,
पृथ्वी पनि उज्यालो,
कोठा पनि उज्यालो,
अनि कति सजिलो पर्थ्यो होला,
तिमी बन्न निक्लेका ती
अभागी आमाका सन्तानहरूलाई ॥
२०५७।०५।२७ © 2008, P. Gurung
... (READ MORE)
[ posted by
mr.jomsom @
05:28 PM ] | Viewed: 2375 times
[
Feedback]
|
|
|
| : |
Part:12 "हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पति देब"
अब त यो बिर्खे दाले दु:ख देको देखेर दाई नि भन्न मन लागेन। जे भएनी बुढा कानमा जनै लगाएर पाइखाना गए पछी अब त आनन्दले आराम गर्न पाउचु भनेर आफ्नो सिथमा बसे। बिर्खे दा एक् चिन पचि पाइखाना बात आउनु भो र आफ्नो जनै खोलेर मलाइ "थुलु यो जनै समालेर राख है फेरि पचि मलाइ पाइखाना जानु पर्यो भने चाहिन्च"। "ह्या बिर्खे दा हजुर नै रख्नुस्। सक्दिन म त।" बुधाले मलाइ दिक्क परिसकेको थियो। अब कहिले नेपाल पुगौ र यो बुधाबात चुत्कारा मिल्ला भैराको थियो। बुधा
... (READ MORE)
[ posted by
uptowngal @
08:57 AM ] | Viewed: 2822 times
[
Feedback]
|
|
|
| : |
Part: 11 "हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"
त्यो दिन भरी मलाई कामै गर्न मन लागेन। मनमा उही केटी को स्वर गुन्जिदैथियो। काम सकिए पचि घर् फर्किए। घरमा नि बस्नै मन लागेन। फेरि एक चिन खातमा पल्तें। उता मेरो फोनको घन्ति बज्दै थियो। फोन उथाएर कसै सङ कुरा गर्नै मन् लागेन। फेरि फोनको घन्ति बज्यो। फोनको कलर आइदिमा मैले भाउते दा देखे। अब आफ्नै दाइले गरे पचि कुरा गर्नै पर्यो भनेर र कुरा गरे। उता भाउते दा, "थुलि तिम्रो नेपाल जाने तयारि सकियो होलानि। लु त्यो बिर्खे बुधाको राम्रो सङ ख्य
... (READ MORE)
[ posted by
uptowngal @
10:01 AM ] | Viewed: 2661 times
[
Feedback]
|
|
|
| : |
प्रकृतिको सिर्जनामा,
कोहि उड्छन् ।
कोहि हिड्छन् ।
त कोहि पौंड्न्छन् ।
उड्दा खस्लाकि,
हिड्दा लड्लाकि,
पौंड्दा डुब्लाकि,
भनि सबै डराउँछन् ।
जुन स्वभाविकै छन् ।
जसलाई सतर्कता मान्न सकिन्छ ।
‘बाँच्नको लागि संघर्ष’
त्यसैले सबै बाच्न चाहन्छ ।
तर,
परिस्थिति अहिले त्यो छैन् ।
डर त्यति देखि मात्र छैन् ।
व्यक्ति व्यक्तिमा डर छ ।
समाज देखि डर छ ।
हिंसा प्रति हिंसा देखि डर छ ।
विज्ञान देखि डर छ ।
डर ... डर ... डर ...
जताततै छ ।
साँईली साँईला देखि डराउँछन् ।
माँईली
... (READ MORE)
[ posted by
mr.jomsom @
04:42 AM ] | Viewed: 2314 times
[
Feedback]
|
|
|
| : |
एउटा बग्ने नदिले,
म खेत बगाउँछु,
घर डुबाउँछु,
...... त पक्कै भनेन् ।
हावा गतिहिन भएर,
म धुलो उडाउँछु,
रुख लडाउँछु,
...... त पक्कै भनेन् ।
तर पनि नहुनु पर्ने भइरहन्छ !!!
अरु ठाउँमा त भयो भयो,
नहुनु पर्ने बुद्धको भुमिमा पनि भएको छ ।
अहिंसा पाठ बिर्से जस्तो ।
शान्तिको मार्ग भुले जस्तो ॥
पल्लो पाखा पनि भत्केकै छ ।
वल्लो पाखा पनि बगेकै छ ॥
आँधिबेहरी, अनि मानव निर्मित चक्रवातले,
भुमि भिजिएर रातिएकै छ ।
अनिश्चितताको समय चलेकै छ ।
कहाँको वादल कहाँ मडारिन्छ ?
... (READ MORE)
[ posted by
mr.jomsom @
08:37 AM ] | Viewed: 2411 times
[
Feedback]
|
|
|
| : |
|